Email :- prastakhabar@gmail.com

समाज

आज गुरु पूर्णिमा

Guru-Purnima-1499569206.jpg

२५ असार, हेटौँडा– आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा । आजको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र...

रहेनन् स्वामी रामानन्द गिरी

FB_IMG_1499565140264-1-1499566186.jpg

२५ असार, हेटौंडा । १००८ स्वामी डा. रामानन्द गिरी महाराज शनिबार काठमाडौं पशुपतिस्थित शंकराचार्य मठमा ब्रह्मलीन भएका छन् । केही समयदेखि निमोनियाबाट पीडित स्वामी डा. गिरी एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत रहेको अन्नपूर्ण पोष्टको समाचारमा उल्लेख छ । उनको आइतबार देवघाटमा जल समाधि गर्ने कार्यक्रम छ । शनिबारै उनको पार्थीव शरीर...

बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

jomsom-beni-sadak-1499499428.jpg

२४ असार, बेनी । अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेमा २० मि सडक बगाएपछि  यातायात अवरुद्ध बनेको छ ।  तीन वर्षअघि सडक विभागले निर्माण गरेको पक्की पर्खाल नदीले बगाएको हो । सडक बगाएपछि बेनी–जोमसोम सडकमा दुई दिनदेखि यातायात आवतजावतमा समस्या बनेको...

वीपि स्मृती दिवसमा विचार गोष्ठी

19814087_1345227592229214-1499496045.jpg

२४ असार, हेटौँडा । ३६ अौं वीपि स्मृती दिवसको सन्र्दभमा वीपि विचार समाज मकवानपुरले वर्तमान अवस्थामा वीपि विचारको सान्दर्भिकता बिषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।  नेपाली काँग्रेस मकवानपुरका पूर्व सभापती माईकल रामचन्द्र अर्यालको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापती रघुरमण...

चितवनमा बसको ठक्करबाट दुईको मृत्यु

Accident-1499161093-1499491458.jpg

  २४ असार,हेटौँडा  । चितवनको राप्ती नगरपालिका–५ स्थीत भण्डारामा बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ ।  काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना ६ ख ९०११ नंको बसले आज बिहान अन्दाजी ३ः३० बजे भण्डारा चोकमा बाटो काट्दै गरेका राप्ती–५ बस्ने ४५ वर्षीय लाटो भनिने माहिला तामाङ र ४० वर्षीया  ठूलीमाया भनिने फूलमाया लोक्चनलाई...

थाहानगरमा नागरीक सुनुवाई    

19858421_1344743865610920-1499444808.jpg

         २३ असार,हेटौँडा । मकवानपुरको थाहानगरमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । यस वर्षको चौथो  नागरीक सुनुवाई कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा ईलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरको संयुक्त आयोजनामा थाहा नगरपालिका वडा नं. ३ स्थित बिकाश घर शिखरकोटको सभाहलमा कार्यक्रम आयोजना भएको हो ।  प्रमुख...

ट्राफिक नियम सम्बन्धी चेतना मुलक कार्यक्रम

19840506_1344718315613475-1499441546.jpg

२३ असार, हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौँडा ११ नवलपुरमा रहेको जेम्स ईङ्गलिस स्कुलका कक्षा ७,८,९ र १०  का बिद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी चेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका  प्रमुख प्रहरी निरीक्षक नविन कुमार अधिकारीले सहजिकरण गर्नुभएको कार्यक्रममा...

मुग्लिन-नारायणगढ सडक राति बन्द हुने

narayangad_to_muglin_sada-1499397653.jpg

२३ असार, चितवन । विस्तारको काम भइरहेको नारायणगढ मुग्लिन सडक आउँदो असार २५ गते आइतबारदेखि रातको समयमा बन्द हुने भएको छ। चितवन जिल्ला प्रशासन कार्यालयमा बिहीबार भएको बैठकले यस्तो निर्णय गरेको अाजको नागरिक दैनिकमा समाचार छ । पहिरो आएर ज्यानै जान थालेपछि व्यवस्थापिक संससदको विकास समितिले दिएको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयमा...

भारतमा ३ नेपालीको मृत्यु

india-1499349166.gif

२२ असार, हेटौँडा । भारतको पिथौरागढ जिल्लाको धारचुलानजिकै पहिरोमा गाडि पुरिदा ३ नेपालीको मृत्यु भएको छ । घटनामा २ भारतियको पनि मृत्यु भएको छ भने २ नेपाली घाइते छन् । नेपाल–भारत जोड्ने तिग्रमघाटबाट दार्चुलाको सिमावर्ती बजार धारचुला आउने क्रममा युके ०५ के १२२१ नम्बरको गाडी पुरिएर घटना भउको जनाईएको छ । दुर्घटनामा दुहु गाउँपालिका १...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार