Email :- prastakhabar@gmail.com

राजनीति

मकवानपुरगढी डुम्रेकुनामा चट्याङ लागेका वाइवाको मृत्यु(अपडेट)

20200604_122238-1619950684.jpg

१९ बैशाख,हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर-६ स्थित डुम्रेकुनामा  आइतबार चट्याङ पर्दा घाईते भएका एक जनाको मृत्यु भएको छ।पानी परेपछि नजिकै रहेको बद्री घिमिरेको गोठमा ओत लाग्ने पुगेका ३ जनालाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस  भएका मकवानपुरगढी-२ माथिल्लो छाप बस्ने २५ वर्षिय विराज वाईवाको हेटौंडा...

शंकर पोखरेल पुन:लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा नियुक्त

shankar-pokharel-1619950008.jpg

१९ बैशाख,हेटौंडा । आज बिहान राजिनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पुन:मुख्यमन्त्रीमा नियुक्त भएका छन।  प्रदेश प्रमुख धर्मनाथ यादवले नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई एकल बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले प्रेस विज्ञप्तिमार्फत...

शंखर पोखरेललाई फेरी मुख्यमन्त्री बन्न बहुमत नपुग्ने

AhfHUsLc4m9iNJIhKaCo0DTjA-1619946091.jpg

१९ बैशाख,हेटौंडा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने दाउमा रहेका नेकपा(एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता शंखर पोखरेललाई फेरी सरकार बनाउन बहुमत नपुग्ने पक्का भएको छ।   प्रदेशसभामा कायम रहेका कूल ८१ सदस्यमध्ये नेकपा एमालेसँग ४१ सदस्य रहेको दाबी गरिएपनि एमालेमा...

आइतबार मकवानपुरमा १७१ जनामा कोरोना

20200813_160738-1619945159.jpg

१९ बैशाख,हेटौंडा। मकवानपुरमा आज १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २६८ जनाको स्वाब परीक्षणमा १७१ जनालाई कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा ६६ महिला र १०५ पुरुष रहेका छन। संक्रमित हेटौँडा नगर सहित मकवानपुरगढी गाउँपालिका भित्रका मानिस रहेको हेटौंडा...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत 

Shankar-Pokharel-Left-Rev-1619931520.jpg

१९ बैशाख, हेटौंडा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनको राजिनामापत्र प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरेका हुन् ।  मुख्यमन्त्री पोखरेलले प्रदेशसभाको बैठक सुरु हुन लाग्दै गर्दा आज बिहान पदबाट राजिनामा दिएका थिए । अविश्वासको प्रस्तावमा फ्लोर क्रस हुने देखेपछि नयाँ...

आज मन्त्रिपरिषद्को बैठक बस्दै

cabinet-baluwatar-1619928457.jpg

१९ बैशाख, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजेका लागी बोलाइएको मन्त्रीहरुले जानकारी दिएका छन् । बैठकका एजेण्डाहरु नखुलाएपनि मन्त्रिपरिषदको नियमित बैठक भएकाले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

shankar-pokharel9936-1619927770.jpg

१९ बैशाख, बुटबल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताईएको छ ।  पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ । प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध आज अविश्वासको प्रस्ताव पेश हुने

shankar-pokharel9936-1619926057.jpg

१९ बैशाख, हेटौंडा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव आज प्रदेश सभामा पेश हुने भएको छ ।  प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव प्रस्तुत हुने प्रदेशसभका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । शनिवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशनको एजेन्डामा छलफल भएको...

कांग्रेस केन्द्रीय सदस्य भण्डारीलाई कोरोना संक्रमण

Screenshot_20210502-07272-1619919627.jpg

१९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीलाई कोरोना भाइरस संक्रमण भएको छ ।  तीन दिनदेखि अस्वस्थ रहेका भण्डारीको शनिबार कोरोना परीक्षण गर्दा पोजेटिभ देखाएको हो । होम आइसोलेसनमा रहेका तरूण विभाग संयोजक भण्डारीलाई सामान्य लक्षण रहेको जनाइएको छ । भण्डारीको श्रीमती र छोरालाई पनि पोजेटिभ देखिएको जनाइएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार