३ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । सोमबार दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भू-भागका एक-दुई...
२ कार्तिक, हेटौंडा । सप्तरीको बोदेबर्साइन नगरपालिका-८ काचनको रजकपट्टीस्थित कबीर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । हत्या हुनेमा ७३ वर्षीय पुजारी रामदुलार साह रहेका छन् । उनकोको आज बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका आफन्त रामसुन्दर साहले जानकारी दिए । गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर...
२ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । राति देशभर मौसम मुख्यतया सफा रहने छ । ...
१ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौँडा १० बसपार्कबाट ६ महिला र ५ पुरुष सहित ११ जना जुवाडेलाई नगद सहित पक्राउ गरेको हो। शनिबार दिउँसो हारजित हुने गरी जुवातास खेल भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा हेटौंडा १० बसपार्क स्थित एउटा खाजा घरमा छापा मारी नगद ६ लाख ६ हजार ३१० रुपैयाँ र ११ बुक ताससहित ११ जनालाई नियन्त्रणमा लिएको...
१ कार्तिक, हेटौंडा। हेटौँडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै प्रमुख अतिथि डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश प्रसाद चंद्रवशीले वन संरक्षणसंगै सम्बर्धनमा सबै अघि बढ्नुपर्ने बताए । उनले नेपालको समृद्धिका लागि वन क्षेत्र उपयुक्त माध्यम...
१ कार्तिक, भरतपुर। मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर २९ दासढुङ नजिक गाइघाटमा पाँचवटा भन्दा बढी सवारी एक आपसमा ठक्कर खाई दुर्घटनामा परेका छन्। सुरुमा ट्रक र बस ठोक्किएपछि पछाडि आउदै गरेका अन्य सवारी एकपछि अर्को गर्दै पाँचवटा भन्दा बढी गाडी एक आपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । बसको चालक च्यापिएको...
१ कार्तिक, हेटौंडा । जनकुपरमा शुक्रबार साँझ हवाई फायर भएको छ । जनकपुर उपमहानगरपालिका-७ स्थित सोनारपट्टीमा प्रहरीले सुनचाँदी पसलमा छापा मार्ने क्रममा हवाई फायर गरेको हो । बिलबिजकबिना सुनचाँदी कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले केही पसलमा छापा मारेको थियो। तर प्रहरीलाई स्थानीय व्यवसायीहरूले...
१ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । शनिबार दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । राती देशभर मौसम मुख्यतया सफा रहने छ ।...
३१ असोज,हेटौंडा। हेटौंडामा आज कमाने फिडरबाट वितरण गरिएको तीन फिडरमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म गढी फिडर, बिहान ८ बजेदेखि दिउँसोको १ बजेसम्म रंगशाला फिडर र दिउँसो २ बजेदेखि साँझको ५ बजेसम्म ग्रामीण फिडर अन्तर्गत वितरण गरिएको विद्युत...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...


















-nepal-1792111426.jpg)







