८ जेठ,निजगढ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा भएको मोटरसाइकल दुर्घटनामा हेटौंडाका एक व्यक्तिको मृत्यु भएको छ। बिहीबार साँझ हेटौडाबाट चपुर तर्फ जादै गरेको बागमती प्र ०३ ००४ प ६३५२ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउदै गरेको बागमती प्रदेश ०१ ००६ ख ७७०१ नम्बरको को रात्री बसले निजगढ लच्कामा ठक्कर दिदा मोटरसाइकल...
८ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, मधेश, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया...
८ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई केहीबेर नियन्त्रणमा लिएको छ। अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिई टंगालस्थित आफ्नो कार्यालयमा लगेको थियो । आयोगले बिहीबार बिहान उपस्थित हुनेगरी भट्टराईलाई छाडेको छ । अख्तियारले भट्टराईमाथि प्रमुख अध्यागमन अधिकृत हुँदा दैनिक ४ सय...
७ जेठ, हेटौंडा। हेटौंडामा खाना पकाउदा खाने तेल भनेर डिजेल हाल्दा जलेर दुईजना घाइते भएका छन् । बुधबार अपरान्ह हेटौंडा -८ कमानेस्थित नमुनाटोलको एक घरमा भएको सो घटनामा २ जना घाइते भएका हुन्। हेटौंडा -८ कमानेस्थित नमुनाटोल बस्ने बच्चा देवान बाबुको घरमा डेरा गरी बस्ने पर्सा वीरगन्ज महानगरपालिका- ३० बस्ने सलाउदिन देवानको १३ वर्षीया...
७ जेठ, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ५ दिने तालिम सम्पन्न भएको छ । कृषि तथा वन सहज कार्यक्रमको आर्थिक सहयोगमा जेठ १ गतेदेखि शुरू भएको मूल्य अभिबृद्धि प्रवर्धन तालिम जेठ ५ गते सम्पन्न भएको हो । सव-डिभिजन कार्यालयका प्रमुख प्रदिप अर्याल र वन अधिकृत मदन घिमिरेले सहजिकरण...
६ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले मौसम बदली भएको छ । हालको वदलीमा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसमविदले बताएका छन् । पछिल्लो २४ घण्टामा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसम बदली भएको र वर्षा भइरहेको छ । देशका...
५ जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरबाट विगत केही दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा फेला परेका छन्। घरमा कसैलाई नसोधी घरबाट हराइरहेका मनहरी ५ डिल्लीपुरका ३५ वर्षीय बिष्णु प्रसाद सापकोटा घर भन्दा २ किलोमिटर पर रहेको कोइलाडाँडा स्थित थलीको सोमबार मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब...
५ जेठ, मंगलसेन । अछाममा चितुवाको आक्रमणमा परेर ४ वटा बाख्रा मारेका छन्। सोमबार बिहान अछाम रामारोशन ५ दलेनामा स्थानीय उदय बहादुर रोकायाको कच्चि बाख्रा खोरमा चितुवाले ४ वटा बाख्रा मारेको हो । चितुवाले रोकायाले खोरमा बाँधेका २ वटा बाख्रा ,१ बोका र एउटा च्याङ्ग्रालाई आक्रमण गरेको र आक्रमणबाट ४ वटा चौपायाको घटनास्थलमै मृत्यु भएको...
४ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी,...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...



-1747841394.jpg)














-nepal-1792111426.jpg)







