Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा-१२ मा पशु स्वास्थ्य शिविर, ४७५ पशुचौपायाको उपचार

IMG-54ccdf3b95e52dcce7fdf-1687501201.jpg

८ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका अन्तरगत पशु सेवा केन्द्र बस्तीपुरको आयोजनामा हेटौंडा-१२ रमन्टारमा निःशुल्क पशु स्वास्थ्य शिविर भएको छ । रमन्टारको परिवर्तन टोल विकास संस्थाको भवनमा शिविर भएको हो । शिविरमा २ सय ५० गाईभैंसीलाई नाम्ले, जुका, भिटामिन र मिनरल मिक्स्चर खुवाइएको छ । त्यस्तै, २०० खसी, बोका र बाख्रालाई नाम्ले, जुका र...

जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

Screenshot_20230606_10045-1687495355.jpg

८ असार, गोरखा । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शहीदलखन गाउँपालिका-५ का ६४  वर्षका धनबहादुर थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय प्रवीण थापा, १९ वर्षीय नीरज थापा र १९ वर्षीय नवीना थापा रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी...

लमजुङ केन्द्रविन्दु बनाएर भूकम्प

IMG_1144-1687489952.png

८ असार, बेसिशहर । लमजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ।शुक्रवार बिहान लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।  केन्द्रका अनुसार जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४...

हेटौंडा-५ मा एक हजार ४४ जनाको स्वास्थ्य परीक्षण

Screenshot_20230623_07420-1687485820.jpg

८ असार, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ को सहयोगमा पिप्ले शहरी केन्द्रले वडाका विभिन्न ६ वटा केन्द्र मार्फत जनता घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । असारको १ गते शुरु भई ७ गते सम्पन्न कार्यक्रममा एक हजार ४४ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।  पिसाबमार्फत गरिएको परीक्षणमा मृगौलाको कार्य अवस्था, पिसावको...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1687484443.jpg

८ असार, हेटौंडा । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली  रही सबै प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङसहित वर्षा भइरहेको छ । शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,...

बकैयामा शिक्षाको गुणस्तर कायम गर्न माग

ffs-1687481765.JPG

८ असार, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाका स्थानीयले शिक्षामा गुणस्तर वृद्धि गर्नुपर्ने माग गरेका छन् । बिहीबार कान्छा मिडिया प्रालिको आयोजनामा भएको सार्वजनीक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयहरुले गाउँपलिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न तर्प कार्यक्रमहरु केन्द्रीत गर्नुपर्ने बताए । उनीहरुले कक्षा ५ मा पढ्ने विद्यार्थिलाई...

चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्धा फिर्ता लिने सरकारको निर्णयमा रोक

Screenshot_20230622_19081-1687440269.jpg

७ असार, काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्धा फिर्ता सरकारको निर्णयमा रोक लगाएको छ । चलाउनेले मुद्धा फिर्ता लिने महान्यायाधीवक्ता कार्यालयको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अन्तरिम आदेश...

मकवानपुरको भिमफेदीमा पुरुषको शव फेला

IMG_0682-1687417218.png

७ असार, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित रिठ्ठेदमारमा सडेगलेको अवस्थामा एकजनाको शव फेला परेको छ।मकवानपुर र ललितपुरको सिमानामा रहेको बागमती खोला किनारमा सडेगलेको अवस्थामा शव फेला परेको जनाइएको छ ।  शवको सनाखत नभएको र शव पोस्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याइएको  प्रहरीले  जनाएको छ ।...

बागमतीका केही स्थानमा वर्षाको सम्भावना

rain-1024x5381677408810-1687397283.jpg

७ असार, हेटौंडा । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भू-भागमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार