२४ पुस, हेटौंडा । बर्षौंदेखि खानेपानीको समस्या खेप्दै आएका मकवानपुरको हाँडीखोला–४ का सर्वसाधारण अहिले निकै खुसी छन् । ३/४ घण्टा लगाएर खोल्साबाट खानेपानी ल्याउन बाध्य भएकाहरु अहिले घरघरमै पानी आउन थालेपछि दंग छन् । खानेपानी आयोजनाबाट हाँडीखोला–४ र ३ नम्बर वडाका करिब ३ सय घरधुरी लाभान्वित भएका छन् । हालसम्म २ सय ५० वटा धारा वितरण...
१३ पुस, हेटौँडा । हेटौँडामा लामो समयदेखि चर्चामा रहेको २५ मिटर सडक विस्तारको काम बुधबारबाट शुरु भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले बुधबार विहानबाट हेटौँडा राप्तिरोडमा २५ मिटर सडक विस्तारको काम शुरु गरेको हो । सडक क्षेत्रमा रहेका सरकारी कार्यालयहरुलाई १० दिने सूचना दिएको २ सातापछि सडक कार्यालयकै पर्खाल भत्काएर काम शुरु गरिएको छ ।...
११ पुस, हेटौंडा । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले कान्तिलोकपथ अायोजनामा बजेट अभाव नहुने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रालय र संसद अन्तरगतको विकास समितिले गरेको कान्तिलोकपथ अायोजनाको स्थलगत अनुगमनपछि हेटौंडामा भएको अन्तरक्रियामा बोल्दै मन्त्री लेखकले तोकिएकै समयमा काम सम्पन्न गर्न पर्याप्त बजेट...
७ पुस, काठमाण्डौं । सरकारले काठमाण्डौं-निजगढ फास्ट ट्रयाक निर्माणबारे अध्ययन गर्न ७ सदस्यीय समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो । बैठकले भारतिय कम्पनी आइएल एण्ड एफसीलाई दिने प्रस्ताव समेत रद्ध गरेको छ । एमाले नेतृत्वको सरकारले...
२३ मंसिर, हेटौँडा । निर्माणधिन कान्तिलोकपथको काम अब सानोपोखराबाट हुने भएको छ । बजार क्षेत्रमा धेरै धुलो उडेको भन्दै कान्तिलोकपथ संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएपछि प्रशासनमा छलफल भएको हो । प्रशासन कार्यालयमा भएको छलफलमा सानोपोखराबाट कान्तिलोकपथको स्तरोन्नतिको काम हुने सहमति भएको हो । संघर्ष समिति, प्रशासन...
६ मंसिर, हेटौँडा । सरकारको उच्च प्राथमिकतामा परेको बैकल्पिक मार्ग कान्तिलोकपथको कामले गति लिएको छ । भूकम्प र नाकाबन्दीका कारण सुस्त रहेको कामले पछिल्लो समय गति लिएको हो । कान्तिलोकपथको मकवानपुर सदरमुकाम हेटौडादेखि ललितपुरसम्मको ९१ किलोमिटर सडकमै काम भईरहेको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनी विएनएस, मोतिदान र अमरले सडक चौडा गर्ने, ढल...
२६ कार्तिक, हेटौंडा । जिविस मकवानपुरको अायोजना एवम् नेपाल पत्रकार महासंघ मकवानपुरको संयोजनमा सिस्नेरीमा शुक्रबार सार्वजनिक सुनुवाइ भएको छ । सिस्नेरी र ईपापञ्चकन्या गाविसमा अाव ०७२/०७३ मा सम्पन्न र अाव०७३/७४ मा प्रस्तावित विकास कार्यक्रम बारे सार्वजनिक सुनुवाइ गरेको हो । कार्यक्रममा जिविस मकवानपुर योजना शाखा र दुबै गाविस कार्यालयका...
२२ कार्तिक, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति तथा क्षेत्र नम्बर १ का सांसद इन्द्रबहादुर बानियाँद्वारा छतिवनमा सोमबार महादेव मन्दिरको शिलान्यास गरेका छन् । सांसद बानियाँले छतिवन ७ भडौरामा सिमातेश्वर महादेव मन्दिर सिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै सांसद बानियाँले स्थानीय क्षेत्रको विकास निर्माणका काममा सबै एकजुट...
भीमसेन पौडेल ६ साउन, हेटौडा । आव ०७२÷०७३ मा मकवानपुर जिल्लाको सामुदायिक वन विकास कार्यक्रम तर्फ हेटौडा ७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूह पहिलो भएको छ । यसैगरी फापरबारीमा रहेको नमोबुद्व सामुदायिक वन दोश्रो र मनहरीमा रहेको हरियाली सामुदायिक वन तेश्रो भएको छ । राष्ट्रपति चुरे तराई मधेश तर्फ हेटौडा ११ मा रहेको...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

























-nepal-1793665142.jpg)