भीमसेन पौडेल १४ मंसिर, हेटौडा । हेटौडा–२९ बस्तीपुरमा रहेको जनहित सामुदायिक वन उपभोक्ता समूहले मंगलवार सार्वजनिक सुनुवाई तथा जनलेखापरीक्षण कार्यक्रमको आयोजना गरेको छ । गत आव ०७२/०७३ मा सम्पन्न गरेका कामहरु र चालु आव ०७३/०७४ मा गरिने सामुदायिक वन सम्वन्धि क्रियाकलापहरको बारेमा जानकारी दिन सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना...
१३ मंसिर, हेटौंडा । हेटौंडा-१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर संरक्षण समितिले अायोजना गर्न लागेको श्रीमद् भागवत ज्ञान महायज्ञबारे स्थानीय संघसंस्थासंग छलफल गरिएको छ । मंसिर २० गतेदेखि २८ गतेसम्म हुने महायज्ञलाई व्यवस्थित ढंगले संचालनका लागि मूल अायोजक समितिले छलफल गरेको हो । छलफलमा सहभागी स्थानीय सहकारी, विद्यालय, क्लव र नागरिक...
१३ मंसिर, हेटौँडा । मकवानपुरमा भर्खरै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले सञ्चारमाध्यमका समाचारलाई चासोका साथ ‘फलो’ गर्ने बताएका छन् । सोमबार सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा प्रजिअ दुवाडीले जिल्लाका सञ्चारमाध्यममा आएका समाचारलाई गम्भिरतापूर्वक पछ्याउने बताएका हुन् । संचारमाध्यमले उजागर...
१२ मंसिर, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले अाफ्ना सदस्य पत्रकारहरूको दुर्घटना विमा गरेको छ । शाखामा आबद्ध ८८ जना साधरण सदस्यहरुको आईतबार सामुहिक दुर्घटना बीमा गरिएको हो । महासंघ मकवानपुर शाखाको कार्य समिति बैठकको निर्णय अनुसार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड हेटौँडा शाखासँगजनही एक लाख रुपैयाँको कुल ८८...
११ मंसिर, हेटौंडा । हेटौंडामा क्रियाशिल दाह्री ग्याङले शनिबार बृद्धबृद्धाहरूलाई भोजन गराएको छ । ग्याङले हेटौंडा-१७ मा रहेको दिव्य सेवा निकेतनमा रहेका बृद्धबृद्धाहरूलाई भोजन गराएकाे हो । संस्थामा रहेका २२ बृद्धबृद्धाहरूलाई एक छाक भोजन गराएको ग्याङका प्रतिनिधि अजित खड्काले बताए । कार्यक्रममा ग्याङमा अाबद्ध १३ जना युवा खटिएका थिए ।...
११ मंसिर, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको वंशगोपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका नवनिवर्नचित पदाधिकारीहरुको शपथग्रहण समारोह शनिवार सम्पन्न भएको छ ।निर्वाचन समितिले नयाँ कार्यसमितिलाई शपथग्रहण गराएको हो । संस्थाको अध्यक्षमा श्यामप्रसाद न्यौपाने, उपाध्यक्षमा मुकुन्दप्रसाद अधिकारी, जिल्ला संघ प्रतिनिधीमा बासुदेव...
१० मंसिर, हेटौँडा । हेटौंडा-१९ स्थित हटिया चिसापानीमा रहेको शक्तेश्वर मन्दिरको स्तरोन्नती गर्ने उद्वेश्यले यही मंसीर २० गतेदेखि २८ गतेसम्म चिसापानी स्थित शक्तेश्वर मन्दिर परिसरमा वृहत श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ संचालगन गरिने भएको छ । समितिले शुक्रवार हटियामा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो । सप्ताह...
चौघडा, १० मंसिर । हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले गरेका गतिविधीहरुको अवस्था बुझन सहायक वन अधिकत सहितको टोलीले समूूहको अवलोकन गरेको छ । जिल्ला वन कार्यालय,सुर्खेत बाट सरुवा भई हेटौडा ईलाका वन कार्यालयमा आउनु भएकी सहायक वन अधिकृत राधिका शर्मा सहितको टोलीले अवलोकन गरेको हो । कार्यक्रममा रानी सामुदायिक वनका...
९ मंसिर, हेटौंडा । मकवानपुर सरूवा भई अाएका नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिअो) ले विहिबार पदभार ग्रहण गरेका छन् । नयाँ सिडिअो नारायण प्रसाद शर्मा दुवाडीले पदभार ग्रहण गरेका हुन् । मकवानपुरका प्रजिअ डा.मानबहादुर विक अध्ययन विदामा गएपछि प्रशासनमा हरिप्रसाद पन्तले निमित्त प्रजिअको रूपमा काम गरिरहेका थिए । रिक्त प्रजिअमा...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

























