Email :- prastakhabar@gmail.com

समाज

पत्रकार महासंघको २५ औं महाधिवेशन शुरु

fnj_election_13_HPGdty4vy-1503233412.JPG

४ भदौँ ,काठमाडौँ ।  नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आइतबार बाट काठमाडौँमा सुरु भएको छ । ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले  एक समारोहका बिच उद्घाटन गरेका हुन । उद्घाटनमा...

पीडितलाई विदेशमा सहयोग जुटाउँदै मकवानपुरे

Donation-1503229618.jpg

४ भदौं, हेटौँडा । एक साताअघि भिषण वर्षासँगै आएको बाढीपहिरोबाट पीडित स्थानीयलाई सहयोग गर्न प्रवासमा रहेका मकवानपुरे युवाहरु सक्रिय भएका छन् । मकवानपुरको हाँडीखोला र मनहरीका बाढीपहिरो पीडितलाई सहयोग गर्नको लागि जापान र कोरियामा रहेका युवाहरुले आर्थिक संकलन गरिरहेका हुन् । हाँडीखोला घर भई जापान र कोरियामा रहेका युवाको विशेष पहलमा...

प्रणामी युवा परिषदद्वारा सम्मान

Pranaami-1503197800.jpg

४ भदौं, हेटौँडा । श्रीकृष्ण प्रणामी युवा परिषद मकवानपुरले हाजिरीजवाफ प्रतियोगिता, नागरिक अभिनन्दन र उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कृष्ण प्रणामी मन्दिर हेटौँडा–४ मा शनिबार भएको जिल्लास्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगितामा रेडरोज इङ्लीस स्कूल पहिलो, जिएस निकेतन दोस्रो र राजदेवी मावि तेस्रो भएका छन् ।...

लोककविको स्मृतिमा कविता प्रतियोगिता

Bhasa-Khala-1503197005.JPG

४ भदौं, हेटौँडा । लोककवि गणेशलाल श्रेष्ठको १ सय छैठौं स्मृतीमा कविता प्रतियोगिता हिजो हेटौंडामा गरिएको छ । नेपाल भाषाः खलः मकवानपुरले आयोजना गरेको प्रतियोगितामा ७ जना प्रतिष्पर्धी थिए ।  प्रतियोगितामा पवन शाक्य, जनार्दन नेपाल र अनिता न्यौपानेले क्रमशः प्रथम, दोश्रा र तेश्रा हुँदै १० हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र पाए । कार्यक्रम...

काशी र समर्पण केन्द्रीय सदस्य मनोनित

KS-1503072948.jpg

२ भदौं, हेटौँडा । मकवानपुरका सक्रिय पत्रकार शिवकुमार  काशी प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।  मनहरी एफएमको स्टनेशन म्यानेजर, थाहा सन्देश दैनिकको सम्पादक र थाहादर्शन साप्ताहिकको प्रकाशक एवम् सम्पादक काशी केन्द्रीय सदस्य मनोनित भएका हुन् । हाल प्रदेश सदस्य रहेका काशी सहित १५ जनालाई केन्द्रीय सदस्यमा मनोनित...

राज्यले वेवास्ता गरेको चिप्लेटीका पीडितको गुनासो

Gggle-1503034263.jpg

२ भदौं, हेटौँडा । साउन २९ गतेको अविरलको बर्षाका कारण गएको बाढी र पहिरोले क्षति पु¥याएको हेटौँडा–१५ चिप्लेटी बाँसघारीका स्थानीयले आफुहरुलाई राज्यले वेवास्ता गरेको गुनासो गरेका छन् । घर, पशुचौपाया, अन्नपात र खेत बगाएपनि अहिलेसम्म राज्यबाट सोधखोज नभएको उनीहरुले गुनासो गरेका हुन् । बर्षाका कारण स्थानीय बुद्धिमाया भोलनको घर र १४ वटा...

डिएसपी गौतमको  सरुवा

14333752_1062520570462690-1502951952.jpg

    १ भदौ ,हेटौँडा । बुधबार बसेको गृहमन्त्रालको सचिवस्तरको बैठकले १९० जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुको सरूवा गरे संगै प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमको पनि सरुवा भएको छ । गौतमको जिल्ला प्रहरी कार्यालय पाँचथरमा सरुवा भएको हो ।  १७ महिनादेखि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत इमान्दार, र...

स्नातक तह प्रथम वर्षको परीक्षा भदौं ११ मा

IMG_0053-1502937354.PNG

१ भदौ,हेटौडा । आगामी भदौ ४ गतेबाट सुरु हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा भदौं ११ गतेबाट नियमित तालिका अनुसार हुने भएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। देशमा परेको दैविप्रकोपलाई मध्य नजर गर्दै परिक्षा तालिका  केहीदिन सारिएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।...

फरार प्रतिवादी सहित ट्याक्टर र चालक पक्राउ

Nepal-police-1502892574.jpg

   ३२ साउन,हेटौँडा ।  मकवानपुर प्रहरीले  १ जना फरार  अवियुक्तलाई प्रकाउ गरेको छ ।  ज्यान मार्ने उधोग मुद्दामा वारदात पश्चात फरार रहेका हटौँडा  १२ बस्ने वर्ष ३३ को बिमल स्याङतान लाई प्रक्रउ गरेको हो ।   प्रहरी चौकी बसामाडी मकवानपुर बाट खटि गएको प्रहरी टोलीले मकवानपुर हेटौँडा ३ लेवटमा घुमफिर गरीरहेको अवस्थामा निजलाई पक्राउ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार