Email :- prastakhabar@gmail.com

समाज

मुग्लीन-नारायणगढ दुईतर्फी सञ्चालनमा,सवारी चाप बढी

FB_IMG_1659499705444-1659499762.jpg

१८ साउन,हेटौंडा। मंगलबार रातीबाट संचालन आएर  बुधबार बिहान २ बजेबाट पुन: अवरुद्ध बनेको मुग्लीन-नारायणगढ सडकखण्ड पहिरो हटाएसँगै बिहान साढे नौ बजेबाट दुईतर्फी संचालनमा आएको छ। मुग्लीन-नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर-२९ केराबारीमा सोमबार राति गएको पहिरो मंगलबार राती १० बजे हटाएर सडकखण्ड खुलाएतापनि बुधबार बिहान २ बजे सोही ठाउँमा पहिरो...

कान्तिलोकपथ अझै खुलेन,सिस्नेरी सडकखण्डमा पहिरो

20200927124113_IMG_7593-1659498781.JPG

१८ साउन,हेटौंडा। मंगलबार दिउँसोबाट अवरुद्ध बनेको हेटौडा हुदै ललितपुर जोड्ने छोटो दुरीको मार्ग कान्तिलोकपथ अझै खुल्न सकेको छैन। मंगलबार दिउँसो लोकपथ अन्तर्गत बकैया-११ घट्टेपाख नजिक गएको पहिरो नहटदा उक्त मार्ग खुल्न नसकेको हो। त्यसैगरी दुई दिनको अविरल बर्षाका कारण पहिरो जाँदा मंगलबार रातिबाट अवरुद्ध रहेको कुलेखानी सिस्नेरी सडकखण्ड...

मुग्लीन-नारायणगढ सडक अवरुद्ध हुदा,बाइरोडमा सवारी चाप

FB_IMG_1659426032590-1659438412.jpg

१७ साउन,हेटौंडा। अविरल बर्षाका पहिरो जादा करिब १७ घण्टादेखि मुग्लीन-नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा त्रिभुवन राजपथ अर्थात (बाइरोड) मा सवारी चाप बढेको छ।  मुग्लीन-नारायणगढ सडकखण्डको भरतपुर-२९ केराबारीमा र इच्छाकामना वडा नम्बर २ र ३जोडने पुल नजिक  पहिरो खस्दा यो समाचार तयार पार्द सम्म सडकखण्ड खुल्न सकेको छैन। उक्त मार्ग अवरुद्ध हुदा...

मकवानपुर अन्तर्गत कान्तिलोकपथामा पहिरो,सडकखण्ड अवरुद्ध

Kantilok-1659424042.jpg

१७ साउन,हेटौंडा । हेटौंडा हुदै ललितपुरको चापागाउँ पुग्ने छोटो दुरीको मार्ग कान्तिलोकपथ पनि अवरुद्ध बनेको छ। कान्तिलोकपथ अन्तर्गत मकवानपुरको बकैया-११ घट्टेपाखाका नजिक पहिरो जादा सडकखण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताएका छन्। लगातारको बर्षा कारण छोटो दुरीको उक्त मार्गमा...

मुग्लीन-नारायणगढ पहिरो, तत्काल खुल्ने सम्भावना छैन: ट्राफिक प्रहरी

FB_IMG_1659421438992-1659422380.jpg

१७ साउन,रामनगर। विगत दुई दिन देखिको अविरल बर्षाका कारण अवरुद्ध बनेको मुग्लीन-नारायणगढ सडकखण्ड अझै खुल्न सकेको छैन। बर्षाका कारण भरतपुर-२९ केराबारी १७ किलो र इच्छाकामना-२ र ३ जोड्ने पुलमा पहिरो खस्दा यति बेलासम्म मुग्लीन-नारायणगढ सडकखण्ड अवरुद्ध नै रहेको छ। भरतपुर-२९ केराबारीमा खसेको पहिरो निकै लामो रहेकोले आज सडकखण्ड खुल्ने सम्भावना...

देवघाट जाने बाटो बाढीले बगायो

FB_IMG_1659417935524-1659418449.jpg

१७ साउन,रामनगर। दुई दिनदेखिको लगातारको बर्षाका कारण पवित्र धार्मिक स्थल देवघाट जाने बाटो बाढीले बगाएको छ। चितवनको भरतपुर आपटारीबाट देवघाट प्रवेश गर्ने मार्गको कल्भटमा बाढीले क्षती पुर्याएपछि देवघाट प्रवेश मार्ग अवरुद्ध बनेको हो।  बाटो भत्काएसँगै सवारीसाधनलाई अहिले देवघाट प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय चितवनले...

मुग्लिन-नारायणगढ अवरुद्ध, पृथ्वी राजमार्ग एकतर्फी संचालनमा

FB_IMG_1659406889185-1659411468.jpg

१७ साउन,मलेखु। विगत दुई दिन देखीको अविरल बर्षाका देशका विभिन्न राजमार्ग अवरुद्ध बनेका छन्। सडकखण्ड अन्तर्गत पहिरो खसेको कारण यतिबेला मुग्लिन-नारायणगढ सडकखण्ड पुर्ण रुपमा अवरुद्ध बनेको छ भने पृथ्वी राजमार्ग एकतर्फी संचालनाम रहेको छ। अरनिको राजमार्ग पनि अवरुद्धनै रहेको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरका खहरेमा पानीको बहाव...

नवलपुरको गैँडाकोट डुवानमा

FB_IMG_1659407480326-1659409784.jpg

१७ साउन,भरतपुर। आइतबार देखीको अविरल बर्षाका कारण नवलपुरको गैँडाकोट डुवानमा परेको छ। दुई दिन देखी अविरल बर्षाका कारण गैडाकोट वडा नम्बर २ र ४ सहित अन्य क्षेत्र डुबानमा परेको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ।पानी पर्ने क्रम नरोकिएकोले अन्य स्थान समेत डुबानमा पर्ने देखिएको छ।डुवानमा परेका स्थानका व्यक्तीलाई सुरक्षित स्थानमा...

मंगलबार पनि देशभरनै बर्षाको संभावना

20210528171757_IMG_0923-1659408030.JPG

१७,साउन,काठमाडौँ । मंगलबार पनि देशभर मनसुन सक्रिय रहेने भएको छ।मौसम पूर्वानुमान महाशाखाले  आज बिहान प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङसहित  मध्यम वर्षा भइरहेको जनाएको छ।  त्यसैगरी आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार