१६ साउन,हेटौँडा । चार दिनअघि राजधानीबाट अपहरणमा परेका ५ बर्षीय बालक विसाल चौधरीको जीवितै उद्धार गरिएको छ । गत १२ गते क्षेत्रपाटी पकनाजोलमा रहेको सरस्वती उच्च मावि युकेजीमा अध्ययनरत विशाल चौधरी स्कुलबाट घर फर्किने क्रममा अपहरणमा परेका थिए । महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय काठमाडौँको टोलीले सोमबार बिहान...
१६ साउन,पर्वत । नेपालकै अग्लो झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गर्ने युवायुवती जोडीको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ । पुरानो बागलुङको हरिचौर घर भई हाल ललितपुर उपमहानगरपालिका–१४ बस्ने २५ वर्षीया मुना राना र धरान उपमहानगरपालिका–११ का २६ वर्षीय अकिन गुरुङले शनिबार राति १० बजेको समयमा मोदीखोलाको पुलबाट एकैपटक हाम फालेर...
१६ साउन,ईटहरी । नेपाल विद्युत प्राधिकरण, दुहवी वितरण केन्द्र, सुनसरीका फोरमेन गोविन्द न्यौपाने रु ३० हजार घससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग नयाँ मिटर जडान गर्ने पकृयामा ३० हजार घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनकै कार्यकक्षमै उक्त रकमसहित रगेहात पक्राउ...
सुनिल शिवाकोटी १५ साउन,हेटौडा । जिल्ला निर्वाचन कार्यालय मकवानपुरमा गत दुई हप्तामै चार हजार छ सय पैँतालिस जनाले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन । साउन १ देखि १४ गतेसम्म दुई हजार ३०३ महिला र दुई हजार ३४२ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय मकवानपुर निर्वाचन अधिकारी गाविन्द...
१४ साउन, हेटौँडा । महेश सन्यास आश्रम एवं महेश संस्कृत गुरुकुलका नयाँ पिठाधिशलाई आज हेटौँडामा स्वागत गरिएको छ । भुवनेश्वर शिव मन्दिर सेवा समितिको आयोजनामा भएको कार्यक्रममा नव नियुक्त पिठाधिश रमणानन्द गिरीलाई स्वागत गरिएको हो । भुवनेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष गणेश कठायतको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सन्त...
१४ साउन,महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले छानबिनका लागि नियन्त्रणमा लिएको सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई १२ घण्टापछि शुक्रबार छाडेको छ । शुक्रबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको सुवेदीलाई राति करिब १० बजे कार्य क्षेत्रमा फर्काइएको छ । रु छ लाख ९५...
१४ साउन, नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेमा यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । घाइतेमध्ये बाह्र जनाको...
१३ साउन, हेटौँडा । मकवानपुरको हाँडिखोला घर भएका एक कैदीको चितवन भरतपुर कारागारमा मृत्यु भएको छ । मकवानपुर हाँडीखोलाका ४७ वर्षीय सीताराम विकको बिहान मृत्यु भएको जिल्ला कारागार चितवनका जेलर कमल काफ्लेले बताए । कलेजोको क्यान्सरका कारण गम्भीर बिरामी भएका उनको उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा बिहान मृत्यु भएको काफ्लेको भनाई छ...
१३ साउन, हेटौँडा । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व र प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने जनै पूर्णिमा अर्थात यज्ञोपवीत धारणसम्बन्धी प्रक्रिया, ऋषितर्पणी र रक्षाबन्धन श्रावण शुक्ल पञ्चमीकै दिन शुक्रबार मनाइँदैछ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार...
९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय...
९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...
९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल कोशी प्रदेशको हिमाली र...
९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...
८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...
९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय, बीपी...
९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । देशको हिमाली क्षेत्रका...
७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...
७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...










-nepal-1795569896.jpg)














