Email :- prastakhabar@gmail.com

समाज

यस्तो छ बुधबारको मौसम

1624092501-zr3Pr-1660101950.jpg

२५ साउन,काठमाडौँ । हाल नेपालमा मनसुनी न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकोले आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ ।  बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।गएराति काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भारी वर्षा भएको थियो।  आज दिउँसो...

यस्तो छ मंगलबारको मौसम

1624092501-zr3Pr-1660019907.jpg

२४ साउन,हेटौंडा। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको अवस्थामा मंगलबार सुदूर पश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज देशभर आंशिक देखि सामान्य बदली रहेको  छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै...

महोत्तरीमा हरिणको आक्रमणमा परेर वृद्धाको मृत्यु

1200px-Red_deer_stag_2009-1660019541.jpg

२४ साउन,बर्दिबास। महोत्तरीमा हरिणको आक्रमण परेर एक वृद्धा महिलाको ज्यान गएको छ।  महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा बर्दिबास –८ सतखोलीकी ८० वर्षीया सुनमाया विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताएका छन्।  विकलाई सोमबार साँझ बाँसको  झ्याङमा...

क्रियटिभ मिडियाको चौथो अवार्ड बाकुमा आयोजना हुने

298098580_102218791877935-1659963514.jpg

२३ साउन, हेटौंडा । हेटौंडाको क्रियटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले बाकुमा चौथो अन्तर्राष्ट्रिय सामाजिक अवार्डको आयोजना गर्ने भएको छ । आयोजकले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै अवार्डको बिषयमा जानकारी दिएको हो ।  अवार्डमा मकवानपुरेसहित २५ जनाले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नेछन् । यसअघि सन्देश इन्टरनेशनल...

मुग्लीन-नारायणगढ सडकखण्ड अवरुद्ध

FB_IMG_1659406894913-1659963190.jpg

२३साउन,हेटौंड । मुग्लीन-नारायणगढ सडकखण्ड अवरुद्ध बनेको छ। सडकखण्ड अन्तर्गत भरतपुर-२९ केराबारीमा सोमबार साँझ वर्षासंगै लेदोसहितको पहिरोले सडकखण्डको दुबै तर्फ अवरुद्ध भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले जनाएको छ।  सडक खुलाउन सडक डिभिजन भरतपुरसँग समन्वय भइरहेको जनाइएको छ।  पहिरो ग्रस्त क्षेत्रमा ईलाका प्रहरी...

मदन पुरस्कार २०७८ का लागि ८ वटा पुस्तक छानिए 

adanpuraskarguthi-1659961598.jpg

२३ साउन, हेटौंडा । मदन पुरस्कार २०७८ का लागि ८ वटा पुस्तक छानिएका छन् । मदन पुरस्कार गुठीले सोमबार ८ वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।  सूचीमा नवराज लम्सालको अग्नि, दामोदर पुडासैनीको ग्रीष्मको निलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, नयनाथ पौडेलको लिच्छवि लिपि, निलमणि ढुंगानाको व्युत्पत्तिमूलक...

सोमबार थप ९३४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु 

corona-virus-covid-19-tes-1659961321.jpg

२३ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  ५ हजार ३५१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ४७० जना सङ्क्रमणमुक्त भएका छन् । हाल मुलुकमा ५ हजार ६८६ जना सक्रिय सङ्क्रमित...

करुवामा खैरो हेरोइन, ४ जना पक्राउ

Drugs-1659940424.jpg

२३ साउन, इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा प्रहरीले करुवामा लुकाई राखेको खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा इटहरी–४ का २८ वर्षका सुशान्त घिमिरे, २७ वर्षीया सिर्जना ओझा, धनकुटा घर भइ इटहरी बस्ने ३४ वर्षीय विर्तसिंह राई र उनकी पत्नी ३५ वर्षीया पवित्रा राई रहेका छन् । इटहरी–६ आइतबारेबाट प्रहरीले साउन २० मा...

हेटौंडा रातोमाटेमा दुर्घटना, दुई दर्जन घाइते

Ratomate-accident-1659941952.jpg

२३ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–१५ रातोमाटेमा ४ वटा सवारी एक आपसमा ठक्कर खाँदा दुई दर्जन व्यक्ति घाइते भएका छन् । ना५ख ६२४४ नम्बरको ट्रकले रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिएको जनाईएको छ । त्यसपछि ट्रकले पुनः हेटौंडाबाट पथलैया जाँदै गरेको लु१ख ४३७० नम्बरको ट्यांकरलाई ठक्कर दिंदा ट्यांकर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार