Email :- prastakhabar@gmail.com

समाज

'छड्के'मा ३७ कर्मचारी अनुपस्थित

Cdo-Office-1484569186.jpg

३ माघ, हेटौडा । मकवानपुरका ४ वटा सरकारी कार्यालयमा भएको अनुमगन (छड्के) मा ३७ जना कर्मचारी अनुपस्थित भएको पाईएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले पुस २९ र माघ २ गते गरेको अनुगमनमा ३७ जना अनुपस्थित पाईएको हो । प्रशासनले नापि कार्यालय, जिल्ला वन कार्यालय, मालपोत कार्यालय र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र हेटौँडामा अनुगमन गरेको...

दोभानचौर महायज्ञमा ३५ लाख ९८ हजार संकलन

Maha-yagya-kamala-1484568012.jpg

३ माघ, हेटौँडा । हेटौँडा–२५ दोभानचौरमा कमला आधारभुत विद्यालयको भौतिक सुधारका लागि आयोजना गरिएको महायज्ञमा ३५ लाख ९८ हजार १ सय २९ रुपैँया संकलन भएको छ । सोमबार समापन भएको महायज्ञमा अन्तिम दिन हेटौँडा–२५ का सुन्दर बानियाँले २ लाख ५१ हजार १ सय ५१, सांसद गणेश थापाले १ लाख ५१ हजार १ सय ५१, हेटौँडा–२४ का केशवराज बानियाँले २५ हजार, हेटौँडा–२५...

ग्याँसको बुलेटमा १२० किलो गाँजा

2017-01-16-13-00-24-1-1484551319.png

सुजन विडारी ४ माघ, हेटौंडा । मकवानपुर प्रहरीले ग्याँस बोक्ने बुलेट (ट्यांकर) मा लैजाँदै गरेको अबैध गाँजा बरामद गरेको छ । प्रहरीले रातोमाटे चेकपोष्टबाट गाँजा बोकेका बुलेटसहित चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले चालक भारत मुजफरफुरका ३० बर्षिय राजेशप्रसाद कोइलीलाई नियन्त्रणमा लिएको छ । कोईलीले एचअार६३सि८०७३ नम्बरको भारतीय बुलेटमा...

गैंडा लाग्यो जंगलतिर

FB_IMG_1484548980719-1484549178.jpg

४ माघ, हेटौंडा । अाइतबार हेटौंडा-२८ लेवटस्थित राप्ती खोलामा अाईपुगेको गैंडा सोमबार जंगलतर्फ फर्काइएको छ । लेवट अाइपुगेको गैंडा हाँडिखोला लामिटारबाट जंगल फर्काइएको हो । विहान करिब ६ बजे गैंडा लामिटारस्थित पर्सा बन्यजन्तु अारक्ष र चितवन राष्ट्रिय निकुञ्जको सिमानातर्फ लागेको जिल्ला कार्यालय मकवानपुरका सुवेदार यादवेन्द्र पौडेलले बताए...

शैक्षिक पुरस्कार पाएकोमा बिद्यालयमा खुशीयाली

20170115_130044-1484483398.jpg

२ माघ, हेटौंडा । बासुदेव स्मृति शैक्षिक पुरस्कार पाएकोमा हेटौंडा-६ गौरीटारमा रहेको बाल जागृति युवा बर्ष माविले खुशीयाली मनाएको छ । हेटौंडा नगरपरिषदको अवसरमा नगरपालिकाले विद्यालयलाई सम्मान गरेकोे थियो । २०७२ सालको एसएलसीमा सामुदायिक विद्यालयतर्फ द्वितीय भई शैक्षिक गुणस्तर अभिबृद्धिमा योगदान गरेको भन्दै परिषदमा नगद ३५ हजार एक...

हेटौंडामा फेरि गैडा, निकुञ्ज फर्काउने प्रयास जारी

Greater_One_Horned_Rhino_-1484478900.jpg

२ माघ, हेटौंडा । हेटौंडामा फेरि गैडा अाएको छ । अाईतबार विहान चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा अाएको हो । हेटौंडा-२८ लेवटस्थित राप्ती किनारमा विहान गैंडा देखिएको जिल्ला वन कार्यालय मकवानपुरका सुवेदार यादवेन्द्र पौडेलले बताए । गैंडालाई निकुञ्जमै फर्काउने प्रयास भईरहेको छ । घटनास्थलमा मकवानपुरका जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने,...

दोभानचौर महायज्ञमा १८ लाख ४२ हजार संकलन

20170114_150650-1484395550.jpg

१ माघ, हेटौँडा । हेटौँडा–२५ दोभानचौरमा कमला आधारभुत प्राविको भौतिक सुधारका लागि आयोजना गरिएको महायज्ञको छैठौं दिनसम्ममा १८ लाख ४२ हजार २ सय ९९ रुपैँया संकलन भएको छ । महायज्ञमा शनिबार ५ लाख रूपैयाँ संकलन भएको छ । महायज्ञमा हेटौँडा–२५ की रमा बानियाँले १ लाख २१ हजार १ सय ९ रुपैँया, तोपबहादुर बानियाँले १ लाख १६ हजार ५ सय ५ रुपैँया, हेटौंडा-५...

२५ मिटरको काम तत्काल स्थगित गर्ने प्रधानमन्त्रीको अाश्वासन

FB_IMG_1484312108338-1484313036.jpg

२९ पुस, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले हेटौंडामा शुरू भएको २५ मिटर विस्तारको काम तत्काल स्थगित गर्ने अाश्वासन दिएका छन् । मकवानपुर उद्योग बाणिज्य संघको टोलीले शुक्रबार साँझ बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले २५ मिटर विस्तारको काम तत्काल स्थगित गराउने अाश्वासन दिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा...

महायज्ञमा १३ लाख २३ हजार संकलन

२९ पुस, हेटौँडा । हेटौँडा–२५ दोभानचौरमा कमला आधारभुत प्राविको भौतिक सुधारका लागि आयोजना गरिएको महायज्ञको पाँचौ दिनसम्ममा १३ लाख २३ हजार १ सय ७८ रुपैँया संकलन भएको छ । महायज्ञमा शुक्रबार ३ लाख ७३ हजार नगद र कलश विक्रिबाट २ लाख आम्दानी भएको छ । महायज्ञमा हेटौँडा–२५ का टिकाराम बानियाँले १० हजार १५ रुपैँया, निरु श्रेष्ठले १० हजार १ सय ५...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

थप समाचार