Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा सांसदहरूको बिरोध

Screenshot_20210611-19282-1623419015.jpg

२८ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको सांसदहरूले बिरोध गरेका छन् । बिहिबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने सांसदहरूले नीति तथा कार्यक्रम पुरानै शैलीमा आएको र विगतको बजेटको समीक्षा नभएको भन्दै विरोध गरेका हुन् । नीति तथा कार्यक्रममा प्रतिपक्षी सांसदमात्र नभई सत्ता पक्षका...

जनमोर्चाका गण्डकी प्रदेश सदस्य थापा फेरि बर्खास्त

IMG_20210611_134326-1623398424.jpg

२८ जेठ, पोखरा। पार्टीको कारबाहीमा परेर सर्वोच्चको आदेशमा  पुनर्वहाली भएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा फेरि बर्खास्त भएका छन् ।  बिहिबार (हिजो) प्रदेशसभामा दलको ह्वीप विपरीत प्रदेश सभामा तटस्थ बसेको भन्दै उनलाई जनमोर्चाले पुनः बर्खास्त गरेको हो ।जनमोर्चाले कारवाही गरेर संसद पदबाट  हटाएको पत्र शुक्रवार...

निषेधाज्ञाको समीक्षा गरी प्रतिवेदन पठाउन गृहको निर्देशन

ministry-of-home-nepal-1623387147.png

२८ जेठ, हेटौंडा । गृह मन्त्रालयले कानुन विपरीतका गतिविधिमा कुनै पनि किसिमको सम्झौता नगर्न देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिएको छ ।  मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।  पदभार ग्रहणपछि गृहमन्त्री...

वैदेशिक रोजगार कार्यालयले हप्तामा दुई दिन श्रम स्वीकृति दिने 

1574731297Biadasik-rojgar-1623386843.jpg

२८ जेठ, हेटौंडा । वैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले अब हप्तामा दुई दिन श्रम स्वीकृति दिने भएको छ ।  यसअघि प्रत्येक बुधबार श्रम स्वीकृति प्रदान गरिँदै आएको भए पनि अब भने हप्तामा आइतबार र बुधबार गरी दुई दिन प्रदान गर्ने कार्यालयले जनाएको छ ।  कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले काठमाडौँ उपत्यकामा...

सभामुखको आह्वानमा आज सर्वदलीय छलफल हुँदै 

AgniSapkota11_20200127134-1623386617.jpg

२८ जेठ, हेटौंडा । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज समसामयिक राजनीतिक घटनाक्रमको बारेमा सर्वदलीय छलफल हुँदैछ ।  प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरूलाई छलफलमा बोलाइएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । दिउँसो २ बजे सङ्घीय संसद भवन नयाँबानेश्वरमा सुरु हुने...

कांग्रेस युवा नेता लामाको गिरफ्तारीप्रति बानियाँको आपत्ति

20210109_171221-161019199-1623385781.jpg

२८ जेठ, हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँले नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर  आपत्ती जनाएका छन् । नेता बानियाँले बिहिबार एक बिज्ञप्ती निकाल्दै युवा नेता लामाको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेता बानियाँले कुनैपनि...

मत नदिएको झोकमा मुख्यमन्त्री गुरुङले मन्त्रीबाट हटाए मनाङेलाई

20210611_080857-1623378268.jpg

२८ जेठ, पोखरा । गण्डकी प्रदेशका काम चलाउ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले, गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङेलाई बर्खास्त गरेको छन । आफु नेतृत्व सरकारको मन्त्रीले प्रदेश सभामा अनुपस्थित रहि विश्वासको मत नदिएको झोकमा काम चलाउ मुख्यमन्त्री गुरुङले मनाङेलाई बर्खास्त गरेको हुन्‌ । गुरुङले बिहीवार (हिजो) बेलुकी नै...

कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने चार एमाले सांसदलाई पुनर्वहाली गर्न आदेश

5e9e35ab35ca0_5e466c6b1e0-1623375263.jpg

२८ जेठ, हेटौंडा । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिने चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै उनीहरूलाई कारवाही गर्ने दशौं महाधिवेशन कमिटीलाई पनि सर्वोच्चले अमान्य घोषित गरेको छ । सांसदलाई कारवाही गर्ने अधिकार केन्द्रीय कमिटीलाई मात्रै हुने...

हेटौंडामा निशुल्क खाना, बिहिबार तरुण दलले गरायो भोजन

IMG_20210610_213558-1623340463.jpg

२७ जेठ, हेटौंडा । रोटरी क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्लब अफ मकवानपुरको सक्रियतामा पञ्चसिद्धि फाउण्डेसनका सिद्धिलाल श्रेष्ठको साथमा हेटौंडामा निरन्तरता पाइरहेको निशुल्क खाना खुवाउने अभियानमा  नेपाल तरुण दल मकवानपुरले सहकार्य गर्दै बिहिबार एक छाक भोजन गराएको छ ।  निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई राहत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार