Email :- prastakhabar@gmail.com

समाज

नेपालमा कोरोना संक्रमित दर घट्दो,मृत्युदर बढ्यो

IMG-e26eec9edee98ad90121f-1644237471.jpg

२४ माघ,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७७ जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क  अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ११ हजार  ३ सय ६५ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।आज देशभर ४०हजार १ सय ११ जना कोरोनाका सक्रिय संक्रमित...

हेटौंडा-९ मा दुर्घटना,हेटौंडा-१ का घिमिरेको मृत्यु

20200925_141948-1644233973.jpg

२४ माघ,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ पशुपतिनगरमा मोटरसाइकललाई बसले ठक्कर दिदा हेटौंडा-१ का एक पुरुषको ज्यान गएको छ।   सोमबार दिउँसो बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको ग १ ख ६१७० नम्बरको बसले बिपरित दिशातर्फ जादै गरेको बागमती प्रदेश ०३-००२प ९३६२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालक हेटौडा १ चाईना क्वाटर...

मकवानपुरमा सोमबार १० जनामा कोरोना पुष्टि

images(4)-1644224651.jpg

२४ माघ,हेटौंडा। मकवानपुरमा सोमबार कोरोना पुष्टि हुनेको संख्या १० रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर ६० जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १० जना संक्रमित थप  भएका छन।आज थपिएका १० संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७७४७ पुगेको...

खुकुरी प्रहार गरी दुई जनाको हत्या

Hatyaa-1644217589.jpg

२४ माघ, काठमाडौं । सिन्धुपाल्चोकमा एक युवकले खुकुरी प्रहार गर्दा दुई जनाको हत्या भएको छ । हत्या हुनेमा बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङ रहेका छन् । स्थानीय विजय तामाङले मादक पदार्थ सेवन गरी आइतबार साँझ खुकुरी प्रहार गर्दा वासुमाया र सन्तवीरको मृत्यु भएको प्रहरीले जनाएको छ...

मौसममा आंशिकदेखि सामान्य बदली

Weather-1644213496.jpg

२४ माघ, काठमाडौं । देशभर सोमबार मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने भएको हो । प्रदेश नम्बर १ को पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ । राती प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा...

गाँजा र अफिम खेती नष्ट गर्न मकवानपुर प्रहरीको सकृयता

FB_IMG_1644212910741-1644213382.jpg

२४ माघ,हेटौंडा। मकवानपुर प्रहरीले गाँजा र अफिम खेती फडानीको अभियान नै थालेको छ। यसक्रममा माघ महिनाको २१ गतेबाट २३ गते आइतबार दुईदिनसम्म प्रहरीले जिल्लाको विभिन्न स्थानको २९ बिगाह १० कठ्ठामा खेति गरिएको  लागुऔषध गाँजा र २१ बिगाहमा लगाइएको अफिम फडानी गरेर नष्ट गरेको छ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता...

नेपालमा १३ सय बढि संक्रमित थपिदा ८ हजार बढी डिस्चार्ज

IMG-94611c1ad5660ea50bcad-1644149256.jpg

२३ माघ,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८६ जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क  अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ९ हजार २ सय ५१ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  आज देशभर ४५ हजार २ सय ४८ जना कोरोनाका सक्रिय संक्रमित...

मकवानपुरमा आइतबार १३ जनामा कोरोना पुष्टि

20200914_163352-1644149006.jpg

२३ माघ,हेटौंडा। मकवानपुरमा आइतबार कोरोना पुष्टि हुनेको संख्या १३ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा जिल्लाभर ६२ जनाको एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १३ जना संक्रमित थप  भएका छन। आज थपिएका १३  संक्रमित सहित हाल सम्म मकवानपुरमा संक्रमित संख्या १७७३७ पुगेको...

हेटौंडा नेवारपानीमा दुर्घटना,हेटौंडा१० का श्रेष्ठको मृत्यु

Screenshot_20220206-16071-1644143023.jpg

२३ माघ,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ नेवारपानीमा सवारी दुर्घटना हुदा हेटौंडा-१० का एक पुरुषको मृत्यु भएको छ।  आइतबार दिउँसो पर्व-पश्चिम सडक खण्ड अन्तर्गत उक्त स्थानमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिसा बाट आउदै गरेको एनएल -०१ एन २९९९ नम्बरको भरतीय नम्बर प्लेटको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार