Email :- prastakhabar@gmail.com

राजनीति

संचार क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री पौडेल

IMG-c1b234317984077debeed-1620275018.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संचार क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको टोलीसँग बिहीबार भेटघाट गर्दै मुख्यमन्त्री पौडेलले संचार क्षेत्रका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा...

विश्वासको मत दिन ओलीले गरेको आग्रह देउवाद्वारा अस्विकार

E0n8F-TUcAIIeFe-1620220288.jpg

२२ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले कोपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिन नसकिने जवाफ दिएको छ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको छलफलमा नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले नै समर्थन गर्न नसकिने स्पष्ट पारेको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिए । छलफलका...

कोरोनाको उपचारमा बढी शुल्क लिने अस्पताललाई कारबाहीः मन्त्रालय

Ministry-of-Health-f-1620218486.jpg

२२ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारको नाममा बढी शुल्क लिने अस्पतालहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर यस संकटको घडीमा केही अस्पतालहरुले चर्को शुल्क लिएको गुनासो आएको भन्दै  दुःख दिने, समस्या बढाउने र बढी शुल्क लिनेहरूलाई कारबाही गर्ने जनाएको छ । मनत्रालयका...

संचारमाध्यमलाई उद्योगको मान्यता दिन पत्रकार महासंघ बागमती प्रदेशको माग

IMG-9946726414ff1cb484973-1620218114.jpg

२२ बैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संचारमाध्यमलाई उद्योगको मान्यता दिन माग गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रीसंगको भेटमा यस्तो माग गरिएको हो । बागमती प्रदेशका विभिन्न मन्त्रालयमा महासंघले प्रस्ताव पत्र बुझाउँदै  प्रदेशभित्र...

लुम्बिनी प्रदेशका एमालेका सांसद डाँगीले दिए राजीनामा

Amar-Dangi1620131853-1620217883.jpg

२२ बैशाख, हेटौंडा । लुम्बिनी प्रदेशका एमाले सांसद अमरबहादुर डाँगीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङ निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित डाँगीले प्रदेशसभा सचिवालयमा राजीनामा पत्र दर्ता गराएको प्रदेशसभाले जनाएको छ । डाँगीले आफु बिरामी भएको र हालको राजनीतिक अवस्थाबाट दिक्क भएर राजीनामा दिएको बताएका छन् । यसअघि एमालेकै...

बुधबार बिहान हेटौंडा अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

Corona-death-6-1620187053.jpg

२२ बैशाख, हेटौंडा । बुधबार बिहान अस्पतालमा एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी -५ बस्ने ६८ वर्षीय एक पुरुष रहेको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज  डाक्टर सागर काफ्लले बताएका छन् । पुरुषको कोरोना पुष्टि भएर अस्पतालमा उपचारका क्रममा मृत्युु भएको छ । यो सँगै हेटौंडा अस्पतालमा संक्रमित ६ जनाको मृत्यु...

थप ६ जिल्लामा आजदेखि निषेधाज्ञा जारी

Nisedhagya-1620184436.jpg

२२ बैशाख, काठमाडौं । कोरोना संक्रमण न्यूनीकरणका लागि स्थानीय प्रशासनले आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा जारी भएको छ । आजदेखि बाजुरा, रोल्पा, महोत्तरी, म्याग्दी, मुगु र तनहुँमा निषेधाज्ञा जारी भएको हो । यो सँगै निषेधाज्ञा लागु भएका जिल्लाको संख्या ४८ पुगेको छ । गृह मन्त्रालयका अनुसार सिराहा, बारा र बाग्लुङमा बिहीबार बिहानदेखि निषेधाज्ञा...

सबै सांसदकाे पीसीआर परीक्षण गरिने

Screenshot_20210505-08503-1620183813.jpg

२२ बैशाख, काठमाडौं । संघीय संसदका सबै सांसदहरूको पीसीआर परीक्षण गरिने भएको छ । वैशाख २७ गते बस्ने संसद बैठकका लागि सबै सांसदहरूको पीसीआर परीक्षण गरिने भएको हो । सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण वैशाख २२ र २३ गते हुने संसद सचिवालयले जनाएको छ। बैशाख २२ गते अर्थात आज सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षसहित प्रतिनिधि र...

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

21-1620175472.jpg

२२ बैशाख, हेटौंडा । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादीको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।  मंगलबार बैठक सकिदा पाँच बजिसकेकाले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज बुधबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार