२ कार्तिक,हेटौंडा। चाडबाडमा गन्तव्यमा हिडेका यात्रुलाई तोकिएको भन्दा बढी भाडा लिने दुईजनालाई मकवानपुर प्रहरीले हेटौंडा बसपार्कबाट नियन्त्रणमा लिएको छ। मंगलबार बिहान गन्तव्य पुर्याइदिन्छु भन्दै यात्रुसँग बढी भाडा लिने हेटौंडा-१ का २६ वर्षीय रविन सुवेदी र ३४ बर्षीय सुधेस परियारलाई नियन्त्रण लिइएको मकवानपुर प्रहरी प्रवक्ता...
२ कार्तिक, बिराटनगर । सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिकाका २२ वर्षीय सरदार रहेका छन् । दुर्घटनामा घाइते भएका सरदारलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ...
२ कार्तिक, उदयपुर । उदयपुरको बेलका नगरपालिका–२ गिदेरी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलका नगरपालिका–२ शान्ति नगरका बिश्वनाथ चन्द्रबंशीका २ बर्षीय छोरा भरत रहेका छन् । बालक आइतबार दिउँसो घरबाट हराएकामा सोमबार दिउँसो दाजु सुमनले गिदेरी खोलामा डुबेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।...
२ कार्तिक, हेटौंडा । बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आगामी २४ घण्टामा प्रदेश १, प्रदेश न २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन चट्याङसहित...
२ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तमा कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसंख्याभन्दा बढीलाई लगाइएको जनाइएको छ । मन्त्रालयले असोज मसान्तसम्ममा लक्षित जनसंख्यामध्ये ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकामा त्यो लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको तथ्यांकमा उल्लेख गरेको छ । मन्त्रालयको परिवार कल्याण...
१ कार्तिक, हेटौंडा । सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी...
१ कार्तिक,हेटौंडा । मकवानपुरमा सोमबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ६५ जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरको आजको कोरोना संक्रमित दर २१ प्रतिशत रहेको...
१ कार्तिक,काठमाडौँ ।सिन्धुपाल्चोक केन्द्र विन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ ।सिन्धुपाल्चोकको पाङथुङ आसपास केन्द्रबिन्दु बनाएर सोमबार दिउँसो १ बजेर ४६ मिनेटमा ४.७ रिक्टरस्केलको भूकम्प महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।१० मिनेटको समयमा दुई पटक भुकम्पको धक्का महसुस गरिएको जनाइएको छ। धक्का...
१कार्तिक,हेटौंडा । सोमबार दिउँसो मकवानपुरको मकवानपुरगढीमा गुडिरहेको बसबाट खसेर सहचालक गम्भीर घाइते भएका छन। सोमबार दिउँसो कान्तिलोकपथ अन्तर्गत मकवानपुर गढि-२ मोहरेमा ठिंगन बाट हेटौडा बजार आउदै गरेको ना ४ ख १०७४ नम्बरको बसबाट खसेर सहचालक मकवानपुर गढी-२ मोडभन्ज्याङ बस्ने १९ बर्षीय बिर बहादुर गोले गम्भीर घाइते भएको मकवानपुर प्रहरी...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...













-1794097986.jpg)












