Email :- prastakhabar@gmail.com

समाज

लिङ्केज टेक्निकलको आयोजनामा ३ महिने मन्टेश्वरी तालिम

FB_IMG_1646664446019-1646669870.jpg

 २३ फागुन,हेटौंडा। हेटौंडा-४ स्कुलरोडमा रहेको लिङ्केज टेक्निकल एकेडमीद्वारा आयोजित ३ महिने मन्टेश्वरी शिक्षक तालिमको सोमबार समापन गरिएको छ।  शैक्षिक क्षेत्रमा आएको परिवर्तन र मन्टेश्वरी विधिबाट विद्यार्थी शिक्षण सिकाई लागु भएसँगै मन्टेश्वरी शिक्षक तालिमको माग आएकोले तालिमको आयोजना गरेको एकेडमीले जनाएको छ।३९० घण्टे तालिममा...

सोमबार नेपालमा कोरोना संक्रमित ८८

IMG-4aa7ddb91b5e3cf68230f-1646661604.jpg

२३ फागुन,हेटौंडा। नेपालमा कोरोना संक्रमण दर ओरालो लागेको छ। पछिल्लो २४ घण्टामा ८८  जना मात्र कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ८ हजार ६ सय ३८ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  आज देशभर ६ हजार १ सय ५० जना...

बंशगोपाल सहकारीद्वारा खोरेत विरुद्धको भ्याक्सिन

खोरेत-1646661514.jpg

२३ फागुन,हेटौडा । हेटौडा–६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले पशुहरुमा लाग्ने खारेत विरुद्धको भ्याक्सिन लगाउने कार्य सम्पन्न गरेको छ । संस्थाको चालु आर्थिक वर्ष२०७८।०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार खोरेत विरुद्धको भ्याक्सिन लगाउने कार्य गरिएको संस्थाले जनाएको छ । खुट्टा र मुखमा घाउ आउने, ¥याल चुहाउने,...

एकैपरिवारका  ५ जनाको मृत्यु

Dead-1646636170.jpg

२३ फागुन, ललितपुर । ललितपुरको नल्लुमा सोमबार एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ५५ वर्षीया काँइली स्यांतान, २४ वर्षीया शुष्मा स्यांतान, ९ वर्षीय आशिष स्यांतान, ७ वर्षीय आष्मा स्यांतान र एक दुई दिने शिशु रहेका छन् । अरु मृत फेला परेका थिए भने शिशुको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी...

बलात्कार आरोपित एमाले सांसद बानिया निलम्बित 

274707668_648135153138192-1646616654.jpg

२३ फगुन, हेटौंडा । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् ।  आइतबार बसेको प्रतिनिधि सभाको बैठकबाट आरोपित बानियाँको सांसद पद निलम्बन गर्ने निर्णय गरेको हो ।  प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका थिए । एक महिलाले बलात्कारको उजुरी...

खैरो हिरोइन सहित पक्राउ परे हेटौंडाका २ युवा

खैरो-हिरो-1646569608.jpg

२२ फागुन,हेटौंडा। लागु औषध खैरो हिरोइन सहित हेटौडाका दुई जना युवा पक्राउ परेका छन्।  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले  पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातोमाटेमा ७.६ मिलीग्राम खैरो हिरोइन सहित दुई युवा पक्राउ परेका हन्। पथलैयाबाट हेटौडा तर्फ आउदै गरेको बा ९९ प ३०४१ नम्बरको...

नेपालमा ओरालो लाग्दै कोरोना संक्रमण

IMG-76730c52440b902d58dd4-1646565483.jpg

२२ फागुन,हेटौंडा। नेपालमा कोरोना संक्रमण दर ओरालो लागेको छ। पछिल्लो २४ घण्टामा ६८  जना मात्र कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ४ हजार ९ सय २९ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  आज देशभर ६ हजार ४ सय ६१ जना...

पल शाहलाई १२ दिनको म्याद थप

Screenshot_20220306-16195-1646563111.jpg

२२ फागुन,दमौली । नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरी हिरासतम रहेका अभिनेता पल शाहलाई थप १२ दिनको म्याद थप गरिएको छ।  अघिल्लो पटक अनुसन्धानका ७ दिनको म्याद थप गरिएकोमा जिल्ला अदालत तनहुँले १२ दिनको म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। पक्राउ पुर्जी जारी गरिएको ५ दिनपछि उनी आफै जिल्ला प्रहरी...

आइतबार मकवानपुरमा २ जनामा कोरोना

images(7)-1646560536.jpg

२२ फागुन,हेटौंडा । मकवानपुरमा आइतबार २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २२ जनाको  पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो।त्यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमण मुक्त भएका छन।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार