Email :- prastakhabar@gmail.com

समाज

प्रहरीद्वारा १२ जुवाडे पक्राउ

Screenshot_20220805-15034-1659691212.jpg

२० साउन, काठमाडौं । काठमाडौँ महानगरपालिका-४ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङ रावावेशी गाउँपालिका-५ घर भई हाल काठमाडौँ महानगरपालिका-४ गणेशवस्ती बस्ने ४७ वर्षीय प्रेम कुमार गुरुङ लगायत छन् । जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूको...

कैलाश गाउँपालिकाले जेटीए पढ्न २० जनालाई छात्रवृत्ति दिने

IMG_20220805_105122-1659676025.jpg

२० साउन, हेटौंडा । कैलाश गाउँपालिकाले कृषि प्राविधिक विषय जेटीए पढ्न २० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।  विद्यार्थीहरूले जेटीएतर्फ कृषि वा पशु विषयमध्ये कुनै एक विषय रोज्न पाउनेछन् ।यो बर्ष पालिकाको प्रत्येक वडाबाट २/२ जनाको दरले छात्रवृत्ति दिइने अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए । छात्रवृत्ति पाएका...

हेटौंडाका बिरामीलाई उपमहानगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने

297088304_143392878369905-1659659802.jpg

२० साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका बिरामीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । मकवानपुर जिल्ला रेडक्रस सोसाइटीसंगको सहकार्यमा उपमहानगरले बिरामीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको हो । नगर क्षेत्रभित्रका बिरामीका लागी निशुल्क रगत उपलब्ध गराउँने विषयमा बिहीबार उपमहानगरपालिका र रेडक्रस सोसाइटीबीच...

तीनपाङ्ग्रे सवारी व्यवस्थापनका लागी हेटौंडामा स्टीकर अभियान सुरु

296835504_143391255036734-1659659033.jpg

२० साउन, हेटौंडा । हेटौंडा बजार क्षेत्रमा तीनपाङ्ग्र सवारी व्यवस्थापनका लागी बिहीबारबाट स्टीकर अभियान सञ्चानल गरिएको छ ।  अव्यवस्थित र मनलाग्दी सञ्चालित तीनपाङ्ग्रे सवारी(अटो, मयुरी)का कारण दुर्घटना बढ्नुका साथै प्रदेशको राजधानी कुरुप देखिएको भन्दै हेटौंडामा स्टीकर अभियान सुरु गरिएको हो ।  बिहीबार हेटौंडा उपमहानगरपालिकाका मेयर...

देशभर थप ७६० जना कोरोना संक्रमित थपिए, एकको मृत्यु

thumb-1654174742-1659618470.jpg

१९ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर थप ७ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ५ हजार ९ सय २६ कोरोना परीक्षण गर्दा ७ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर २ हजार ५ सय ९८ आरटी पिसिआर विधिबाट गरिएको...

बागमती प्रहरी प्रमुख बज्राचार्यको अन्तरक्रिया,शान्ति सुरक्षा मजबुत बनाउन प्रतिवद्धता

20210804012549_IMG_1833-1659600933.JPG

१९ साउन,हेटौंडा । भर्खरै बागमती प्रदेश प्रहरी प्रमुखको नेतृत्व सम्हालेकी प्रहरी नायव महानिरीक्षक(डिआइजी) किरण बज्राचार्यले प्रदेशभर शान्ति सुरक्षा मजबुत बनाउने कुरा आफु प्रतिवद्ध रहेको कुरा व्यक्त गरेकी छिन्।  बिहीबार दिउँसो प्रदेश प्रहरी कार्यालयमा मकवानपुरे पत्रकारसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश...

हेटौंडामा आजबाट तीनपाङ्ग्रे सवारी व्यवस्थापन गरिँदै

tinpanre1111111111111-1659573810.jpg

 १९ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आज बिहीबारबाट तीनपाङ्ग्रे सवारीलाई व्यवस्थित गर्ने भएको छ । अव्यवस्थित सञ्चालन भैरहेको तीनपाङ्ग्रे सवारीका कारण प्रदेशको राजधानी हेटौंडा कुरुप हुनुको साथै दुर्घटना समेत बढ्दै गएपछि उपमहानगरपालिकाले व्यवस्थित गर्न लागेको हो । बिहान साढे १० बजेबाट नगर क्षेत्रमा सञ्चालन हुने सवारीलाई...

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

tractor-accident-1659513034.jpg

१८ साउन, डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिका–५ माझफालमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–४ का २५ वर्षीय शेर बहादुर केसी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । जुफालबाट बिजुलीको पोल...

कोशीको बाध फुट्यो,तिन जिल्लाको बस्तीमा बाढी पस्यो

Koshi-bad-1659502666.jpg

१८ साउन,कटारी। दुई दिनको अविरल वर्षासँगै आएको भेल बाढीले कोशी नदीको बाध फुट्दा तिन जिल्लाका विभिन्न स्थान डुवानमा परेको छ भने बाढी बस्तीमा पसेको छ।  बुधबार बिहान ४ बजेको समयमा उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जानकारी दिएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार