Email :- prastakhabar@gmail.com

राजनीति

नागरिकता अध्यादेशसम्बन्धी विवादमा आज सुनुवाइ हुने

5e9e35ab35ca0_5e466c6b1e0-1623295862.jpg

२७ जेठ, हेटौंडा । नागरिकता अध्यादेशसम्बन्धी विवाद सवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको इजलासमा पेशीमा रहेको छ ।  प्रतिनिधि सभा विघटन गरेपछि जसपाको एक पक्षलाई सरकारमा ल्याउनुअघि सरकारले नागरिकता अध्यादेश...

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा ’एमीकस क्युरी’ झिकाउन आदेश 

5e9e35ab35ca0_5e466c6b1e0-1623285936.jpg

२७ जेठ, हेटौंडा । सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतको सहयोगी (एमिकस क्युरी) झिकाउन आदेश गरेको छ ।  संवैधानिक इजलासले एमिसक क्युरीका रूपमा नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बारबाट दुई ÷ दुई जना वरिष्ठ अधिवक्तालाई झिकाउन आदेश गरेको हो ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा,...

प्रतिनिधि सभा विघटन मुद्दाको बहसका लागि समय तोकियो 

5e9e35ab35ca0_5e466c6b1e0-1623285616.jpg

२७ जेठ, हेटौंडा । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्त्री मुद्दामा बहसका लागी समय तोकेको छ । दायर रिटमा निवेदक पक्षका र विपक्षका तर्फबाट गरी बहसका लागी ३० घण्टा समय तोेकेको हो । इजलासमक्ष बहस छलफल गर्ने प्रयोजनका लागि रिट निवेदकतर्फका कानुन व्यवसायीहरुका लािग सुरु बहसका सन्दर्भमा बढीमा १२ घण्टा र प्रत्यर्थीहरुको तर्फबाट बहस...

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसले पायो तीन मन्त्रालय 

IMG2021060921511216232559-1623284576.jpg

२७ जेठ, हेटौंडा । प्रदेश २ मा विस्तार गरिएको मन्त्रीपरिषदमा नेपाली कांग्रेस सभहभागी भएको छ । मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई समेटेर बुधबार साँझ मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।  बुधबार साँझ कांग्रेसका तीन सांसदलाई मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । त्यसअघि उनले दलहरूबीच...

पार्टीको महाधिवेशन भदौंमा गर्न प्रतिवद्धः सभापति देउवा 

dewa-1623244015.jpg

२६ जेठ, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो भदौमा पार्टीको चौधौँ महाधिवेशन गर्न प्रतिबद्धत रहेको बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो भदौमा पार्टीको चौधौँ महाधिवेशन गर्न प्रतिबद्धत रहेको बताएका छन् । बुधवार विज्ञप्ति निकालेर सभापति देउवाले आउँदो भदौमा पार्टीको चौधौँ महाधिवेशन हुने र...

सर्वोच्चले माग्यो सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित जवाफ

IMG_20210609_162550-1623235374.jpg

२६ जेठ, हेटौंडा। सर्वाेच्च अदालतले सरकारसँग  प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ ।बुधबार बसेको संवैधानिक इजलासले सरकारसँग प्रतिनिधिसभा  विघटन गर्नुको कारण सहित लिखित जवाफ माग गरेको हो।  प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा संवैधानिक इजलासमा सुनुवाई भइरहेको अवस्थामा सर्वोच्चले सरकारसँग प्रतिनिधिसभा विघटन...

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

5e9e35ab35ca0_5e466c6b1e0-1623202136.jpg

२६ जेठ, हेटौंडा । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिरामी परेपछि सोमबार र मंगलबार संवैधानिक इजलास बस्न सकेको थिएन । आज फेरि सुनुवाइ तोकिएको सर्वोच्च अदालतले जनाएको छ । यसअघि प्रधानन्यायाधीश जबराले न्यायाधीशहरू दीपककुमार कार्की,...

मन्त्रिपरिषद् विस्तार गर्नुको कारण देखाउन सरकारलाई आदेश

5e9e35ab35ca0_5e466c6b1e0-1623145603.jpg

२५ जेठ, हेटौंडा । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार गर्नुको कारण देखाउन आदेश गरेको छ।  मंगलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मन्त्रिपरिषद् पुनर्गठनविरूद्ध परेका रिटको पहिलो सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो । रिट निवेदकहरूले मन्त्रिपरिषद विस्तार बदर...

बागमती प्रदेशको प्रदेशसभा बैठक बिहीबार बस्दै, नीति तथा कार्यक्रम आउने

20210531_175135-162246282-1623139009.jpg

२५ जेठ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक बस्ने भएको छ ।  प्रदेश सभाको बैठक जेठ २७ गते बिहीबार दिनको ३ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको हो ।  आगामी आर्थिक बर्षको नीति तथा एवं बजेट समेत ल्याउने भएकाले आउँदो बैठकहरूलाई महत्त्वका साथ हेरिरहेको छ । सत्तापक्ष नीति तथा कार्यक्रमबारे रणनीति तयार गरिरहेको छ । प्रतिपक्षले नीति तथा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार