Email :- prastakhabar@gmail.com

समाज

एक-दुई स्थानमा मेघगर्जनसहित बर्षाको सम्भावना

16655388081665538808-1745716268.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। हाल गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का...

डोल्पा केन्द्रबिन्दु बनाएर गयो भूकम्प

202412213285236-1745712666.jpg

१४ बैशाख,सुर्खेत। डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान करिब ३ बजेर ६ मिनेटको समयमा डोल्पाको कान्जिरोबा केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो ।...

अछामको साँफेहाट बजारमा आगलागी, १० पसल जलेर नष्ट

IMG-20250426-WA0000-1745666099.jpg

१३, बैशाख, मंगलसेन । अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिबार बिहान भिषण आगलागी भएको छ। आगलागीमा परेर १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।  शनिबार बिहान करिब साढे ३ बजेको समयमा  साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा म:म सेन्टरबाट  सुरु भएको आगलागीले, गंग बहादुर कुवरको काल भैरव जनरल स्टोर जलि पुर्ण रुपमा क्षेती...

चौघडा स्थित नवजीवन ज्याेति क्लबकाे साधारणसभा सम्पन्न

FB_IMG_1745662578472-1745662663.jpg

१३ बैशाख, हेटाैडा । हेटाैडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लबको साधारणसभा सम्पन्न भएको छ। वातावरण  संरक्षण  राष्ट्रिय  पुरस्कार - २०५८ बाट सम्मानित क्लबको १८ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न  भएकाे हो । हेटाैडा - ६ का वडा अध्यक्ष  विष्णुबहादुर  दाहालकाे प्रमुख आतिथ्यता एवँ क्लबका अध्यक्ष  राजकुमार बास्ताेलाकाे...

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गयो भूकम्प

202412213285236-1745566185.jpg

१२ बैशाख, चौतारा । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।शुक्रबार बिहान सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । शुक्रबार बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1745544134.jpg

१२ बैशाख, हेटौंडा । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ।  साथै कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भूभागका...

नवलपुरमा मोटरसाइकल आफै पल्टिदा एकजनाको मृत्यु

105389346-1745474074.jpg

११ बैशाख, हेटौंडा । बुधबार राति हेटौडा ११ मा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते दुई मध्ये एक जनाको मृत्यु भएको छ। बुधबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ नवलपुरमा  हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश २ ०३–०१३ प ४९२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा गम्भीर घाइते मोटरसाइकलमा सवार एकजनाको ...

हेटौंडा-७ को बेलिब्रिज जीर्ण बन्दै, मालवाहक सवारीलाई कडाइ गर्न माग

Screenshot_20250424_09172-1745465811.jpg

११ बैशाख, हेटौंडा । कान्तिलोकपथबाट हेटौंडा ७ को वडा कार्यालय जोड्ने कर्रा खोलामा निर्माण भएको बेली ब्रिज जीर्ण बन्दै गएको छ। न्युरेनी चिसापानिबाट नागस्वती जोड्ने ४६ मिटर लम्बाइ भएको पुल भारवहन क्षमता भन्दा बढीका सवारी चल्दा पुल जीर्ण बन्दै गएको हो। मालवाहक सवारी चलाउन प्रतिबन्ध लगाएपनि लुकीछिपी अटेर गरी सवारी चलाउँदा पुल जीर्ण बनेको...

देशभर अत्याधिक गर्मी बढ्ने

Mausam-Safa-1745456212.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशभर अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ।  कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको तथा मध्य र पश्चिमी तराईका भू-भागहरूमा अत्याधिक गर्मीको पनि सम्भावना देखिएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार