Email :- prastakhabar@gmail.com

समाज

गोली लागेर एक युवकको मृत्यु

Goli-1638774743.jpg

२० मंसिर, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय १७ वर्षीय रोहित मल्ल रहेका छन् । शिकार खेल्न जंगलमा गएका उनको आइतबार राति गोली लागेर घटनास्थलमै मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा बन्दुकसहित स्थानीय ४७...

मकवानपुरमा आइतबार कोरोना संक्रमितको संख्या ७

20200810_134117-1638699357.jpg

१९ मंसिर,हेटौंडा । मकवानपुरमा आइतबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ३३ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ७ रहेको हो। मकवानपुरको आजको संक्रमित प्रतिशत २१ रहेको छ।  मकवानपुरमा हाल...

बसले ठक्कर दिँदा एकको मृत्यु

Accident-1638594257.jpg

१८ मंसिर, पर्वत । पर्वतमा बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको चौवन्दी गाउँपालिकाका १८ वर्षीय विशाल लामिछाने रहेका छन् ।  दुर्घटनामा ५ जना गम्भिर र १४ जना सामान्य घाइते भएका छन् । उनीहरुको पोखरा र जिल्ला अस्पताल पर्वतमा उपचार भईरहेको छ । पोखराबाट पर्वततर्फ मध्य पहाडी लोकमार्गका मजदुर लिएर आउँदै...

जनकल्याणका नवनिर्वाचित पदाधिकारीको सपथ

FB_IMG_1638545426796-1638545618.jpg

१७ मंसिर,हेटौडा । हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित पदाधिकारीहरुले सपथ लिएका छन।शुक्रवार संस्थामा आयोजित कार्यक्रममा आफनो पद तथा गोपनियताको शपथ लिएका हुन।  संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम निर्वाचन समितिका संयोजक गणेश कुमार श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम...

ओमिक्रोनको जोखिमलाई ध्यान दिदैं विदेश भ्रमणमा नजान आग्रह

Ministry-of-Health-f-1638404792.jpg

१६ मंसिर, हेटौंडा । सरकारले कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोन सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर विदेश भ्रमणमा नजान आग्रह गरेको छ ।  सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न भनेकोहो । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा कोरोना भाइरसको ओमिक्रोन स्वरुपको सङ्क्रमणलाई...

मकवानपुरमा बुधबार ८ जनामा कोरोना संक्रमण

20200810_134117-1638371090.jpg

१५ मंसिर,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले बुधबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २८ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ८ रहेको हो।मकवानपुरको आजको संक्रमित प्रतिशत २८ रहेको छ।मकवानपुरमा हाल सम्मको...

मकवानपुरका एसपी गुरुङको १७ बुँदे प्राथमिकता

एसपी-1638350488.jpg

१५ मंसिर,हेटौंडा। भर्खरै सरुवा भएर मकवानपुर आएका प्रहरी उपरीक्षक(एसपी) सुरेन्द्र बहादुर गुरुङले मकवानपुर प्रहरीको १७ बुँदे प्राथमिकता सार्वजनिक गरेका छन।बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रेस मिटको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरको १७ बुँदे प्राथमिकता सार्वजनिक गरेका हुन।  उनले आफु प्रहरी प्रमुख भएर...

आज ३४ औं विश्व एड्स दिवस

download-1638335394.jpg

१५ मंसिर, हेटौंडा । ‘असमानता हटाऔं, एड्स अन्त्य गरौं’भन्ने नाराका साथ आज ३४ औं विश्व एड्स दिवस मनाइदैछ । एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन डिसेम्बर १ मा यो दिवस मनाउने गरिन्छ ।  सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका...

मानवसेवा आश्रमद्वारा अहिलेसम्म ६२७५ लाई सेवा प्रदान

262793703_439495989396682-1638318896.jpg

१५ मंसिर, हेटौंडा । भिन्न कारणले सडकमा कष्टपूर्ण जीवन बिताउन बाध्य रहेकाहरुको उद्दार, संरक्षण एवम् पालनपोषण गर्दै आएको मानवसेवा आश्रम संस्थाले हालसम्म ६ हजार २७५ जनालाई सेवा दिएको छ ।  २०६९ सालमा हेटौंडामा स्थापना भएको यस संस्थाले ७ वटा प्रदेशको १७ जिल्लामा रहेको २३ वटा सेवा केन्द्र मार्फत ६ हजार २७५ जनाको उद्दार गरेको हो । जसमध्ये २...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार