२५ असार, रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता भएको सञ्चार विद्येयकमा भएका कमजोरी सच्याउन तयार रहेको जनाएको छ । विधेयकबारे भएको छलफलमा असहमतिलाई सम्बोधन गर्दै प्रदेशसभामा पेश भएको विद्येयकमा रहेका कमजोरीहरु बारे बुँदागत रुपमा छलफल गर्न तयार भएको जनाएको हो । आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रेस...
२५ असार, झापा । नेकपा एमाले बिर्तामोड नगरकमिटीअध्यक्ष ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा मृत्यु भएको छ । झापाको चारआली चन्द्रगढी सडक खण्ड अन्तर्गत देवकोटा चोकमा उनी आफैंले चलाएको बा १६ च ८१८२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए...
२५ असार, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले मकवानपुरको थाहा नगरपालिकालाई १ थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छन् । बुधबार एक कार्यक्रमका बिच नेतृ डिनाले थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेकी हुन् ।...
२५ असार, काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को ८ लाख डोज खोप नेपाल आईपुगेको छ । चीनबाट खोप लिएर नेपाल वायुसेवा निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । पहिलो खेपमा ८ लाख डोज खोप ल्याएको र साउन ८ गतेसम्म नेपालले चीनसँग खरिद गरेको ४० लाख डोज खोप तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको छ । सरकारले...
२५ असार, काठमाडौं । सहमति जुटाउन भन्दै नेकपा (एमाले) को विवाद समाधान गर्न गठित कार्यदलको बैठक बस्दैछ । यसअघि नियमित जस्तो बस्दै आएपनि सहमति जुट्न नसकिरहेको अवस्थामा शुक्रबार पनि बैठक बस्न लागेको हो । कार्यदलको बैठक विहान साढे ११ बजे बैठक बस्ने भएको छ । बिहीबार दुई चरणमा बैठक बसेपनि विवाद समाधानमा कुनै सहमति हुन सकेको थिएन । सहमतिका लागि...
२५ असार, हेटौंडा । सहसचिव कृष्णहरि पुष्कर सचिवमा बढुवा भएका छन् । लोकसेवा आयोगले गरेको सिफारिसका आधारमा विहिबार साँझ बसेको मन्त्रीपरिषद बैठकले उनलाई सचिवमा बढुवा गरेको हो । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले सहसचिवहरू कृष्णहरि पुष्कर, खगेन्द्र प्रसाद नेपाल र किरण राज शर्माको नाम...
२५ असार, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डिआईजी) सहकुल बहादुर थापा अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई एआईजीमा बढुवा गरेको हो । बढुवा समितिले असार १४ मा गरेको सिफारिसको आधारमा मन्त्रीपरिषद बैठकले उनलाई एआईजीमा बढुवा गरेको छ । हालका आईजिपी शैलेश थापा क्षेत्रीले २०७९ बैशाख १९...
२५ असार, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन र चयनसम्बन्धी विषय संविधानले प्रधानमन्त्रीको स्वविवेकमा छोडेको दावी गरेका छन् । बिहीबार मन्त्रिपरिषद् विस्तारका सम्वन्धमा सर्वोच्च अदालतमा आफ्नो लिखित जवाफ पेश गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तारविरुद्ध...
२५ असार, हेटौंडा । नेकपा एमाले भित्रको विवाद मिलाउन गठन भएको कार्यदलको प्रगति बिगत १० दिन देखि जुन अवस्थामा थियो त्यहि अवस्थामा रहेको नेपाल पक्षका नेता घनश्याम भुसालले बताएका छन् । बिहिबार साँझ बसेको बैठक औपचारिक रुपमा बिषय प्रवेश नै नगरी सकिए पछि बाहिरिने क्रममा नेता भुसालले १० दिन यता कुनै प्रगति नभएको खुलासा गरेका हुन् । यसअघि...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...













-1794097986.jpg)












