Email :- prastakhabar@gmail.com

समाज

मोबाईल चोरी गर्ने २ जना पक्राउ

image_showing_mobile_phon-1502204110.jpg

२४ साउन,हेटौँडा । जिल्ला प्रहरी मकवानपुरले मोबाईल चोरी गर्ने २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा  ६ बस्ने देव बस्नेत र हेटौडा  ११ बस्ने राजु मानन्धर रहेको प्रहरीले जनाएको छ ।   मंगलबार बिहान  ६ बजेको समयमा हेटौडा ५ कान्तिराजपथमा  शंकास्पद अवस्थामा बसी रहेको अवस्थामा निजहरुको शरीर खानतलासी गर्दा चोरी गरेको ४ थान...

यस्तो रह्यो हेटौँडाको गाईजात्रा (तस्विरसहित)

Gaijatra-1502176547.jpg

२४ साउन, हेटौँडा । हेटौँडामा पनि विशेष झाकी सहित गाईजात्रा मनाईएको छ । नेवा सांस्कृतिक पुचः मकवानपुरको आयोजनामा गाईजात्रा मनाईएको हो । मेनरोडमा रहेको कृष्णमन्दिरबाट निकालिको झाँकीले हेटौँडा बजार परिक्रमा गरेको थियो । लाखे नाच, नेवारी बाजासहित निकालिएको गाईजात्रामा हेटौँडाका ३० भन्दा बढि परिवारको सहभागिता रहेको थियो । पुचःले बर्षेनी...

आज गाईजात्रा पर्व मनाइँदै

Gaijatra1-1502159859.jpg

२४ साउन, हेटौँडा । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । आफना परिवारका सदस्य दिवङ्गत भएकाको स्मृतिमा साउन शुक्ल प्रतिपदाका दिन गाईजात्रा मनाउँने परम्परा छ । काठमाडौँका मल्लकालीन राजा प्रताप मल्लका नाबालक छोरा चक्रवर्तेन्द्रको...

ललितपुरमा गोली हानाहान      

goli-1502112999.jpg

२३ साउन, ललितपुर । प्रहरीको गोली लागेर ललितपुरको कुसुन्तीमा लागूऔषध कारोबारमा संलग्न  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रवीण खत्री रहेको प्रहरीले बताएको छ ।   खत्रीसँग हतियार रहेको सुराकीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटेको प्रहरीको टोली निजको घरमा पुग्दा खत्रीले प्रहरीमाथि गोली चलाएको र त्यसको जवाफी कारबाहीमा...

भोलीबाट फाखेल हुमाने भञ्ज्याङ सडक बन्द 

Otashil_Tukhabar-Hetauda-1502078077.jpg

२३ साउन,हेटौँडा । कुलेखानी–फाखेल हुमाने भञ्ज्याङ सडक भोली २४ गते मंगलबारबाट बन्द हुनेभएको छ । सेकेण्ड कोट वटासिल पिचको गर्नको लागि भन्दै साउन मसान्त सम्म बाटो बन्द गरिन लागिएको जिल्ला समन्वय समिति मकवानपुरले जारी गरेको सूचनामा उल्लेख गरीएको छ । विभिन्न स्थानहरुमा पहिरो गएका कारण पहिरो पन्छयाउन र कुलेखानी–फाखेल हुमाने भञ्ज्याङ सडक...

आज तराईका २० जिल्लामा सार्वजनिक विदा

Griha-Mantralaya-1502069423.jpg

२३ साउन, हेटौँडा । आज सोमबार श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन । तराई क्षेत्रका विभिन्न २० जिल्लामा रक्षाबन्धन पर्वका लागि सरकारले सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले विज्ञप्ति निकालेर तराईका विभिन्न २० जिल्लामा सार्वजनिका विदा दिएको हो । यसरी विदा दिइएका जिल्लाहरुमा झापा, सुनसरी, सप्तरी, सिरहा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही,...

श्रीवैष्णव युवा परिषदको महाअधिवेशन हेटौंडामा

2017-08-06-21-07-54-1-1502033084.png

२२ साउन, हेटौंडा । श्रीवैष्णव परिषद नेपालको भातृ संस्था श्रीवैष्णव युवा परिषद नेपालको दाश्रो राष्ट्रिय महाधिवेशन हेटौंडामा हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशन व्यवस्थापन मूल समारोह समितिका संयोजक एवम् श्रीवैष्णव युवा परिषद मकवानपुर जिल्ला अध्यक्ष रामानुज वाग्लेले साउन २६ गतेदखी २८ गतेसम्म कार्यक्रम हुने...

मध्यमाञ्चलमा ५९ करोड राजस्व संकलन

Bannnnn-1502023169.jpg

भीमसेन पौडेल २२ साउन, हेटौँडा । मध्यमाञ्चलका १९ जिल्लाका वन कार्यालयद्वारा एक बर्षमा ५९ करोड रुपैँया राजस्व संकलन गरेका छन् । मध्यमान्चल क्षेत्रीय वन निर्देशनालय, हेटौडाको आयोजनामा आइतबार हेटौडामा भएको प्रगति समीक्षामा यस्तो जानकारी दिईएको हो । आव ०७३/०७४ मा राजश्व ५९ करोड संकलन, भूकम्प पिडितलाई १५ हजार घरधुरीलाई ६ लाख क्यूफीट काठ...

जिल्ला पशु कार्यालयको अन्तरक्रिया

Pasu-1502022881.jpg

२२ साउन, हेटौँडा । जिल्ला पशु सेवा कार्यालय मकवानपुरले गढीमा एक जिल्ला एक घाँस खेती श्रोत केन्द्र सम्वन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।  अन्तरक्रिया कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. रामप्रकाश प्रधानले कार्यालयले आव ०७३÷०७४ मा गरेका कामहरुको वारेमा जानकारी गराईएको थियो । कार्यालयले आव ०७३÷०७४ मा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार