१९ फागुन, कञ्चनपुर । कञ्चनपुरबाट प्रहरीले अवैध चाँदीसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका ७ टेडियाका २६ वर्षीय महेश राना र पौलाहका २३ वर्षीय नविन चौधरी रहेका छन् । से ५ प ३५१५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल बिओपी बेलौरीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि...
१९ फागुन,हेटौंडा। बुधबार राति ११ बजेदेखि हेटौंडा-८ कमानेमा रहेको भुस गोदाममा लागेको आगो करिब १८ घण्टापछि नियन्त्रणमा आएको छ। बुधबार राति हेटौंडा-८ विकास मार्गमा रहेको टिका प्रसाद कँडेलले सञ्चालन गरेको भुस गोदाममा लागेको आगो बिहीबार साँझ ५ बजे नियन्त्रणमा आएको मकवानपुर प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि वीरगन्ज र भरतपुर...
१९ फागुन,हेटौंडा। मकवानपुरको हेटौंडा-८ कमानेमा बुधबार रातीबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन्। बुधबार राति अन्दाजी १० बजेबाट हेटौंडा ८ कमाने विकास मार्गमा टिका प्रसाद कँडेलको भुसको गोदाममा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको हो। अहिले उक्त आगो नियन्त्रणमा लिने वीरगन्ज महानगरपालिका,भरतपुर मà...
१९ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेमा एउटा भुसको गोदाममा आगलागी भएको छ । कमोनस्थित विकास टोलमा रहेको टिका प्रसाद कडेलको भुसको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ । बुधबार राति साढे १ बजेबबाट लागेको आगो यो समाचार तयार पार्दासम्म नियन्त्रणमा आएको छैन । आगो निभाउने कार्य भइरहेको...
१८ फागुन,हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१ चाइनाक्वाटर नजिक एक पुरुष मृत अवस्थामा फेला पारेका छन्। मृत अवस्थामा फेला परेका व्यक्ति सर्लाही लालबन्दी नगरपालिका ६ घर भएका अन्दाजी ४० वर्षीय प्रेम प्रसाद रेग्मी रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन्।सडक खण्डमा उनको शव देखेपछि...
१८ फागुन,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १ सय २७ जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ६ हजार ८ सय ७४ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन। आज देशभर ७ हजार ७ सय ७७ जना कोरोनाका सक्रिय संक्रमित छन्...
१८ फागुन,हेटौंडा। मकवानपुरमा बुधबार १ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २० जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमण मुक्त भएका छन।...
१८ फागुन,हेटौंडा। सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ। ग्याल्बो ल्होसारको उपलक्ष्यमा भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषदबाट फागुन १६ गते निर्णय भएबमोजिम भोलि उक्त पर्वको अवसरमा नेपालभर सार्वजनिक बिदा...
१८ फागुन, ललितपुर । नेपाल प्रहरीले ललितपुरबाट जुवा खेल्दै गरेका २५ जनालाई पक्राउ गरेको छ । मंगलबार राति महालक्ष्मी नगरपालिका–४ ओचुहाइटबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ४ लाख २९ हजार ५९० रुपैयाँ र ३० बुक तास बरामद गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




