१६ चैत, हेटौंडा । नेपाल पत्रकार महासंघको ६२ औ स्थापना दिबसका अवसरमा हेटौडामा प्रभातफेरी कार्यक्रम गरिएको छ । पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा स्थापना दिबसका अबसरमा सबै संचारकर्मीबिच शुभकामना आदान प्रदान तथा प्रभातफेरी कार्यक्रम गरिएको हो । हेटौडाको सिमाचोकबाट निकालिएको प्रभातफेरी बुद्धचोक,...
१५ चैत, हेटौँडा । भुकम्प पुर्ननिर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाईले अनुदानको दोस्रो किस्ता भुक्तानीका लागि मकवानपुरका ३ सय १२ भुकम्प प्रभावित लाभग्राहीको नाम सिफारिस गरेको छ । शहरी विकास मन्त्रालय अन्तरगतको आयोजनाले प्रक्रिया अनुसार जगसम्मको काम सम्पन्न गरेका बाग्मति, बकैया, मकवानपुरगढी, भीमफेदी र राक्सिराङ...
१३ चैत, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा आइतबार अन्तरक्रिया कार्यक्रम भएको छ । महासंघको सभाहलमा 'सञ्चारमाध्यमको प्रवद्र्धन र न्यूनतम पारिश्रमिकको अवस्था' विषयक अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु कौशल पाण्डे, प्रताप विष्ट, राममणी दाहाल, भानुभक्त आचार्यसहित विभिन्न पेशागत...
भीमसेन पौडेल १३ चैत, हेटौडा । हेटौडा –६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले नवलपरासी र चितवन जिल्लामा रहेका सामुदायिक वनको अवलोकन गरेको छ । समूहको आव ०७३/०७४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार भ्रमणको आयोजना गरिएको हो । समूहले नवलपरासीमा रहेको मौलाकाली सामुदायिक वन र चितवनमा रहेको दूधकोशी नमूना सामुदायिक वनको अवलोकन...
११ चैत, हेटौँडा । मध्यमाञ्चलमा गत साउनदेखि कार्तिकसम्ममा ४६ सय ५६ क्षयरोगी फेला परेको तथ्यांक सार्वजनिक गरिएको छ । विश्व क्षयरोग दिवसको अवसरमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले गरेको कार्यक्रममा यस्तो जानकारी दिईएको हो । कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत उत्तम खनालले चौमासिक...
११ चैत, हेटौँडा । पशु सेवा केन्द्र (ख) चौघडाले सुत्केरी गाईभैसीका लागि पोषण भत्ता वितरण गरेको छ । केन्द्रले गत असोज र कार्तिकमा सुत्केरी भएका गाईभैसीका लागि पोषणयुक्त सामग्री खरिदका गर्न भत्ता वितरण गरेको हो । केन्द्रले ४ वटा संस्थामा आवद्ध गाईभैसीपालक ७५ कृषकलाई शुक्रबार भत्ता बापत जनही एक हजार रुपैँया वितरण गरेको छ । चौघडामा भएको...
११ चैत, हेटौडा । सुख्खायाममा लाग्ने डढेलोबाट वन जोगाउन युवा दस्ता गर्न हेटौडा ईलाका वन कार्यालय अन्तरगत रहेका सामुदायिक वन समूहहरु सहमत भएका छन । शुक्रवार हेटौडामा बसेको वनडढेलो नियन्त्रण सञ्जालको बैठकमा युवा दस्ता गठन गर्ने निर्णय भएको हो । सञ्जालमा हेटौडा ईलाका वन कार्यालय अन्तरगत रहेका २० वटा सामुदायिक वन समूह आवद्ध छन् । बैठकले...
१० चैत, काठमाडौं । गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको छ । मन्त्रालयले ५५ दिनको नियुक्ति दिएर नेपाल प्रहरीका जवानसरह तलबसुविधा पाउने गरी म्यादी प्रहरी भर्ना गर्न लागेको हो । म्यादी प्रहरी भर्नासम्बन्धी कार्यविधि ७५ वटै जिल्लामा पठाइसकेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्ले स्वीकृत...
१० चैत, हेटौँडा । प्रेस काउन्सिल नेपालको आयोजनामा हेटौँडामा विहिबार ‘आगामी निर्वाचन र पत्रकार आचारसंहिता’ सम्बन्धी अन्तरक्रिया भएको छ । नेपाल पत्रकार महासंघको सभाहलमा कार्यक्रम भएको हो । कार्यक्रममा काउन्सिलका सदस्य किशोर श्रेष्ठ र खिलाबहादुर भण्डारीले सहजिकरण गरेका थिए । कार्यक्रममा आगामी स्थानीय तह निर्वाचनमा...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय...
९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...
९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल कोशी प्रदेशको हिमाली र...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
















-nepal-1795569896.jpg)








