Email :- prastakhabar@gmail.com

राजनीति

पारस चढेको हेलिकप्टर आकस्मिक अवतरण

Paras-1617207985.jpg

१८ चैत, काठमाडौं । पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आज साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ ।  काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण...

हुलाकी राजमार्गको १३ वटा सडकखण्ड हस्तान्तरण

aaaaaaaaaaaaaa-1617196089.jpg

१८ चैत, हेटौंडा । भारतीय सरकारसँगको सहकार्यमा बनेको हुलाकी राजमार्गको १३ वटा खण्ड निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको छ । बुधबार भौतिक योजना तथा यातायात मन्त्रालयमा एक कार्यक्रमकाबीच नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गलाई निर्माण सम्पन्न भएका सडकखण्डहरु...

एमाले संसदीय दलको बैठक सकियो, बिधान संशोधन समिति गठन

uml_bagmati_XAsUOXmb4n-1617186191.jpg

१८ चैत, हेटौंडा । नेकपा एमाले संसदीय दलको बैठक सकिएको छ ।  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बैठक बसेको हो । बैठकले विधान संशोधनका लागि समिति गठन गरेको छ ।  बैठकले एमालेका प्रमुख सचेतक केशवराज पाण्डेको नेतृत्वमा ३ जना सदस्य रहको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको विधान संशोधन समिति गठन गरेको छ । समितिको...

पत्रकार महासंघको निर्वाचन: ३८ पदमा १६५को उम्मेदवारी

Screenshot_20210331-11031-1617168176.jpg

१८ चैत,हेटौंडा। नेपाल पत्रकार महासंघको चुनावी प्रतिस्पर्धामा एक सय ६५ जनाकाे उम्मेदवारी परेकाे छ । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार ३८ पदका लागि १६५ जनाको उम्मेदवारी परेको हाे । अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। गजेन्द्र सिंह...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन प्रदेश प्रमुखको पत्र

unnamed-1617167086.jpg

१८ चैत, हेटौंडा । नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने भएको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका शाहीलाई दिएको विश्वास नेकपा एमालेले फिर्ता लिएपछि उनले विश्वासको मत लिनुपर्ने भएको हो । नेकपा एमालेको ओली समूहले मुख्यमन्त्री...

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता 

pardesha-mantri-1617166064.jpg

१८ चैत, हेटौंडा । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गराएको अविश्वास प्रस्ताव फिर्ता लिएका छन् । तत्कालीन नेकपा हुँदा माधवकुमार नेपाल र पुष्पकमल दाहाल ’प्रचण्ड’ पक्षका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । फागुन २३ गते सर्वोच्च अदालतले गरेको...

प्रतिनिधिसभा बैठक आज बस्दै

Samsad-1617162686.jpg

१८ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्ने भएको हो । आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ । यस्तै संविधानसभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा शोक प्रस्ताव पेश गर्ने...

बागमती गोल्डकपः बागमती युवा क्लब सेमिफाइनलमा प्रवेश

Football-NAWAYUG-1617150125.jpg

१८ चैत, हेटौांड । मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी चौथो बागमती गोल्डकप फुटबल प्रतियोगितामा सर्लाहीको बागमती युवा क्लव सेमीफाइनल प्रवेश गरेको छ ।  मंगलबार भएको खेलमा ए डिभिजन क्लव हिमालयन शेर्पालाई ३–२ गोल अन्तरले हराउँदै बागमतीले सेमीफाइनलमा स्थान बनाएको हो । बागमतीको जितका लागी विदेशी खेलाडी...

भारतीय सेनाबाट १ लाख डोज कोरोना खोप नेपाली सेनालाई हस्तान्तरण

Sena-Help-1617104947.jpg

१७ चैत, काठमाडौं । भारतीय सेनाले सहयोग गरेको एक लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपाली सेनालाई हस्तान्तरण गरिएको छ ।  नेपाली सेनाको मुख्यालयमा भएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले सहयोग प्राप्त खोप प्रधानसेनापति थापालाई हस्तान्तरण गरेका हुन् । भारतीय स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेले भिडियो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

थप समाचार