१० असार, हेटौंडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले शनिवार नेतृत्व तथा क्षमता विकास तालिमको आयोजना गरेको छ । समूहको चालु आव ०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको छ । वन समूहद्वारा गठित विभिन्न महिला उपसमितिका पदाधिकारी र सदस्यहरुलाई सक्षम बनाउने उद्धेश्यका साथ तालिमको आयोजना...
१० असार, हेटौंडा । लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कले शनिवार हेटौंडामा आयोजनामा गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । लायन्सको नियमित कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कका अध्यक्ष ध्रुबराज ढकालको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य लक्ष्मी...
१० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ को बाल सञ्जाल समूहले शनिवार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा जनप्रिय मावि अंग्रेजी माध्यम कक्षा ९ मा अध्ययनरत स्वर्णीमा दुलाल प्रथम भएका छन् । बालबिबाह अन्त्यका लागि बालबालिकाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा दुलाल प्रथम भएका हुन् । प्रतियोगितामा सोही कक्षामा...
९ असार, हेटौंडा । त्रिभुवनराजपथ अन्तरगत हेटौंडा-१ चौकीटोल ओरालोमा टिपरको ठक्करबाट दुईजना घाइते भएका छन् । स्कुटरलाई ठक्कर दिंदा घाइते भएकाको हेटौंडा अस्पतालमा उपचार भइरहेको र पछाडि बस्ने २५ बर्षीय * एक युवकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने टिपरको नम्बर नखुलेको र टिपर फ़रार रहेकोले खोजि गरिरहेको...
९ असार, हेटौंडा । वडा स्तरीय बाल सञ्चाल हेटौंडा-६ को आयोजनामा 'बालविवाह अन्त्यका लागि बालबालिकाको भूमिका' विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा रमा अधिकारी प्रथम, श्रीयान्सी पौडेले द्वितीय, प्रकृति लामिछाने तृतीय र सुवर्ण बर्तौला सान्त्वना भएका छन् । प्रतियोगितामा विजेता हुने बालबालिकहरुले क्रमशः नगद २...
९ असार , हेटौँडा । शुक्रबारदेखिको लगातारको बर्षासँगै मकवानपुरका विभिन्न स्थानमा पहिरो र डुवानले जनधनको क्षति पुर्याउँने सम्भावना बढेको छ । लगातारको बर्षाका कारण मकवानपुर हुँदै संघीय राजधानी काठमाडौं जाने राजमार्गहरु यस समाचार तयार पर्दा अवरुद्ध भएका छनैन यद्यपी ग्रामिण क्षेत्रका सडकहरु भने बर्षका कारण प्रभावित बनेको छ । मकवानपुरका...
९ असार ,हेटौँडा । बागमती प्रदेश राजधानी हेटौँडा र हेटौंडाको मुटु हेटौँडा–२ मा रहेको सिद्धार्थ माध्यामिक विद्यालय नेपाल सरकारको कार्यसम्पादन परीक्षणमा जिल्लामै अब्बल बन्दै मकवानपुर प्रथम भएको छ ।बागमती प्रदेश सरकारको बिग स्कुल परियोजना पर्न सफल भइ सञ्चालित सिद्धार्थ मा वि कार्यसम्पादन परीक्षणमा जिल्ला प्रथम हुन सफल भएको हो...
९ असार, हेटौंडा । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । हाल देशभर सामान्य देखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका एक वा दूई स्थानमा मेघ-गर्जन/चट्याङसहित वर्षा भइरहेको छ । शनिबार दिउँसो देशभर...
८ असार,हेटौँडा । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाले शुक्रबार २५ औँ साधारण भेला सम्पन्न गरेको छ । नगरस्तरीय शैक्षिक समन्व्य समितिका अध्यक्ष सागरप्रसाद खतिवडाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा २५औं साधारण भेला सम्पन्न गरेको हो । नगरस्तरीय शैक्षिक समन्व्य समितिले सम्पन्न...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...









-nepal-1793665142.jpg)















