Email :- prastakhabar@gmail.com

समाज

बागमतीका ५ जिल्लामा डेंगुसम्बन्धी गरिएको अध्ययनको निष्कर्ष सार्वजनिक

Screenshot_20230621_12560-1687331485.jpg

६ असार, हेटौंडा । बागमती प्रदेशका ५ जिल्लामा गरिएको डेंगुसम्बन्धी गरिएको अध्ययनको निष्कर्ष सार्वजनिक गरिएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडासंग गरेको सम्झौता अनुसार भएको अध्ययनको निष्कर्ष सार्वजनिक गरिएको हो । कार्यक्रममा केन्द्रका जुनियर ईन्टोमोलोजिष्ट दिपककुमार साहले...

हवाई इन्धनको मूल्य घट्यो

IMG_1116-1687317457.png

६ असार, हेटौंडा । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।  निगमको मंगलवार बसेको सञ्चालक समिति बैठकले हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ १० रुपैयाँ र वाहृयतर्फ २६ रुपैयाँ घटाएको हो।निगमले  हवाई इन्धनको मूल्य घटाएपनी पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।...

अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

yoga-1642212834-1687309745.jpg

६ असार, काठमाडौं । देशभर विविध कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ ।  संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए...

बारीमा भेटिएको सालक रानी वनमा छोडियो

fgs-1687309479.jpg

६ असार, हेटौंडा । बारीमा भेटिएको लोपोन्मुख सालकलाई हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वनमा छाडिएको छ । हेटौडा–६ स्थित राजकुमार बास्तोलाको बारीमा खनिरहेको समयमा स्थानीय शोभा घिमिरेले देखि वन समूहलाई खवर गरेका थिए ।  करिव ६ केजीको उक्त कालो सालकलाई वन समूहका कार्यालय सचिव भीमसेन पौडेलले समूहद्वारा निर्मित सालक केजमा छाडिएको छ ।...

पशुपतिनाथ माविका ६० जनालाई शैक्षिक सामग्री

dd-1687309277.JPG

६ असार, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविका ६० जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । कोरियामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीको समूहले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।  स्थानीय जनजागरण युवा क्लबको समन्वयमा कक्षा १ देखि ५ सम्मका ६० जना बालबालिकालाई शैक्षिक सामग्री,...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1687307987.jpg

६ असार, हेटौंडा । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली  रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । बुधबार दिउँसो देशभर आंशिक...

चट्याङ लागेर एक जनाको मृत्यु

Screenshot_20230604_13533-1687270206.jpg

५ असार, परासी । परासीको रामग्राम नगरपालिका १० नदवामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । खेतमा काम गरिरहेका ४० वर्षीय विनोद कहांरको चट्याङ लागेर ज्यान गएको प्रहरीको भनाइ छ । चट्याङ लागी घाइते भएका कहांरको उपचारका लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका...

कान्तिलोकपथ अन्तर्गत भिमफेदी-८ मा कार दुर्घटना,एकको मृत्यु

IMG_0728-1687261360.png

५ असार, हेटौंडा । कान्तिलोकपथमा कार दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने  सवार १ जना घाइते भएका छन्।  मंगलवार दिउसो लोकपथ अन्तर्गत मकवानपुर भिमफेदी-८ गगटेमा  काठमाडौं जादै गरेको बि ए सी -०५३७ नम्बरको  कार आफै अनियन्त्रित भई सडकबाट ३०० मिटर तल खोचमा खस्दा कार चालक सहित सवार एक जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।  दुर्घटनामा...

बृहत नागरिक आन्दोलनद्वारा काठमाडौं जिल्ला अदालत परिसर अगाडि प्रदर्शन

Screenshot_20230620_12271-1687243497.jpg

५ असार, काठमाडौं । आमरण अनशनरत उपप्राध्यापक प्रेमबहादुर चलाउनेको समर्थन र उनको मागमा ऐक्यबद्धता जनाउँदै प्रदर्शनहरु शुरु भएको छ । मंगलबार बिहान बृहत नागरिक आन्दोलनले काठमाडौं जिल्ला अदालत परिसर अगाडि बबरमहल र प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्रदर्शन गरेका हुन् । चलाउनेलाई २०७७ असोज २० गते सांघातिक हमला गर्ने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार