११ कार्तिक, हेटौंडा । मकवानपुरमा बिहीबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ३७ जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । मकवानपुरको आजको कोरोना संक्रमित दर १३ प्रतिशत रहेको छ...
११ कार्तिक, बैतडी । महाकाली नदीमा डुंगा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा बैतडीको शिवनाथ गाउँपालिका– १ की १३ वर्षीया मिना साउद रहेके प्रहरीले जनाएको छ । यसैगरी शिवनाथ– १ कै ८ वर्षीय सन्दीप साउँद बेपत्ता भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए...
१० कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको ६८ औं स्थापना दिवसका अवसरमा हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल तरुण दल मकवानपुरको आयोजनामा हेटौंडाको बुद्ध चोकमा भएको रक्तदान कार्यक्रममा ५ जना महिला सहित ३७ जनाले रक्तदान गरेको सचिब सचित थापाले जानकारी दिए । तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठकको...
१० कार्तिक,काठमाडौं। सिंहदरबार भित्र गोली चलेको छ। बुधबार साँझ ५ राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी अंगरक्षकको पेस्तोलबाट गोली चलेको हो। अङ्गरक्षकले बोकेको पेस्तोलबाट गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिएका छन। उपाध्यक्ष दाहालको अंगरक्षकले बोकेको पेस्तोल झरेपछि गोली...
१० कार्तिक,हेटौंडा । मकवानपुरमा बुधबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले बुधबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ३० जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरको आजको कोरोना संक्रमित दर १३ प्रतिशत रहेको...
१० कार्तिक, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर -८ मनकामना चोकमा ट्याक्टरको ठक्करबाट अटो रिक्सामा सवार एक जनाको मृत्यु भएको छ । मंगलबार राति मनकामना चोक तर्फ आउदै गरेको ना ३ त ३६६८ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको ना २ ह ५८६५ नम्बरको अटो रिक्सालाई ठक्कर दिंदा अटोमा सवार हेटौंडा-८ बस्ने ४५ वर्षीय पदमबहादुर विकको...
१० कार्तिक, महोत्तरी । महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डमा स्कुटरले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको मरिनखोला नगरपालिका-१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा जनकपुरको रामजानकी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ...
१० कार्तिक, सप्तरी । पूर्व-पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया ठण्डेश्वरी भगत रहेकी छिन् । को १ ख ७७८४ नम्बरको बसले ठक्कर दिंदा घाइते भएकी भगतको उपचारका क्रममा रुपनीस्थित युनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालक...
९ कार्तिक, नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ की ४८ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कात्तिक ३ गते भेरीमा पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि ५ गते भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

-1635398119.jpg)


-1635328871.jpg)








-1794097986.jpg)












