Email :- prastakhabar@gmail.com

समाज

ओखलढु‌ंगामा जिप दुर्घटना,तिनको मृत्यु

20200927_084436-1636951216.jpg

२९ कार्तिक,काठमाडौँ । ओखलढुङ्गामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन।   सुनकोसी गाउँपालिका ९ काँडेभञ्याङ नजिकै बिहान प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।दुर्घटनामा ३ जनाको घटनास्थलमै ज्यान गएको र १३ जना घाइते भए को ओखलढु‌ंगा प्रहरीले जनाएको छ ।जिप एकादशी मेला भर्न ककनी...

मुस्ताङमा हिउँ पहिरोका घाइते घर फर्किए,चैपाय अझै वेपत्ता

हिमपहिरो-1636946782.jpg

२९ कार्तिक,मुस्ताङ ।  आइतबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा गएको हिउँ पहिरोका कारण घाइते भएका सबै उपचार पछि घर फर्किएका छन भने हिउँ पहिरोमा जङ्गलमा चराउन लगिएका १५० याक र चौरी बेपत्ता भएका छन्। गाउँपालिकाको लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरो खसेको थियो । हिउँ पहिरोले आइतबार...

मकवानपुरमा आइतबार कोरोना संक्रमित १ प्रतिशत भन्दा कम

corona_covid_1598622785-1636883928.jpg

२८  कार्तिक,हेटौंडा । मकवानपुरमा आइतबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ३४३ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या २ रहेको हो।आजको संक्रमित दर १ प्रतिशत भन्दा मुनि रहेको...

मुस्ताङमा हिउँ पहिरो,केही व्यक्ति घाइते

हिमपहिरो-1636881724.jpg

२८ कार्तिक,मुस्ताङ।  आइतबार बिहान मुस्ताङमा हिउँ पहिरो गएको छ।जिल्लाको सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिकामा आइतबार बिहान  पौने बाह्र बजेको समयमा हिउँ पहिरो गएको हो। नजिकै रहेको धौलागिरि हिमालमा  हिउँ पहिरो गएको मुस्ताङका प्रजिअ नेत्र प्रसाद शर्माले बताएका छन।  विद्यालयको समय भएकोले हिउँ पहिरो गएको देखेर भाग्दा लडेर केही...

आइतबार सुनचाँदीको मुल्य बढ्यो

20200618_134400-1636877685.jpg

२८ कार्तिक,हेटौंडा। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार २ सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  त्यसैगरी  तेजावी सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।...

पशुपतिनाथ माविका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

ASD-1636877384.jpg

२८ कार्तिक, हेटौंडा । काठमाडौं गोदावरीकी एकजना विद्यार्थीले आफ्नो जन्मदिनको अवसरमा मनहरी गाउँपालिकाको हाडीखोलामा रहेको पशुपतिनाथ माविमा अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेकी छिन् ।  गोदावरीकी स्थायी बासिन्दा प्रजिता घिमिरेले आफ्नो जन्नदिनको अवसर पारेर एक हजार थान कपी, पेन्सिल, डटपेनलगायत शैक्षिक सामाग्री प्रदान...

भिमफेदी भएर चल्ने सुमोलाई आजबाट 'टाइम कार्ड'

Timecard-traffic-1636865959.jpg

२८ कार्तिक,हेटौंडा। हेटौंडा हुदै काठमाडौं जोड्ने वैकल्पिक मार्ग अन्तर्गतको भिमफेदी-कुलेखानी-फाखेल -सिस्नेरी सडक खण्डमा आजबाट टाइम कार्ड लागु भएको छ।   उक्त सडकखण्ड भएर चल्ने भाडाका सुमो र बोलेरो जिपलाई आइतबार(आज) बाट टाइम कार्ड लागु गरिएको हो।  भिमफेदी देखी फाखेल सम्म २७ किलोमिटरको दुरी र भिमफेदी देखी सिस्नेरी सम्मको २८ किलोमिटर...

कार दुर्घटना हुँदा रौतहटमा ४ भारतीयको मृत्यु

download-1636859206.jpg

२८ कार्तिक, रौटहट । रौतहटमा कार दुर्घटना हुँदा ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । रौतहटको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा शनिबार राति कार दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।  मृत्यु भएका मध्ये भारतको बिहार राज्यको बखरी बेतौना घर भएका अरुण साह र दिनानाथ साहको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रौतहटले...

हेटौंडा–१२ रमनटारमा पुलको मुखैमा खाल्डो, दुर्घटनाको खतरा

wwwwwwwwwwwww-1636855643.jpg

२८ कार्तिक, हेटौंडा । हेटौंडा–१९ तीनताप्के र हेटौंडा–१२ रमनटार जोड्ने नयाँ पक्की पुलको मुखै खाल्डो पर्दा दुर्घटनाको जोखिम बढेको छ । पुलको रमनटारपट्टीको भागमा ठूलो खाल्डो परेको छ भने पुलसंग जोडिएको बाटो समेत भासिएको छ ।  यसतर्फ जनप्रतिनिधि तथा पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले कुनै वास्ता नगरेको भन्दै स्थानीयले गुनासो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार