Email :- prastakhabar@gmail.com

राजनीति

मकवानपुरमा आइतबारबाट सार्वजनिक सवारी चल्ने, यस्तो छ निर्णय

CDO-Office-Makwanpur-1625-1625747854.jpg

२४ असार, हेटौंडा । मकवानपुरमा आइतबारबाट सार्वजनिक सवारी चल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र सार्वजनिक सवारी संचालनको निर्णय गरेको हो । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको विहिबारको सिफारिसमा सवारी संचालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ...

पानीमा डुबेर बागमतीका एकजनाको मृत्यु

Jameko-Paani-1625744934.jpg

२४ असार, हेटौंडा । ग्राभेल झिकेको खाल्डोमा जमेको पानीमा डुबेर एकजनाको विहिबार मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाहीको बागमती नगरपालिका–३ मा घर भइ लालबन्दी नगरपालिका वडा–१३ मा बस्दै आएका ५० वर्षीय बिर बहादुर वाईवा रहेका छन् । लालबन्दी नगरपालिका–१५ मा रहेको चौरमा ग्राबेल निकालेको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको...

चितवनमा निषेधाज्ञा असार ३१ सम्म थपियो

Chitwan-1625724422.jpg

२४ असार, चितवन । चितवनमा असार ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ । बिहिबार रातिसम्मका लागि तोकिएको निषेधाज्ञा असार ३१ गतेसम्म थपिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा शुक्रबारदेखि होटल तथा खाजाघर टेक अवे र होमडेलिभरी सेवा दिने गरी बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । होटल तथा लज...

चक्कु प्रहार गरी स्याङबोको हत्या

Chhuraa-1625716679.jpg

२४ असार, सर्लाही । सर्लाहीको ईश्वरपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ ।  हत्या हुनेमा ईश्वरपुर नगरपालिका ४ सागरनाथका ३५ वर्षीय कृष्ण बहादुर स्याङ्बो रहेका छन् । उनको बुधबार चक्कु प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । हत्या आरोपमा स्थानीय ५८ वर्षीय पाल दोर्जे स्याङतानलाई प्रहरीले पक्राउ...

एमाले कार्यदलको बैठक आज पनि बस्दै

UML-1625715260.jpg

२४ असार, काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक विहिबार पनि बस्दै छ । कार्यदलको बैठक विहीबार साढे ११ बजे अर्थमन्त्रालयमा बस्ने भएको हो ।  बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भएको छलफलका विषयलाई सहमतितर्फ अघि बढाउने कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए । यसअघि पटक पटक कार्यदलको बैठक...

भेरोसेल खोप ल्याउन नेपाली जहाज बिहिबार साँझ चीन जाने

Nepal-Airlines-1625714604.jpg

२४ असार, काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका नेपाली जहाज बिहिबार साँझ चीन जाने भएको छ । नेपाल वायुसेवा निगमको ३ वटा उडानबाट चीनियाँ खोप नेपाल ल्याईने भएको हो ।  विहिबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए...

बागमती प्रदेशसभा बैठक असार २६ गते बस्दै

Screenshot_20210707-20133-1625667964.jpg

२३ असार, हेटौंडा । बागमती प्रदेशसभा बैठक असार २६ गते बस्ने भएको छ । बिपक्षी दलको निरन्तर अवरोधका कारण अर्को सूचना नभएसम्मका लागि स्थगित बैठक  असार २६ गते बस्ने भएको हो ।  प्रदेशसभाका सचिव कृष्णहरी खड्काद्वारा जारी सूचनामा असार २६ गते शनिबार दिनको ३ बजे प्रदेश सभाको बैठक बस्ने उल्लेख छ । बैठक संचालन भए विनियोजन विधेयक माथि छलफल प्रारम्भ...

निगमलाई नीजिकरण गर्ने निर्णय तत्काल फिर्ता गर्न कर्मचारीहरको माग

adfadf-1625662002.jpg

२३ असार, हेटौंडा । नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीहरुले निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् ।  बुधबार नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले पत्रकार सम्मेलन गर्दै निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएको हो ।  यस्तै ट्रेड युनियनले नेपाल...

माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता

Election-Commission-1625657064.jpg

२३ असार, हेटौंडा । नेकपा(माओवादी केन्द्र) दल दर्ता खारेजीको माग गर्दै एमालेमा आवद्ध भएका पूर्व माओवादीका नेताहरुले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । उनीहरुले माओवादी केन्द्रको महाधिवेशन २०६९ सालपछि हुन नसकेको र यसैका कारण पार्टी अवैधानिक भएको भन्दै दल दर्ता खारेजी गर्न माग गर्दै आयोगमा निवेदन दिएका हुन् । सर्वोच्च अदालतले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार