Email :- prastakhabar@gmail.com

समाज

काभ्रेमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

20200921_162111-1634799478.jpg

४ कार्तिक, काभ्रे । काभ्रेको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको बोलेरो भुम्लु गाउँपालिका-५ कालोभिरस्थित जामुने खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरीदेउराली गाउँपालिका-४ का ४९ बर्षीय कमल श्रेष्ठ रहेका छन् । उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।...

बाढी र पहिरोले अवरुद्ध सडक दुईतीन दिन भित्र खुल्ने 

1629269170-ZCSAD-1634793797.jpg

४ कार्तिक, हेटौंडा । बाढी र पहिरोका कारण बन्द भएका धेरैजसो सडक अबको दुईतीन दिनमा खुलिसक्ने सडक विभागले दाबी गरेको छ । आइतबारदेखिको झरीपछि आएको बाढी र पहिरोका कारण बन्द भएका सडकमध्ये धेरैजसो सडक दुईतीन दिन भित्र खुलिसक्ने सडक विभागका महानिर्देशक अर्जनु जङ्ग थापाले बताए ।  उनका अनुसार सडक बन्द भएका ठाउँमा अहिले मेसिन र उपकरणहरु तयारी...

बाढीपहिरोले मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना अझै बेपत्ता

pahiro-1634793277.jpg

४ कार्तिक, हेटौंडा । वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।  मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मङ्गलबार...

जनकपुर सिरहा जोड्ने पुल भासियो

1625191705-1634776492.png

४ कार्तिक, हेटौंडा । केहिदिनदेखिको अबिरल वर्षाकाकारण नदीमा बढेको पानीको बहाव थेग्न नसकेर जनकपुर–सिरहा जोड्ने कमला नदीको पुल फेरि भासिएको छ ।  पुलको पिलर भासिएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिएका छन् । उनले पुलको पश्चिमतिरबाट तेस्रो नम्बरको पिलर भासिएको बताए । यसअघि गएको असारमा आएको बाढीले पूर्व तर्फबाट यसै पुलको दोस्रो...

अस्थायी घर बनाउन तत्काल ५० हजार दिइने

wwwwwwwwwwwwww-1634776307.jpg

४ कार्तिक, हेटौंडा । सरकारले बाढीपहिरोले पूर्ण क्षति पु¥याएका परिवारलाई अस्थायी घर बनाउन ५० हजार रुपैयाँ राहत दिने भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको बैठकले घरमा पूर्ण क्षति भएको परिवारलाई ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको...

बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ७७ पुग्यो, २६ जना बेपत्ता

Badhi-1634775865.jpg

४ कार्तिक, हेटौंडा । केहि दिनदेखिको लगाताकारे अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी देशभरमा मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।  बुधबार गृहमन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म बेपत्ता हुनेको संख्या २६ रहेको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ । मन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पु¥याएको...

बाढी पहिरो पिडितलाई घर निर्माणका लागि ५ लाख सम्म आर्थिक सहयोग 

dudhekhola-1634774576.jpg

४ कार्तिक, हेटौंडा । सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाख सम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए  । घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३...

मकवानपुरमा बुधबार ३६१ को कोरोना जाँच,१२ मा पुष्टि

images(7)-1634720132.jpg

३ कार्तिक,हेटौंडा । मकवानपुरमा बुधबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले बुधबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ३६१ जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरको आजको कोरोना संक्रमित दर ३ प्रतिशत रहेको...

बिहिबारबाट मौसममा सुधार हुँदै जाने

Rain-1634713492.jpg

३ कार्तिक, हेटौंडा । बिहिबारदेखि मौसममा सुधार हुँदै जाने भएको जनाईएको छ । असोज ३१ गतेबाट सक्रिय भएको मौसमी प्रणाली विस्तारै पश्चिमबाट पूर्व सर्दै गएको र विहिबारबाट मौसममा सुधार हुँदै जाने भएको हो । भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रणाली बुधवार रातिबाट कर्णाली र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार