Email :- prastakhabar@gmail.com

समाज

आज र भोली भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

Vitamin-A-1635060088.jpg

७ कार्तिक, काठमाडौं । आज र भोली बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि निःशुल्क खुवाईदैछ । कार्तिक ३ र ४ गते खुवाउने गरिएको भिटामिन ए र जुकाको औषधि दशैंका कारण आज र भोली खुवाउन लागिएको हो । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मकालाई भिटामिन ए र जुका दुवैको औषधि निःशुल्क खुवाउन लागिएको स्वास्थ्य तथा...

मोटरसाइकल र मिनीट्रक ठोक्किदा एकजनाको मृत्यु

Accident-1635058301.jpg

७ कार्तिक, भक्तपुर । भक्तपुरमा मोटरसाइकल र मिनीट्रक एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको चाँगुनारायण-५ का २० वर्षीय सुरज तामाङ रहेका छन् ।  दुर्घटनामा घाइते भएका तामाङको उपचारको क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्तपालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । दुर्घटनामा मोटरसाइकल...

धादिङमा गुडिरहेको बसमा आगलागी

Bus-aaglagi-Browser-1635047990.jpg

७ कार्तिक,गजुरी। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा गुडिरहेको बसमा आगलागी भएको छ। सुर्खेतबाट काठमाडौंका लागि छुटेको  पञ्चकोशी यातायात प्रालिको ना ६ ख १४७१ नम्बरको बसमा आइतबार बिहान २ बजे धादिङको गजुरीमा आगलागी भएको हो। आगलागीबाट बसमा रहेका यात्रु भने सकुशल रहेको धादिङका प्रहरी प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी...

बुटवलमा मोटरसाइकल र एम्बुलेन्स दुर्घटना,दुईको मृत्यु

20200927_084436-1635044794.jpg

७ कार्तिक,बुटवल।  पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवलमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त दुई जनाको मृत्यु भएको छ। शनिबार राती सालझण्डीबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र विपरीत दिसाबाट आउदै गरैको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा ठक्करखाई...

पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

Ramanand-1634985517.jpg

६ कार्तिक, सिरहा । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द प्रसाद गुप्ताको निधन भएको छ । उनको उपचारको क्रममा  बिराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।  रक्तचापका दीर्घरोगी रहेका गुप्ताको रक्तचाप बढेपछि बुधबारदेखि अस्पताल भर्ना गरी उपचार भईरहेको थियो । उनको निधनमा मूख्यमन्त्री लालबाबु राउतदेखि विभिन्न क्षेत्रका...

ट्रक पल्टिदा हेटौंडा बाइपास एकतर्फी सञ्चालनमा

By-pass-accident-1634967749.jpg

६ कार्तिक,हेटौंडा। हेटौंडा-१० बाइपास एकतर्फी सञ्चालनमा रहेको छ।  शनिबार बिहान ना ८ ख १५५५ नम्बरको कन्टेनर ट्रक सडकखण्डमा पल्टिएपछी हेटौंडा बसपार्क जोड्ने बाइपास सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको हो। कन्टेनरमा वजन बढी रहेकोले त्यसको व्यवस्थापनमा कठिनाइ भएकोले एकतर्फी मात्र सञ्चालनमा ल्याएको मकवानपुर ट्राफिक प्रहरीले जनाएको छ।...

भीमफेदी गाउँपालिका–२ मा कांग्रेसको शुभकामना आदानप्रदान

248173106_199528229065289-1634949330.jpg

६ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस भीमफेदी गाउँपालिका–२ को आयोजनामा शुभ दिपावली, छठ, नेपाल सम्वत् लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना भएको छ ।  कांग्रेस भीमफेदी २ नम्बर वडा सभापति मन्जु थापाको अध्यक्षता एवम् कांग्रेस महाधिवेशन प्रतिनिधि मोमलाल दोङको प्रमुख आतिथ्यतामा कार्यक्र भएको  हो...

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो

1563156390.nadi-badhi-163-1634948921.jpg

६ कार्तिक, हेटौंडा । केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा आजसम्म १११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालका अनुसार ३७ जना अझै वेपत्ता छन् ।  बाढीपहिरोमा परी प्रदेश १ मा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो । मुलुकभर गरेर...

मंसिरमा पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने 

thumb-1634948548.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आगामी मंसिर २१ देखि २३ गते सम्म काठमाडौंमा नेपालको पुननिर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरुबाट पुगेको क्षतिको पुननिर्माण तथा  पुनस्र्थापनाका अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार