Email :- prastakhabar@gmail.com

समाज

बालकको मृत्युपछि चुरेहिलमा तनाव

FB_IMG_1489810269762-1489810828.jpg

५ फागुन, हेटौंडा । डाक्टरको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै हेटौंडा-११ स्थित चुरेहिल हस्पिटलमा तनाव भएको छ । एपेन्डिक्सका विरामी हाँडिखोला दरदराका १४ बर्षिय किसान वाइवाको मृत्युु भएपछि अाफन्त र स्थानीयले नारावाजी गरेका छन् । उनीहरूले डाक्टरको गल्तीका कारण बालकको मृत्यु भएको भन्दै दोषीलाई कारवाही र पीडितलाई राहतको माग गरेका...

दुर्घटनामा एकको मृत्यु, आठ घाइते

acci-1489750466.jpg

४ चैत, काठमाडौं । काठमाडौंको गुर्जुधारामा ब्रेक फेल भएर एउटा ट्रकले चार वटा गाडिलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । कलंकीतर्फ गईरहेको ना ३ ख ९७७३ नम्बरको ट्रक ब्रेक फेल भई अनियन्त्रित हुँदा मे १ ख २४३९ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। सोही ट्रकले बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको थियो।...

सुन्दरमा वन डढेलो नियन्त्रण गोष्ठी

Sundar-Ban-Photo-1489667497.JPG

३ चैत, हेटौँडा । हेटौँडा चौकीटोलमा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समूहले वन डढेलो नियन्त्रण गोष्ठी विहिबार सम्पन्न गरेको छ ।  दुई दिने गोष्ठीमा वन डढेलो लाग्ने कारण, वेफाइदा, नियन्त्रण, पूर्व सावधानी र उपभोक्ता परिचालनबारे जानकारी दिईएको थियो । गोष्ठीमा हेटौँडा इलाका वन कार्यालयका प्रमुख राधिका शर्मा, फरेष्टर यदुकुमार घिमिरे,...

वन डढेलो नियन्त्रणबारे अन्तरक्रिया

Ban-Photo-1489581828.jpg

२ चैत, हेटौडा । जिल्ला वन कार्यालय मकवानपुरको आयोजनामा बुधबार हेटौँडामा वन डढेलो नियन्त्रणसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । वन डढेलो व्यवस्थापन जनचेतना सप्ताहव्यापी कार्यक्रम अन्तरगत सरोकारवालाहरुसंग अन्तरक्रिया सम्पन्न भएको हो ।  कार्यक्रममा जिल्ला वन कार्यालयका सहायक वन अधिकृत विशाल भट्टराईले जिल्लाको वन डढेलोको अवस्था र...

कर्राखोलामा डुवेर बालकको मृत्यु

p1-1489494837.jpg

१ चैत, हेटौडा । हेटौँडा–६ चौघडास्थित कर्राखोलामा डुबेर मंगलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–७ नागस्वतिका ११ बर्षिय प्रमोशन आलेमगर रहेका छन् ।  आले मगरको खोलामा बनेको कृत्रिम पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आलेमगरसहित ६ जना बालक पौडि खोलिरहेकोमा आले डुबेपछि उनीहरुले आसपासमा रहेकालाई उद्धारका लागि...

जरुङशक्तिमा पुनः खड्का

Ban-1489406036.jpg

३० फागुन, हेटौँडा । हेटौँडा–१६ मा रहेको जरुङशक्ति सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः कुमारसिंह खड्का चयन भएका छन् । समूहको १७ औं बार्षिक साधारण सभाले खड्का अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा कृष्णबहादुर राना, सचिवमा मालती रुम्बा, कोषाध्यक्षमा हरिप्रसाद चौलागाई र सहसचिवमा...

मकवानपुरमा होलिको रौनक (तस्विरमा)

Holi0-1489306297.jpg

रंगहरुको पर्व होलि अर्थात फागु पूर्णिमाको रौनक मकवानपुरमा पनि देखिएको छ । आइतबार विहानैदेखि मकवानपुरका विभिन्न क्षेत्रमा होली मनाईरहेका समूहहरु सक्रिय छन् । विभिन्न संघसंस्थाले पनि होली मिलन कार्यक्रम राखेर आत्मियता, सदभाव र खुशीयाली साटासाट गरिरहेका छन् । पारिवारिक रुपमा होलि मनाएका तस्विरहरु पनि सामाजिक सञ्जालमा अपलोड भईरहेका...

जनकल्याणको स्वास्थ्य शिविरमा ५५० को परिक्षण

Janakalyan1-1489237954.jpg

२८ फागुन, हेटौँडा । हेटौँडा–६ चौघडामा भएको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ५० जनाको स्वास्थ्य परिक्षण गरिएको छ । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक कार्यक्रम अनुसार निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको हो ।  शिविरमा हाडजोर्नीका १ सय ४२, छाति तथा मुटुका १ सय ७, आँखाका १ सय ९७ र १ सय ४ जनाको रगत परिक्षण गरिएको प्राविधिक...

मकवानपुरका साप्ताहिक पत्रिकाको दर कायम

Sanjal-Photo-1489229031.jpg

२८ फागुन, हेटौँडा । मकवानपुरबाट प्रकाशन हुने साप्ताहिक, पाक्षिक, मासिक र त्रैमासिक पत्रिकाले विज्ञापनको दर कायम गरेका छन् । साप्ताहिक पाक्षिक प्रकाशक सञ्जाल मकवानपुरले शनिबार गरेको अन्तरक्रियामा उनीहरुले पत्रिकामा प्रकाशन हुने विज्ञापनको दर कायम गर्ने घोषणा गरेका हुन् ।  पेशागत संगठनहरुका प्रतिनिधिहरुसँगको छलफल पछि सञ्जालले चैत १...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार