Email :- prastakhabar@gmail.com

समाज

पानी पर्ने सम्भावना भएकाले धान नकाट्न किसानलाई आग्रह

Dhan-2-169552320516955261-1696256780.jpg

१५ असोज, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले पानी पर्ने सम्भावना भएकाले धान नकाट्न किसानलाई आग्रह गरेको छ । असोज १७ गतेसम्म पानी पर्ने सम्भावना रहेकाले धान नकाट्न उपमहानगरपालिकाले सूचना प्रवाह गरेको हो ।  उपमहानगरपालिकाले मोबाइलमा एसएमएस पठाएर र नगर क्षेत्रमा माइकिङ गरेर धान नकाट्न किसानहरूलाई आग्रह गरेको छ धान काटिसकेका...

चुरीया मन्दिर नजिक सवारी दुर्घटना,९ घाइते

IMG_2096-1696219360.png

१५असोज,हेटौंडा । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-१५ चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुदा ९ जना यात्रु घाइते भएका छन्।  सोमवार बिहान बिरगंजबाट काठमाण्डौ तर्फ आउदै गरेको प्रदेश २-०३-००१ ज २११ नम्बरको विङ्गर र नेपालगंजबाट सिन्धुली तर्फ जादै गरेको ना ७ ख १६४३ नम्बरको बस ‍एक-आपसमा ठक्कर खाई दुर्घटना हुदा दुवै सवारीका ९...

सवारी साधनको ठक्करबाट घाइते पुरुषको मृत्यु

dddd-1696211663.jpg

१५ असोज, हेटौंडा । मकवानपुरको हेटौँडामा आइतबार राति अज्ञात सवारीको ठक्करबाट घाइते एकजना पुरुषको मृत्यु भएको छ । जिल्ला मकवानपुर प्रहरी कार्यलय मकवानपुरका अनुसार अन्दाजी ४०÷४५ बर्षका ती पुरुषको अहिलेसम्म पहिचान खुल्न सकेको छैन । आइतबार राति हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ नारायणी पेट्रोलपम्प अगाडी नम्बर नखुलेको सवारी साधनले ती...

सरकारी निकायमा अपांगमैत्री संरचनाको माग

dddd-1696210160.jpg

१५ असोज, हेटौंडा । बागमती प्रदेशका सरकारी निकायमा अझैपनि अपांगमैत्री तथा पहुँचयुक्त शौचालय र धारा नभएको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् ।  राष्ट्रिय अपांग महासंघ बागमती प्रदेशले आइतबार हेटौंडामा आयोजना गरेको अपांगता अधिकार सवाल र पहुँचयुक्त भौतिक संरचना प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागी अगुवाहरुले यस्तो गुनासो गरेका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1696207614.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का  देखि मध्यम वर्षा भइरहेको छ । सोमबार दिउँसोः देशभर...

हेटौँडा–१५ को खानेपानी समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा

IMG_4111-1696175377.JPG

१४ असोज,हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ शिखरपानी चुरिमाईमामा अवस्थित शिखरपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको छ । आइतबार एक समारोहका बिच शिखरपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको  हो  ।  हेटौंडा...

जनकल्याण सहकारीद्वारा ज्येष्ठ शेयर सदस्यलाई लौरो प्रदान 

janakalyan-1696174274.jpg

१४ असोज, हेटौडा । ३३ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको छ । दिवसको अवसरमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा संस्थामा आवद्ध ४० जना ज्येष्ठ शेयर सदस्यहरुलाई बुढेसकालको सहारा लौरो र रामनामी ओढाएर सम्मान गरिएको थियो । संस्थाका...

सुनको जलहरी प्रकरणमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

Screenshot_20231001_16305-1696157169.jpg

१४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको मन्दिरस्थित गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको ठहर गर्दै तीन जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष एवं हालका सदस्यसचिव डा. मिलनकुमार थापा समेत तीन...

हेटौंडामा नम्बर नखुलेको सवारीको ठक्करबाट एकको मृत्यु

IMG_0682-1696151519.png

१४ असोज,हेटौंडा ।हेटौंडामा नम्बर नखुलेको सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । पुर्व पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ नारायणी पेट्रोल पम्प नजिक नम्बर नखुलेको सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।   शनाखत हुन नसकेको  मागि खाएर हिड्ने अन्दाजी ४५ वर्षिय एक पुरुषको ज्यान गएको हो । ठक्करबाट गम्भीर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार