Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

1559552068bishwaprakash_s-1620018001.jpg

२०, बैशाख, हेटौंडा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले समाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् । शर्माले आफुलाई समान्य लक्षण देखिएको र डेरामै आइसोलेसनमा बसेको जानकारी गराएका छन् । प्रबक्ता शर्माले सबैलाई सजग रहन आग्रह समेत गरेका छन् ।...

लुम्बिनी प्रदेश सरकार गठनप्रति कांग्रेस बागमती प्रदेश संसदीय दलको आपत्ति

Head-1620017192.jpg

२० बैशाख, हेटौंडा । प्रदेश सरकार गठनका क्रममा लुम्बिनी प्रदेशमा भएको घटनाप्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घलेद्वारा जारी विज्ञप्तिमा लुम्बिनी प्रदेशमा पछिल्लो सरकार गठनको प्रक्रियाका क्रममा देखिएको ‘गैरसंवैधानिक कदम’ प्रति गम्भिर ध्यानाकर्षण...

हेटौंडामा निषेधाज्ञाको पहिलो दिन: एसपी राठौर आफै चेकजाँचमा(फोटोफिचर)

20210503090641_IMG_0417-1620016326.JPG

२० बैशाख, हेटौंडा । अप्रत्यासित तरिकाले कोरोना भाइरसको संक्रमण बढेसंगै मकवानपुरको चार स्थानीय तहमा आइतबार राति १२ बजेबाट निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाको पहिलो दिन आइतबार हेटौंडा बजार सुनसान छ । बजार प्रवेश गर्ने हेटौंडा-४ कर्रा, हेटौंडा-५ क्याम्पाडाँडा, हेटौंडा-१ चौकीटोल, हेटौंडा-१० राप्तिपुलमा मकवानपुरका प्रहरी उपरीक्षक...

प्रेससँग सम्बन्धित कानुनका मस्यौदाहरूले संविधानको मूल मर्मसँग मेल खाइरहेका छैनन्

Bipul-Pokharel-1620012405.jpg

२० बैशाख, हेटौंडा । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूका लागि आज महत्वपूर्ण दिन हो । आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदैछ । सन् १९९३ मा नामिवियाको विण्डहकमा एउटा सम्मेलन भएको थियो, जसमा वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागिता रहेको थियो ।  त्यो सम्मेलनले...

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले शपथ लिए

608ebf340c199_sapath-1620003620.jpg

२० बैशाख, हेटौंडा । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री पोखरेललाई आइतवार राति प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । आइतवार बिहानमात्रै पोखरेलले राजीनामा दिएका थिए । उनले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१)...

४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा केसीको दाबी

Kul-Prasad-Kc-1620003054.jpg

२० बैशाख, हेटौंडा । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् ।  प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार...

प्रधानमन्त्रीले विश्वासको मत लिन राष्ट्रपतिले बोलाइन प्रतिनिधिसभा बैठक

20201215_175757-1619968017.jpg

१९बैशाख,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बैठक आवहान गरेकी छिन।   प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने बताएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आव्हान गरेकी हुन। राष्ट्रपतिले भण्डारीले वैशाख २७ गते सोमबार अपरान्ह १ बजे बैठक आह्वान गरिएको राष्ट्रपति...

वडाध्यक्ष बानियाँद्वारा व्यक्तिगत लगानीमा एम्बुलेन्स हस्तान्तरण

IMG-7703be43bffc71cf9f912-1619967043.jpg

१९ बैशाख, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बाँनियाले आफ्नो व्यक्तिगत लगानीमा सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।  वडाध्यक्ष बानियाँले जिल्ला प्रहरी कार्यालय मकवानपुरमार्फत सुविधा सम्पन्न एम्बुलेन्स सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौडा पशुपतिनगरलाई...

मकवानपुरमा आइतबार दिउँसो थपिए ४० संक्रमित, एकैदिन २११ संक्रमित

corona-5-1619959605.jpg

१९ बैशाख, हेटौंडा । मकवानपुरमा आइतबार दिउँसो पुनः ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ६९ जनाको स्वाब परीक्षणमा ४० जनालाई कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये ३६ जना पिसिआर र ४ जना एन्टिजेन बिधिबाट पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा १६ महिला र २४ पुरुष हेटौंडा उपमहानगरपालिका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार