२६ असार, सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोक बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट पुगेका ओलीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका हुन् । उनले बाढि प्रभावित क्षेत्रमा भइरहेको पुनर्स्थापना र राहतको कामबारे समेत जनप्रतिनिधि र प्रशासनसंग...
२६ असार, हेटौंडा । बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाईएको बैठक सूचना जारी गरेर स्थगित भएको हो । प्रतिपक्षी दलसंग सहमति विना बैठक बोलाईएको भन्दै प्रतिपक्षी दलले असहमति जनाएपछि बैठक आइतबार लागि सरेको नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले जानकारी दिए । बैठकमा सहमति जुटाउनु भन्दा अंकगणितीय हिसावले...
२६ असार, मोरङ । प्रदेश १ सरकारले आगामी आव०७८/७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । प्रदेश सभामा शुक्रबार बजेट बहुमतले पारित भएको हो ।बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले विधेयक पारितका लागि पेश गरेका थिए । यसक्रममा विपक्षीहरुले राखेको खर्च कटौतिको प्रस्ताव बहुमतले अस्विकृत भएसंगै बजेट बहुमतले पारित...
२६ असार, काठमाडौं । अमेरिकाले नेपाललाई १५ लाखभन्दा बढी डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले सामाजिक सञ्जालमा यसबारे जानकारी दिएका हुन् । उनले अमेरिकाले केही दिनमा नेपाललाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन लागेको जनाएका छन् । राजदूत बेरीले नेपाल–अमेरिका...
२६ असार, हेटौंडा । राष्ट्रपतिको कार्यालय शीतलनिवासले सर्वोच्च अदालतमा दायर भएको मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट खारेजीको माग गरेको छ । प्रतिनिधि सभा विघटनपछि विस्तार गरेको मन्त्रिपरिषद् विरुद्ध दायर भएको निवेदनमा लिखित जवाफ पेश गर्दै राष्ट्रपतिको कार्यालयले रिट औचित्यहीन भएकाले खारेज गर्न माग गरेको हो । संविधानको धारा ६६ को...
२६ असार, हेटौंडा । रोट्रयाक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा प्रतिक्षा न्यौपाने पदस्थापित भएकी छिन् । शुक्रबार मनहरी–३ मा आयोजित एक कार्यक्रमकाबीच न्यौपाने वर्ष २०२१÷२२ को अध्यक्ष पदमा पदस्थापित भएकी हुन् । क्लबको उपाध्यक्षमा सरिता नेपाल, सचिवमा प्रदीपकुमार राई र कोषाध्यक्षमा राजन कटुवाल चयन भएका छन् । यस्तै, कम्युनिटि सर्भिस...
२६ असार, हेटौंडा । नेकपा एमालेमा रहेको अन्तरकलह मिलाउन गठित कार्यदलले सहमति भएको बताएको छ । बिगत केहि दिन यता निरन्तर बसेको कार्यदलको बैठकले एकताको बुँदाहरुमा सहमति बनाएको हो । कार्यदलको बैठक शुक्रवार दिनभरी अर्थ मन्त्रालयमा बसेको थियो । वैठकपछि बाहिरिएका कार्यदलका सदस्यद्वय प्रदिप ज्ञवाली र गोकर्ण बिष्टले पार्टीमा एकता कायम गर्ने...
२५ असार, हेटौंडा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई दिएको जवाफ अहंकारपूर्ण भएको बताएका छन् । संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको भएको भन्दै उनले संविधान अनुसार आदेश गर्ने अदालतलाई प्रधामन्त्रीले संविधान विपरित भएको भनी टिप्पणी गर्नु अहंकारीपन भएको दाबी गरे...
२५ असार, काठमाडौं । निर्वाचन आयोगमा नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीका लागि परेको निवेदन सम्बन्धमा ध्यानाकर्षण भएको माओवादीले जनाएको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा ध्यानाकर्षण भएको जनाइएको हो । विज्ञप्तिमा केही अवसरवादी, लालची र अनैतिक तत्वहरुको उक्साहटमा पार्टीलाई बदनाम गराउन...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...













-1794097986.jpg)












