२८ चैत, हेटौंडा । हेटौंडा-६ मा १८२६ जना बालबालिकाले लगाए टाइफाइड खोप लगाएको हेटौडा स्वास्थ्य चौकीले जानकारी दिएको छ । खोप शुभारम्भ भएको पहिलो दिन चैत २५ गते १४ सय २५ र चैत २७ गते ४ सय १ जनाले टाइफाइड खोप लगाएका हुन् । चैत २५ गते १५ देखि २३ महिनाका २९ जना र २४ महिना देखि १५ बर्ष मुनिका १३ सय ९६ जना र २७ गते १५ देखि २३ महिनाका १५ जना र २४ महिना देखि...
२४ चैत, हेटौंडा । बागमती प्रदेशमा १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका छन् । चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म संचालन हुने खोप अभियान अन्तरगत बागमती प्रदेशका १५ महिनादेखि १५ बर्षमुनीका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहिबार पत्रकार सम्मेलन गरी...
२१चैत,हेटाैंडा। मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको एक वडामा दियालेबाट बत्ती बाल्नु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ। आइतबार उक्त स्थानमा पेल्ट्रिक सेटमार्फत बत्ती बालिएको छ। गाउँपालिकाको वडा नम्बर ९ पार्सिबाङ रुन्चेबुङमा पहिलोपटक करेन्टबाट बत्ती बालिएको हो।अति सिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको...
१३ चैत, हेटौंडा । हेटौंडा-६ का एकल महिलालाई आयआर्जनका लागि वडा कार्यालयले बाख्रा वितरण गरेको छ । वडा कार्यालयद्वारा एकल महिला आयआर्जन शिर्षकमा विनियोजित बजेट मार्फत एकल महिला कृषक समुहमा आवद्ध ९ जनालाई बाख्रा वितरण गरिएको हो । हेटौंडा-६ का वडा सचिव अमोद मैनालीको प्रमुख आतिथ्यता एवं समूहकी अध्यक्ष रुपा लुइँटेलको सभाध्यक्षतामा भएको...
२९ फागुन, हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले मनहरी मलेखु सडक खण्डको स्थलगत अवलोकन गरेका छन् । मकवानपुरको मनहरीबाट राक्सिराङ गाउँपालिकाको विभिन्न वडा हुँदै धादिङको बेनिघाट रोराङबाट मलेखु छिचोल्ने सडकको अवलोकन गर्दै राज्यमन्त्री प्रजा मलेखुसम्म पुगेका छन् । राक्सिराङ गाउँपालिकाका...
२९ फागुन, हेटाैंडा । मकवानपुरकाे राक्सिराङ गाउँपालिका-९ स्थित खैराङमा झाेलुङ्गे पुलकाे शिलान्यास गरिएकाे छ । डन्टारदेखि काेटेबाङ जाेड्ने १२० मिटर लम्बाईकाे झाेलुङ्गे पुलकाे शनिबार बागमती प्रदेशका भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शिलान्यास गरेका हुन् । करिब ५८...
१२ माघ,हेटौंडा। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकवानपुरमा जोन सन्चालक समन्वयन समिती गठन गरिएको छ। बुधबार एक कार्यक्रमको आयोजन गर्दै ९ सदस्यीय समिति गठन गरिएको हो।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय इकाई मकवानपुरको आयोजनामा बुधबार सम्पन्न अभिमुखीकरण कार्यक्रम मार्फत विमला कार्कीको संयोजकत्वमा ९...
१ माघ, काठमाडौं । आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा वैदेशिक रोजगार कार्यालय काठमाडौंले अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको हो । अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने व्यवस्थाले वैदेशिक...
१३ पुस, हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले हेटौंडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । जाइकाको सहयोगमा निर्मित ९ कोठे भवन उद्घाटन गरिएको हो । राज्यमन्त्री प्रजाले सोही माविमा सञ्चालित राष्ट्रिय चित्रकला कार्यशालाको पनि समापन गरेका थिए । विद्यालयमा...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


























