Email :- prastakhabar@gmail.com

समाज

अाज भाईटिका लगाईदै

1-Tihar-1477985337.jpg

१६ कार्तिक, हेटौंडा । यमपञ्चकको अन्तिम दिन आज दिदिबहिनीबाट दाजुभाईको दीर्घायु, सुख तथा समृद्धिको कामनाका साथ भाईटिका लगाईदैंछ । दिदिबहिनीले दाजुभाईलाई टिका लगाई दिंदा धार्मिक बिधि अनुसार मण्डप बनाई अष्टचिरञ्जीवीका साथै यमराज र यमुनाको पुजा गरी कहिल्यै नसुक्ने तेलको घेरा हाली नओईलाउने मखमली, सयपत्री र दुवोको माला लगाईदिएर चिरायुको...

'राति १० बजेसम्म मात्रै देउसीभैलो'

FB_IMG_1477647858303-1477649096.jpg

१२ कार्तिक, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न अाग्रह गरेको छ । प्रशासनले शुक्रबार विज्ञप्ति जारी गरि तिहारमा राति १० बजेसम्म मात्रै देउसीभैलो जस्ता सांस्कृतिक कार्यक्रम गर्न अनुरोध गरेको हो । विज्ञप्तिमा पटाका, भुईचम्पा, अातिशवाजी जस्ता प्रज्वलनशिल पदार्थ प्रयोग नगर्न र भण्डारण,...

मुनलाईटको बार्षिकोत्सवमा सांस्कृतिक कार्यक्रम

FB_IMG_1477647389925-1477647677.jpg

१२ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको मुनलाईट स्कूलले अाफ्नो बार्षिकोत्सवमा शुभकामना अादानप्रदान एवं सांस्कृतिक कार्यक्रम गरेको छ । विद्यालयले अाफ्नो नवौं बार्षिकोत्सवको अवसरमा अभिभावक, विद्यार्थी, शिक्षक र शुभेच्छुकबीच शुभकामना अादानप्रदान एवं सांस्कृतिक कार्यक्रम गरेको हो । नेपाल राष्ट्रिय अभिभावक संघका जिल्ला अध्यक्ष...

दुर्व्यसन न्यूनीकरण गर्न सचेत हुनुपर्ने

१० कार्तिक, हेटौँडा । लागुऔषध दुर्व्यसनलाई गम्भीर रुपमा लिई सबै पक्षले कार्यगत एकता गर्दै प्रत्येक परिवार र ब्यक्तिबाट सुधारको प्रयास गर्नुपर्ने एक कार्यक्रममा बताईएको छ । लागुऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी अन्तक्रिया गोष्ठीमा सहभागीले यस्तो कुरामा जोड दिएका हुन् ।  सामाजिक सुरक्षा अन्तर्गत भएको कार्यक्रम हेटौँडा अस्पताल बिकास...

बेचबिखनविरुद्धको अभियानबाट लाभ लिंदै बालबालिका

20161025_120718-1477495518.jpg

१० कार्तिक, हेटौँडा । बालकल्याण समाजले २०७२ साल बैशाख १२ गतेको भुकम्पपछि संचालन गरेको बेचबिखन विरुद्धको अभियानबाट ठिंगनका बालबालिकाले लाभ हासिल गरेका छन् । भुकम्पपछि बालबालिका बेचबिखन लगायतका जोखिममा पर्ने भएकाले संचालित अभियानबाट ठिंगनमा यस्ता घटना रोकथाममा सहयोग पुगेको समूहमा आवद्ध बालबालिकाले बताएका हुन् ।  अभियानबाट बाल...

नापी कार्यालय भवनमा आगलागी, ३८ घाइते (तस्विरसहित)

Photo1-1477474689.jpg

हेटौडा, १० कार्तिक । हेटौँडाको कान्तिराजपथमा रहेको नापी कार्यालय भवनमा आगलागी हुँदा १६ जना घाइते भएका छन् । नापी कार्यालय भवनमा रहेको होटलबाट आगलागी शुरु भएपछि पहिलो तल्लाको कार्यालयमा रहेका सेवाग्राही र कर्मचारी हाम फाल्ने क्रममा घाइते भएका हुन् । घाइतेहरु अधिकांशको हातखुट्टामा चोट लागेको छ । घाइतेमध्ये १७ जनाको हेटौडा अस्पताल,...

जेसीजको रक्तदान र पौडी सम्पन्न

1-1477401836.jpg

९ कार्तिक, हेटौँडा । हेटौँडा जेसीजको आयोजनामा जारी जेसीज सप्ताह कार्यक्रम अन्तर्गत मंगलबार रक्तदान तथा खुल्ला पौडी प्रतियोगिता सम्पन्न भएको छ ।   मकवानपुरमा बढ्दै गएको रगतको मागलाई थोरै भएपनि समाधान गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक रोशन सापकोटाले बताए । उक्त रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान...

जिल्ला वनबाट विडारीको बिदार्ई

Prabin-Bidari-1477399585.jpg

९ कार्तिक, हेटौँडा । जिल्ला वन कार्यालय मकवानपुरले मकवानपुरमा कार्यरत सहायक वन अधिकृत प्रवीण विडारीको विदाई गरेको छ । सहायक वन अधिकृतबाट बढुवा भई जिल्ला वन कार्यालय प्युठानमा वन अधिकृत भएका विडारीलाई जिल्ला वन कार्यालय मकवानपुरका कर्मचारीले विदाई गरेका हुन् । हेटौडा ईलाका वन कार्यालयको सहायक वन अधिकृतको रुपमा कार्यरत विडारी खुल्ला...

क्युपेकको भैसे गाउँ भेला सम्पन्न

८ कार्तिक, हेटौँडा । नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल भैसे गाउँ कमिटीको भेला सम्पन्न भएको छ । श्यामकुमार गोलेको अधयक्षतामा भएको भेलामा क्युपेक मकवानपुरका अध्यक्ष देविप्रसाद उपाध्ययले क्युपेक नेपालको बारेमा स्थानीय उपस्थित मजदुरहरुलाई प्रष्ट पारेका थिए । क्युपेक नेपालका क्षेत्रीय अध्यक्ष राजु...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार