Email :- prastakhabar@gmail.com

राजनीति

आइतबार स्थगित राष्ट्रिय सभाको बैठक आज बस्दै  

1609994497-NIkvh-1633324124.jpg

१८ असोज, हेटौंडा । आज राष्ट्रिय सभाको बैठक आज बस्दै  छ । आइतवारको लागी तय भएको बैठक सूचना टाँस गरेर स्थगित भएपछि आज पुनः बस्न लागेको हो ।  आज ११ बजे बस्ने बैठकमा बिभिन्न प्रतिवेदन तथा विधेयकहरू पेश हुनेभएका छन् । संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार बैठकमा महालेखा परीक्षकको प्रतिवेदन, केही नयाँ विधेयक पेश गर्ने सम्भावित...

एमाले विधान संशोधनको मस्यौदा सर्वसम्मत पारित

uml-godawari_202110020122-1633264868.jpg

१६ असोज, काठमाडौँ । नेकपा एमालेको संगठनात्मक तथा राजनीतिक विधान संशोधनको मस्यौदा सर्वसम्मत पारित गरेको छ । एमालेको पहिलो विधान महाधिवेशनले शनिबार प्रस्तुत गरेका प्रतिवेदनहरूमाथिको जवाफ नेताहरूले दिएपछि प्रस्ताव सर्वसम्मत पारित गरिएको हो । त्यस्तै, १७ बुँदे समसामयिक राजनीति प्रतिवेदन पनि पारित भएको छ । विधान महाधिवेशनले  १० औँ...

एमालेको विधान महाधिवेशन आज सकिँदै 

uml-legislation-conventio-1633235856.jpg

१७ असोज, हेटौंडा । केन्द्रीय निर्वाचन आयोग गठन गर्दै नेकपा एमालेको विधान महाधिवेशन आज सकिने भएको छ । आज राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेर केन्द्रीय निर्वाचन आयोग गठन गरेपछि महाधिवेशन सम्पन्न हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार आज पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव इश्वर पोखरेल र...

हेटौंडा उपमहानगरपालिकाले बोलायो प्रअहरुको बैठक

FB_IMG_1633228697763-1633228880.jpg

१७ असोज,हेटौंडा।हेटौंडा उपमहानगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठकको आव्हान गरेको छ ।  उपमहानगरपालिकाले दशैँपछि विद्यालय खोल्ने या नखोल्ने भन्ने विषयमा  छलफल गर्न र भदौ २७ गतेपछि खोलिएको विद्यालयमा कोरोना कहरकै अवधिमा कसरी पठनपाठन भइरहेको छ भन्ने बारे बुझ्न बैठक बोलाइएको हेटौंडा...

माओवादी केन्द्रको बैठक बस्दै

Moist-Center-Headquater-1633226678.jpg

१७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक आइतबार बस्दैछ । सरकार विस्तारबारे छलफल गर्न बैठक बस्न लागेको हो ।  बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामबारे छलफल हुने जनाईएको छ । शनिबार बसेको बैठकमा त्यसबारेमा कुनै छलफल  नभएको बताउँदै प्रवक्ता कृष्णबहादुर महराले आइतबारको बैठकमा त्यसबारेमा छलफल हुने...

हेटौंडा-५ क्याम्पाडाँडामा सवारी दुर्घटना,गढीका पुडासैनी गम्भीर घाइते

20200925_141948-1633187530.jpg

१६असोज,हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा कारको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन।   शनिबार साँझ लोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा हेटौडा बजार बाट चौघडा तर्फ जाँदै गरेको बा १९ च ५९६९ नम्बरको कारले बिपरित दिशा बाट आउदै गरेको प्रदेश ३-०३-००१प ४९३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल...

मैदान भिजेका कारण भैरहवा र काठमाडौंबीचको खेल स्थगित 

EPL-2-1633175597.jpg

१६ असोज, हेटौंडा । काठमाडौंमा जारी चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत  भैरहवा ग्लाडीयटर्स र काठमाडौं किङ्स–११ बीचको शनिवारको खेल स्थगित भएको छ । टियु क्रिकेट मैदान वर्षाले भिजेको कारण खेल गराउन नसकिने भएपछि भैरहवा र काठमाडौंबीचको खेल स्थगित गरिएको हो । शनिबार बिहान परेको वर्षाको कारण मैदानको...

अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशले पाए सफाइ

download-1633135251.jpg

१६ असोज, हेटौंडा । सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीशविरुद्धको अदालतको अवहेलना मुद्दामा मागदाबी नपुग्ने फैसला सुनाएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले चार पूर्वप्रधानन्यायाधीशविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला गर्दै सफाइ दिएको हो । पूर्वप्रधानन्यायाधीशहरू...

मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष सहित ६ जना विरुद्ध अदालतमा मुद्दा दायर

FB_IMG_1633090283663-1633090535.jpg

१५ असोज, हेटौंडा ।  मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान सहित ६ जना विरुद्ध अदालतमा मुद्दा दायर भएको छ। पत्रकारिता तालिमका नाममा भ्रष्टाचार गरेको अभियोगमा कैलाश गाउँपालिकाका अध्यक्षसहित ६ जना विरुद्ध अदालतमा मुद्धा दायर भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार