२६ माघ,हेटौंडा। मकवानपुरमा बुधबार कोरोना पुष्टि हुनेको संख्या ८ रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर ४६ जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ८ जना संक्रमित थप भएका छन।आज थपिएका ८ संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७७६१पुगेको...
२६ माघ, हेटौंडा । हेटौंडाको बुद्धचोकमा ‘कोभिड खोप सप्ताह’ बुधबारदेखि शुरु भएको छ । जिल्ला खोप व्यवस्थापन समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा खोप सप्ताह शुरु भएको हो । खोप अभियानको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शुभारम्भ गरेका छन् । शुभारम्भ कार्यक्रममा मकवानपुरका...
२५ माघ, हेटौंडा । दुर्घटनामा मृत्यु भएकाका परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुर नजिक सडक अवरुद्ध गरेका छन् । सोमबार दिउँसो बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले बिपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००२ प ९३६२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाइकल चालक हेटौडा-१ चाईना क्वाटरका अर्जुन प्रसाद घिमिरेको...
२५ माघ,हेटौंडा। मकवानपुरमा मंगलबार कोरोना पुष्टि हुनेको संख्या ६ रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर ३७ जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा ६ जना संक्रमित थप भएका छन।आज थपिएका ६ संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७७५३ पुगेको...
२५ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा अन्दाजी दुई वर्षको गैंडा मृतावस्थामा फेला परेको छ । निकुञ्चकोको बाघमारा पोष्ट काभ्रेताल नजिक गैंडा मृत अवस्थामा फेला परेको हो । गैंडा बाघको आक्रमणबाट मरेको निकुञ्जले जनाएको छ । निकुञ्जमा चालू आर्थिक वर्ष ०७८/०७९ मा चोरी शिकारीबाट २ वटा र प्राकृतिक कारणले २२ वटा गैंडा मरेको निकुञ्जको तथ्यांक छ ।...
२५ माघ,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिदा मकवानपुर कैलाशका एक युवक गम्भीर घाइते भएका छन। गम्भीर घाइते हुनेमा कैलाश-८ सतपुरका ३२ बर्षीय सुरेन्द्र मोक्तान रहेका छन। सोमबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-९ रजैयामा मनहरी बजारतर्फ बाट हेटौडा जादै गरेका...
२५ माघ,हेटौंडा । मकवानपुरमा आगामी फागुन १ गतेबाट विद्यालय तथा सबै खाले शैक्षिक संस्था सञ्चालनका निमित्त स्थानीय तहलाई जिम्मेवारी दिइएको छ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेद्वारा सोमबार जारी १७ बुँदे आदेशमा उक्त कुरा उल्लेख गरिएको छ। आदेशमा फागुन १ गतेबाट शैक्षिक संस्था सञ्चालनकाे व्यवस्था गर्ने जिम्मा जिल्ला...
२४ माघ,हेटौंडा। मकवानपुरमा रहेका तिन वटा सिमेन्ट उद्योगका साथै उन्य प्रयोगका लागि नदिजन्य पदार्थ र चुनढुङ्गा बोक्ने ६७९ टिपरलाई कार्वाही गरिएको छ।उक्त संख्याका टिपरलाई तोकिएको भन्दा बढी(ओभरलोड)बोकेका कारण कार्वाही गरिएको हो। मकवानपुरको मुख्य बजार,मानव बस्ति तथा राजमार्ग भएर ओभरलोड बोकेर हुइकिने टिपरलाई कार्वाही गरिएको...
२४ माघ,हेटौंडा। बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार(भोली)बाट प्रदेशभर भेडा ब्राखामा देखा परेको हैजा अर्थात पिपिआर रोग रोकथामका लागि खोप अभियान सञ्चालन गर्ने भएको छ।सोमबार मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै भोलिबाट बागमती प्रदेशभर सञ्चालन हुने पिपिआर खोप अभियानको बारेमा जानकारी गराएको हो। बागमती...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
-1644403965.jpg)



















-1792888897.jpg)




