Email :- prastakhabar@gmail.com

राजनीति

आज दिउँसो २ बजे नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

NC-1618117703.png

२९ चैत, हेटौंडा । आज दिउँसो २ बजे नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा बैठक बस्न लागेको पार्टीका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुको पनि सहभागिता रहने बताईएको छ । सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय...

रानी वनका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिए

11-1618101599.jpg

२९ चैत, हेटौंडा । हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको नवनिर्वाचित पदाधिकारीहरुले सपथ लिएका छन् ।  निर्वाचन समितिका संयोजक रमेश प्रसाद लामिछानेले सर्वसम्मत निर्वाचित भएको कार्यसमितिलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।  वन समूहको नवनिर्वाचित अध्यक्षमा विष्णुप्रसाद न्यौपाने, उपाध्यक्षमा केशव धिताल,...

भुटनदेवी क्लवको अध्यक्षमा राजु विष्ट चयन 

170515993_447858951882237-1618100240.jpg

२९ चैत, हेटौंडा । २०४० सालमा स्थापना भएको भुटनदेवी क्लवको अध्यक्षमा राजु विष्ट चयन भएका छन् । शनिबार भएको क्लवको ३७ औँ वार्षिक साधारणसभाले विष्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो र विष्टको अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी  निर्माण भएको हो । क्लवको उपाध्यक्षमा हरिकृष्ण केसी, सचिवमा रामहरी खरेल, कोषाध्यक्षमा उर्मिला लामा चयन भएका छन्...

थाहा नगरको आग्रामा ३ सय ७४ जना कांग्रेसमा प्रवेश 

170623654_365045152840060-1618099919.jpg

२९ चैत, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका ७ को विकट क्षेत्र आग्रा बाहुनचौरमा एमाले, माओबादी केन्द्र र राप्रपा परित्याँग गरि ३ सय ७४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  शनिवार भएको नववर्षको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा थाहा ७ मा रहेको विभिन्न महिला सहकारीमा आवद्ध १ सय ७० जना महिलाहरु र २ सय ४...

पत्रकार महासंघको निर्वाचनमा विपुल पोखरेलको प्यानल विजयी

EynP0Q-WQAgbUdA-1618058904.jpg

२८ चैत, हेटौंडा । नेपाल पत्रकार महासंघको निर्वाचनमा विपुल पोखरेलको प्यानल नै विजयी भएको छ । शनिबार अपरान्ह सकिएको मत गणनामा पोखरेलको प्यानलले फराकिलो मतान्तरले विजयी भएको हो । अध्यक्षमा जित हासिल गरेका पोखरेलले ६ हजार नौ सय ४२ मत पाउँदा उनका अध्यक्षकी प्रत्यासी निर्मला शर्माले तीन हजार नौ सय १५ मत ल्याइन् । अध्यक्षका अर्का स्वतन्त्र...

मकवानपुरको बकैयामा ५ सय ३४ जना कांग्रेसमा प्रवेश

171257874_296632590697459-1618018115.jpg

२८ चैत, हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ५ सय ३४ जना नेपाली कांग्रेस प्रवेश गरका छन् ।  शुक्रबार बकैया–६ स्थित सहिद स्मृति पार्कमा भएको पार्टी प्रवेश तथा भेला कार्यक्रममा नेकपा माओवादी, एमाले र राप्रपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस बकैया गाउँपालिका सभापति...

आईपीएलः साविक विजेता मुम्बई बैंगलोरसँग पहिलो खेलमा पराजित

813035-1-virat-kohli-l-an-1618016628.jpg

२८ चैत, हेटौंड । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसंग मुम्बई इन्डियन्स २ विकेटले पराजित भएको छ । शुक्रबार राती आईपीएलको उद्घाटन खेलमा बैंगलोरले मुम्बईलाई २ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै पुरा ग¥यो । बैंगलोरका लागि एवी...

सांसद पद गुमाएपछि पुनर्नियुक्ति पाएका मन्त्रीले पुनः सपथ लिए

MP-Khali-1617973529.jpg

२७ चैत, हेटौंडा । सांसद पद गुमाएपछि पुनर्नियुक्ति पाएका चार मन्त्रीले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।  मन्त्रीमा पुनर्नियुक्ति भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशङ्कर चौधरीले शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरूले यसअघिकै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  रायमाझीले ऊर्जा,...

नेपाली काँग्रेसको आह्वानमा तीन दलको बैठक बस्दै 

nepali-congress-1617945088.png

२७ चैत, हेटौंडा । नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि सहमति जुटाउन तीन दलको बैठक बोलाएको छ ।  पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि सभापति शेर बहादुर देउवाले काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बैठक बोलाएका हुन् ।  देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न ३...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार