Email :- prastakhabar@gmail.com

समाज

भरुवा बन्दुक खेलाउँदा बालकको मृत्यु

Baruwaa-Banduk-1635234547.jpg

९ कार्तिक, मुगु । मुगुमा भरुवा बन्दुक खेलाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खत्याड गाँउपालिका-१० डुमानका अमरसिंह रावलका छोरा विकास रावल रहेका छन् । रावलको घरभित्र भरेर राखेको भरुवा बन्दुक खेलाउँदा उनको घटनास्थलमै मृत्यु भएको छ । दुम्सि मार्न भरेर राखेको बन्दुक बन्दुकधनी परे रावलका ८ बर्षीय तिर्थ रावल, बीरमान रोकायाका ११...

कोरोनाको जोखिम कायमै रहेकाले सतर्क रहन आग्रह 

mask-1619762934-1635225441.jpg

९ कार्तिक, हेटौंडा । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणको दरमा कमी आएपनि तेस्रो चरणको लहर आउन सक्ने जोखिम रहेको भन्दै चिकित्सकहरूले सचेत गराएका छन् ।  कोरोना महामारीको दोस्रो चरणको लहर अझै नसकिएको हुँदा र मृत्यु हुनेदर पनि शून्यमा नझरेकाले सचेत रहन चिकित्सकहरूले आग्रह गरेका हुन् । पछिल्लो समय मानिसहरूमा कोरोनासँग मिल्दोजुल्दो...

मकवानपुरमा सोमबार ६ जनामा कोरोना

corona_covid_1598622785-1635172564.jpg

८ कार्तिक,हेटौंडा । मकवानपुरमा सोमबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ७३ जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरको आजको कोरोना संक्रमित दर ८ प्रतिशत रहेको...

रत्नदेवीको अभिभावक भेला सम्पन्न, अध्यक्षमा घिसिङ

Screenshot_20211025-19075-1635167929.jpg

८ कार्तिक, हेटौंडा । मकवानपुरगढी-१ फुलबारीमा रहेको रत्नदेवी प्राथमिक विद्यालयको ३१ औं अभिभावक भेला सम्पन्न भएको छ । मकवानपुरगढी-१ का वडा अध्यक्ष आइतसिं लोको प्रमुख आतिथ्यता एवं विद्यालयका अध्यक्ष बिरबहादुर थिङको सभाध्यक्षतामा कार्यक्रम भएको हो । भेलाले बिकलाल घिसिङको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्था समिति गठन गरेको छ । समितिको...

कोभ्याक्स अन्तर्गतको फाइजर खोप नेपाल आइपुग्यो

wwwwwwwwwwww-1635138943.jpg

८ कार्तिक, हेटौंडा । अमेरिकाबाट बालबालिकालाई लगाउन मिल्ने फाइजरको एक लाख ६ सय २० डोज खोप काठमाण्डौ आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त भएको खोल आज बिहान कतार एयरलाइन्सको विमानमार्फत आईपुगेको हो । यो खोप १२ बर्षदेखि माथिका दीर्घरोगीलाई लगाउने तयारी भएको छ । फाइजरको खोप १२ वर्षदेखि १८ वर्षसम्म उमेरका बालबालिकालाई लगाउन अनुमति...

केही स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भावना

Mausam-1635127798.jpg

८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र तराईका क्षेत्रहरुमा आंशिक बदली रही बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा  मेघ गर्जन सहित  हल्का  वर्षा भईरहेको छ । सोमबार दिउँसो देशभर...

गैडाको खागसहित काठमाडौबाट दुई जना पक्राउ

gaida_ko_khag4995-1635080865.jpg

७ कार्तिक, काठमाडौं । गैडाको खागसहित प्रहरीले काठमाडौंमा दुई जना पक्राउ गरेको छ । मृत्यु हुनेमा सोलुखुम्बुको दुधकोशी गाउँपालिका-६ का १८ वर्षीय तिलकबहादुर बस्नेत र बाग्लुङको तमनखोला गाउँपालिका-१ का २८ वर्षीय दिपक गोतामे रहेका छन् । खाग विक्री वितरण गर्न लागेको सूचनाको आधारमा पुगेको टोलीले उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी अपराध...

आइतबार मकवानपुरमा ११ जनामा कोरोना पुष्टि

1620560666_corona-1635071116.jpg

७ कार्तिक,हेटौंडा । मकवानपुरमा आइतबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ८३ जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरको आजको कोरोना संक्रमित दर १३ प्रतिशत रहेको...

धनुषा र सर्लाहीका प्रहरी प्रमुख फेरिए

20200606_064924-1635070735.jpg

७ कार्तिक,हेटौंडा। धनुषा र सर्लाहीका प्रहरी प्रमुख फेरिएका छन। सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालय काजमा खटाइएको हो । सर्लाहीका एसपी राठौर सहितको सुरक्षाटोली तास खेलेको भिडियो सार्वजनिक भएको थियो भने केही दिन अघि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार