२१ माघ,हेटौंडा। मकवानपुरमा शुक्रबार कोरोना पुष्टि हुनेको संख्या १९ रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर ६१ जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १९ जना संक्रमित थप भएका छन। आज थपिएका १९ संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७७२४ पुगेको...
२१ माघ, चितवन । चितवनमा मारुती भ्यान र टिपर ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ की निशा वली ढुंगाना र उनका ९ वर्षीय छोरा निमेश रहेका छन् । निशाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा र निमेशको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी...
२१ माघ,हेटौंडा। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबार रातीदेखि मकवानपुरको अधिकांश स्थानमा मेघ गर्जन सहित पानी परिरहेको छ। शुक्रबार बिहान पनि हेटौंडा सहित जिल्लाको विभिन्न स्थानमा बर्षा भइरहेको जनाइएको छ। बर्षाको कारण मकवानपुरको उत्तरी क्षेत्र सिमभञ्याङ आसपास र मकवानपुरको बुढिचौर आसपासका डाँडामा हिमपात भएको छ भने...
२१ माघ, हेटौंडा । हाल देशभर सामान्य देखि पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा...
२१ माघ,हेटौंडा। बिहीबार राती देखीपरेको पानीका कारण मकवानपुरको उत्तरी क्षेत्र सिमभञ्याङ र दामन आसपासको क्षेत्रमा हिमपात भएको छ। अविरल बर्षसँगै हिमपात हुदा त्रिभुवन राजपथ अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताएका छन। १ फिट भन्दा बढी बाक्लो हिमपात भएको र राजपथ अवरुद्ध बनेको र...
२० माघ, हेटौंडा । हेटौंडामा एक तेस्रो लिंगीको हत्यामा संलग्नहरूलाई जिल्ला अदालत मकवानपुरले कैद र जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल ईजलासले उनीहरूलाई कैद र जरिवानाको फैसला गरेको हो । न्यायाधीश श्रेष्ठको इजलासले तेस्रो लिंगी नाम परिवर्तन ‘कमलडाँडा एफ’ को हत्यामा संलग्न सुशिल थापा, बुद्ध लामा र...
२० माघ,हेटौंडा। मकवानपुरका संचारकर्मी देबकोटा कान्छो मनोजले आफ्नो जन्मोत्सव हेटौंडा १५ मा रहेको दिब्यसेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलमा मनाएका छन। उनले आफ्नो ३२ औ जन्मोत्सव र आफुसंगै आफ्ना बुबाको आज परेको ६२ औ जन्मदिन दिव्यसेवा ज्येष्ठ नागरिक आश्रयस्थलमा मनाएका हुन। उनले ज्येष्ठ नागरिक आश्रयस्थलमा रहेका बृद्ध बृद्धा सङ...
२० माघ,हेटौंडा। मकवानपुरमा बिहीबार पनि कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढीनै रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ८३ जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ३४ जना संक्रमित भएका छन।आज थपिएका ३४ संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७७०५...
२० माघ, काठमाडौं । प्रहरीले भद्रकालीबाट बुधबार नक्कली प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक–८ डोलेश्वरका २६ वर्षीय सोनाम तामाङ रहेका छन् । सडकमा सवारी जाँच गर्ने क्रममा तामाङका साथबाट प्रहरी सहायक निरीक्षकको पोशाक तथा दर्ज्यानी चिन्हसमेत लगाएको आठ वटा पासपोर्ट साइजको फोटा फेला परेको छ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




