३० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरको एक सामुदायिक विद्यालयलाई पहिलो विद्यालय बस हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाले पहिलो पटक हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभुत विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरेको हो । हेटौंडा उपमहानगरपालिकाका कार्यवाहक प्रमुख राजेश बानियाँले बिद्यालयलाई बस हस्तान्तरण गरेका छन् ।...
१७ असार, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र राक्सिराङ गाउँपालिका-५ ठाडेचुरीमा निर्मित आयुर्वेद औषधालय भवनको मंगलबार उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले पञ्चकर्म तथा पूर्वकर्म...
१२ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले बिहिवार मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका-६ का विभिन्न स्थानमा निर्माण सम्पन्न भएका पाँच पूर्वाधारको उद्घाटन गरेका छन् । मनहरी ६ स्थित रमौली प्रतापुरको १ किलोमिटर कालोपत्रे सडक, जोगीताल पक्की पुल, सुनाचुरी जोगीताल १...
३१ जेठ, हेटौंडा। मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकाले आफ्नै आन्तरिक बजेटबाट ४ वटा वडाहरुलाई जाेड्नकाे लागि एकै पटक बोलपत्र आह्वान गरि शिलान्यास गरेको ५ वटा मोटररेवल पक्की पुलको निर्माण सम्पन्न गरेको छ। पालिकाकले आफ्नो आन्तरिक स्रोतबाट करिब साढे ३३ करोड रुपैयाँ खर्चिएर निर्माण सम्पन्न गरेकाे दुईवटा पक्की...
१६ फागुन, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाको आयोजनामा फागुन ७ गतेदेखि फागुन १५ गतेसम्म भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा २९ लाख रूपैयाँभन्दा बढि रकम संकलन भएको छ । महायज्ञमा २९ लाख ९ हजार १४६ रूपैयाँ संकलन भएको हो । प्रमुख कथा वाचक पण्डित बद्री विशाल शास्त्री र उपवाचक निर्जल पौडेलबाट कथा à¤...
२४ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयको गतिविधिबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रङ्गशालाको काम तिब्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई...
८ माघ, हेटौंडा। सडक मर्मत तथा स्तरोन्नतिका लागि बिगत १ महिना देखि बन्द रहेको प्रदेशका राजधानी हेटौंडा हुदै संघीय राजधानी काठमाडौं जोड्ने दुईवटा सडकखण्ड संचालनमा ल्याइएको छ। मर्मत सम्भारका लागि काठमाडौंको थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक खण्ड संचालनमा ल्याइएको हो। दुवै सडकखण्ड मंगलबार बिहानदेखि सञ्चालनमा आएको...
४ माघ, हेटौंडा। राष्ट्रिपति रामचन्द्र पौडेलले मकवानपुर आएरनिर्माणाधिन राष्ट्रिय गौरवको आयोजना काठमाडौं मधेश तराई दु्रतमार्गको निरीक्षण गरेका छन्।राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत मकवानपुरको बकैया–११ स्थित लेनडाँडा आइपुगेर दु्रतमार्गको निरिक्षण गरेका हुन् । उनले निर्माणाधीन सुरुङ, पुल र सडकको...
६ मंसिर, हेटौंडा । बीपी राजमार्गमा राति सडक बन्द हुने भएको छ । राजमार्गमा बेलुकी नौ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो । सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गरी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडक खण्डमा डाइभर्सन मर्मत भइरहेको जनाउँदैै राति सात घण्टा बन्द गरिने...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


























