Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ देखी १९ मा हुने

nepalicongress-1596940066-1623545216.jpg

३० जेठ, हेटौंडा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति तोकिएको समयभन्दा नौ दिन पछि सर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको शनिवार बसेको बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो । उक्त निर्णय कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी असार ३ गते बस्ने...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको सपथ,चार मन्त्री नियुक्त

IMG_20210612_213039-1623512855.jpg

२९ जेठ, पोखरा। नवनियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शपथ लिएका छन्। पोखरेललाई गण्डकी प्रदेश प्रमुख सीता पौडेलले  संविधानको धारा १६८ उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा आजै नियुक्त गरेकी थिइन्। उनलाई शनिबार प्रदेश प्रमुख पौडेलले साँझ सपथ गराएकी हुन्। नवनियुक्त मुख्यमन्त्री पोखरेल एक महिना भित्र संसदबाट...

मकवानपुर गढीका नदी तोकिएको भन्दा बढी उत्खनन,विवरण सार्वजनिक नगरे ताला लगाउने

IMG_20210612_202426-1623509040.jpg

२९ जेठ, हेटौंडा। मकवानपुर गढी गाउँपालिकामा हुन नदी उत्खनन तोकिएको भन्दा बढी रहेको जनाइएको छ। शनिबार नेपाली कांग्रेस  मकवानपुर गढी गाउँपालिकाले गाउँपालिकाको वडा नम्बर-२ बासपानीमा आयोजित पत्रकार सम्मेलनमा मकवानपुरगढीमा नदी उत्खनन तोकिएको भन्दा बढी रहेको र  गाउँपालिकाका कर्मचारी र निर्देशन अनि अनुगमन गर्ने जनप्रतिनिधिको मिलेमतोमा...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली नियुक्त

IMG_20210612_175108-1623499656.jpg

२९ जेठ, पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेद्वार तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्।  पोखरेलले ३१ जना प्रदेश सदस्यको हस्ताक्षर सहित हिजो प्रदेश प्रमुख सिता कुमारी पौडेललाई सरकार प्रमुखको दाबी पेश गरेका थिए भने अन्तिम समयमा काम चलाउ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले...

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

20201007_090806-162177157-1623485501.jpg

२९ जेठ, हेटौंडा। बागमती प्रदेश सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। शनिबार सम्पन्न प्रदेश सभाको बैठकले बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८ ।०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।प्रदेश सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममाथि  शुक्रबारको बैठकमा छलफल गरीएको थियो ।प्रदेश सभाको बैठक...

बागमती प्रदेश सदस्य बैद्यले गरेआत्मालोचना(विज्ञप्ति सहित)

IMG_20210612_123745-1623480987.jpg

२९ जेठ, हेटौंडा। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले बागमती प्रदेशसभा बैठकमा आत्मालोचना गरेका छन् । शनिबारको प्रदेशसभा बैठकको सुरूमा बोल्दै  सासंद बैद्यले शुक्रबार संसदमा प्रस्तुत नीति तथा कार्यक्रमको छलफल बैठकमा बोलेका कुराप्रति लिखित रुपमा आत्मालोचना गरेका छन्।  उनले आफुले बोलेको कुराले सामाजिक सञ्जालमा...

बागमती प्रदेश नीति तथा कार्यक्रम पास गर्न पौडेल र शाक्यको निर्देशन

IMG_20210612_121236-1623479276.jpg

२९, जेठ, हेटौंडा। बागमती प्रदेशको नीति तथा कार्यक्रम पास गर्न नेकपा ओली निकट सांसद र माधव नेपाल समुहका सांसद एक स्थानमा देखिएका छन्।  शनिबार बिहान बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न सांसदलाई निर्देशन दिएको...

प्रधानमन्त्रीमाथि दिएको अभिव्यक्ति प्रति माफी माग्छु:बैद्य

IMG_20210612_094926-1623470910.jpg

२९ जेठ, हेटौंडा।नेपाली काँग्रेसका बागमती प्रदेश सदस्य नरोत्तम वैद्यले हिजो(शुक्रबार) प्रदेशसभाको बैठकमा  प्रधानमन्त्रीले देश खाइसके त्यसैले देशमा कोही नाथुराम गोट्से जस्ता व्यक्ति आवश्यक परेको छ भन्दै दिएको विवादित अभिव्यक्ति प्रति माफी माग्ने बताएका छन्। आज बस्ने संसद बैठकमा माफी माग्ने बताएका हुन । बैद्यले देशको परिस्थीति र...

प्रतिनिधि सभा पुर्नस्थापना हुनपर्ने सर्वदलीय बैठकको धारण

Savamukh-sarbadaliya-bait-1623458380.jpg

२९ जेठ, हेटौंडा । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा भएको सर्वदलीय बैठकमा नेताहरुले विघटित प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुर्नस्थापना गर्नुपर्ने धारणा राखेका छन् ।  शुक्रवार सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शिर्ष नेताहरु तथा पूर्व प्रधानमन्त्रीहरुसँग संसद विघटन पछिको राजनीतिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार