१८ फागुन, सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ मझौमा ट्र्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादव रहेका छन् । गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको थियो । रामजानकी मन्दिरको प्रांगणमा प्र १–०२–००३त १०३३ नम्बरको ट्र्याक्टरले उनलाई ठक्कर दिएको डीएसपी...
१६ फागुन, हेटौंडा । जबरजस्ती करणी मुद्दाका ओरोपित नेकपा एमालेका तर्फबाट निर्वाचित प्रतिनिधि सभाका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । उनलाई सोमबार बाँकेबाटै पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय...
१६ फागुन, हेटौंडा । सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन माग गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले आर्थिक वर्ष २०७९÷८० को लागि निवेदन माग गरेको हो । गत आर्थिक वर्षमा दुई लाख जनालाई रोजगारी दिएको सरकारले यो आर्थिक वर्षको लागि निवेदन मागेको कार्यालयका उपसचिव लोकनाथ भूसालले जानकारी दिए । उनले आफू बेरोजगार भएको...
१६ फागुन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा १२ वर्षमाथि कोरोना भाइरस विरुद्धको खोप लगाउने किशोरकिशोरीको सङ्ख्या ९२ प्रतिशत पुगेको जनाएको छ । उनीहरूले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । जसमा ७४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै १८ वर्ष माथिका ९३ प्रतिशतले पहिलो मात्रा र ७९ प्रतिशतले पूर्ण...
१६ फागुन, हेटौंडा । भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान हेटौंडाले हरेक बर्ष प्रदान गर्दै आएको 'विजुली माया वन संगीत राष्ट्रिय पुरस्कार' यसवर्ष बरिष्ठ संगीतकार प्राध्यापक दीपक जंगमलाई प्रदान गर्ने भएको छ । फागुन २८ गते एक समारोहका बीच जंगमलाई पुरस्कार प्रदान गरिने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । जंगमलाई १ लाख...
१६, फागुन, हेटौडा । हेटौडा–६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३२ औं वार्षिकोत्सव कार्यक्रम शनिवार सम्पन्न भएको छ । डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत, शिव सापकोटाको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष अर्जुन प्रसाद दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि सापकोटाले...
१५ फागुन,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १ सय ११ जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ९ हजार ७ सय १० जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन। आज देशभर ८ हजार ५ सय १७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।त्यसैगरी...
१५फागुन,हेटौंडा। मकवानपुरमा आइतबार २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २८ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो। आज पुष्टि हुने २ सँगै मकवानपुरमा हाल सम्म कोरोना पुष्टि हुनेको संख्या १७९३० रहेको छ।...
१४ फागुन,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ५ हजार १ सय ५२ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।आज देशभर ८ हजार ८ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित छन् ।त्यसैगरी आज...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




