Email :- prastakhabar@gmail.com

समाज

हेटौँडामा वाईवल कलेजका लागि सम्भाव्यता अध्ययन हुने

७ माघ, हेटौंडा । मकवानपुरको हेटौँडामा वाईवल कलेज बनाउनको लागि सम्भाब्यता अध्ययन हुने भएको छ । मकवानपुरमा रहेर इसाइ धर्ममा सक्रिय ब्यक्तिहरुको सहभागितामा वाईवल कलेज गर्ने बनाउने निर्णय भएको हो । हेटौँडामा  भएको भेलाले वाईबल कलेजको लागि यज्ञराज सुबेदीका अध्यक्षतामा वाईवल कलेज स्थापनाको लागि ९ सदस्यीय कमिटि निर्माण भएको छ । कमिटिको...

हेटौँडामा ढुंगा र अश्रुग्याँस प्रहार, दुई दर्जन घाइते (तस्विरसहित)

Andolan1-1484822290.jpg

६ माघ हेटौडा । प्रर्दशनकारी र प्रहरीको झडपका कारण मकवानपुरको सदरमुकाम हेटौडा विहिबार दिनभर तनावग्रस्त बनेको छ । डिभिजन सडक कार्यालय हेटौडाले सडक विस्तार गर्ने क्रममा झडप भएपछि बजार तनावग्रस्त बनेको हो । सडक कार्यालयले राप्तिरोडमा संरचना भत्काउन एक्साभेटर प्रयोग गरेपछि घरधनी र व्यवसायीले प्रदर्शन गरेका थिए । प्रर्दशन नियन्त्रणका...

मृगको बच्चा जिल्ला वनलाई हस्तान्तरण

Deer-Photo-1484821571.jpg

६ माघ, हेटौंडा । हेटौंडा-२५ बेलघारीस्थित वंशगोपाल सामुदायिक वनमा विहिबार विहान एक महिने मृगको बच्चा फेला परेपछि जिल्ला वन मकवानपुरलाई हस्तान्तरण गरिएको छ । कुकुरले लखेटिरहेको अवस्थामा भेटिएको मृगको बच्चा स्थानीय उपभोक्ता बासु खड्काले देखेपछि मृगलाई समाएर सामुदायिक वनका अध्यक्ष तोयानाथ तिमिल्सनालाई बुझाएका थिए । अध्यक्ष...

हेटौंडा बजार तनावग्रस्त : प्रहरीद्वारा टियर ग्याँस प्रहार

20170119_134919-1484814501.jpg

६ माघ, हेटौंडा । हेटौंडाको मूख्य बजार अहिले तनावग्रस्त भएको छ । प्रहरी र प्रदर्शकारीबीच दोहोरो झडप हुँदा हेटौंडा तनाव ग्रस्त भएको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । हेटौंडाको राप्तिरोड, मेनरोड, कान्तिलोकपथ र त्रिभुवन राजपथ क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भईरहेको छ । सहमति...

सडक विस्तारबाट ४५ स्वास्थ्य संस्थाको सेवा प्रभावित

1-1484801448.png

रुपेश दुलाल ६ माघ, हेटौँडा । डिभिजन सडक कार्यालय हेटौँडाले शुरु गरेको सडक विस्तार अभियानबाट हेटौँडाका चार दर्जन स्वास्थ्य संस्थाको सेवा प्रभावित हुने भएको छ । २५ मिटर क्षेत्रमा रहेका ४५ वटा स्वास्थ्य संस्थाको सेवा सडक विस्तारका कारण प्रभावित हुने भएको हो । हेटौँडाको एचआईडि, कर्रा, मेनरोड र राप्तिरोडमा रहेका मेडिकल...

बंशगोपालका नयाँ पदाधिकारीलाई शपथग्रहण

Bansha-1484729493.jpg

रोजिन श्रेष्ठ ५ माघ, हेटौंडा । बंशगोपाल माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको बुधबार शपथ ग्रहण कार्यक्रम भएको छ । पुस १५ गते भएको अभिभावक भेलाले चयन गरेको समितिको अध्यक्षमा श्यामप्रसाद श्रेष्ठ, सदस्यहरु मुकुन्दप्रसाद अधिकारी, रणबहादुर न्यौपाने, विमला ढुंगाना, शर्मिला राई र शारदा दाहाल रहेका छन्...

व्यवसायी सडकमा, बजार बन्द

Sadak-Police1-1484721852.jpg

५ माघ, हेटौँडा । सडक विस्तारको विरोधमा हेटौँडा बसोबास संरक्षण समितिले बुधबार बजार बन्द गरेपछि व्यवसायीहरु समर्थनमा सडकमा उत्रिएका छन् । २५ मिटर सडक विस्तारका कारण व्यवसाय चौपट हुने भएपछि उनीहरु पनि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले उचित व्यवस्थापनको माग गरेका छन् । २५ मिटर विस्तारको नाममा व्यवसायीलाई विस्थापित गराउने काम भएको...

सत्य निरूपण तथा मेलमिलाप अायोगको प्रदेश कार्यालय हेटौंडामा स्थापना हुनेे

20170117_115912-1484656494.jpg

४ माघ, हेटौंडा । सत्य निरूपण तथा मेलमिलाप अायोगको प्रदेश कार्यालय हेटौंडामा स्थापना हुने भएको छ । राज्यको नयाँ पुनर्संरचना अनुसार ३ नम्बर प्रदेश कार्यालय हेटौंडामा स्थापना हुन लागेको हो । अायोगका अध्यक्ष सूर्यकिरण गुरूङले मंगलबार हेटौंडामा भएको अन्तरक्रियामा कार्यालय स्थापनाका लागि छलफल भईरहेको बताए । उनले कार्यालय स्थापना पछि...

को हुन्छ त हेटौँडा अस्पतालको अध्यक्ष ?

Hetauda-Aspatal1-1484648686.jpg

४ माघ, हेटौँडा । आफ्नो समय सकिनु २ दिन अघि हेटौँडा अस्पतालका अध्यक्ष सुनिल मोक्तानले राजिनामा दिएपछि नयाँ अध्यक्ष नियुक्तिका लागि कसरत तिब्र बनेको छ । नेपाली काँग्रेसको कोटामा स्वास्थ्य मन्त्रालय रहेकाले नेपाली काँग्रेसमा अध्यक्ष बन्ने होड शुरु भएको हो । मकवानपुरबाट काँग्रेसका केही नेताहरु अध्यक्ष नियुक्तिका लागि केन्द्रमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

थप समाचार