१४ जेठ, हेटौंडा। मकवानपुरको भीमफेदी ८ मा रहेको कोगटे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा काठमाडौं महानगरपालिका वडा नम्बर १२ लाजिम्पाट बस्ने १७ वर्षीय नामसोज हगंजबेगु रहेका छन् । मंगलबार ८ जना साथीसँग नुहाउन कोगटे पुगेका हगंजबेगुको पानीमा डुबेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । अपरान्ह...
१३ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । हाल मधेश प्रदेश तथा लुम्बिनी प्रदेश लगायत देशको पहाडी...
१३ जेठ, मंगलसेन। अछाममा चितुवाले १०वटा बाख्रा मारेको छ । आइतबार राति साँफेबगर नगरपालिका वडा नम्बर १०मा स्थानीय नवराज बोगटीको कच्चि बाख्रा खोरमा पसेर चितुवाले १० वटा बाख्रा मारेको हो । चितुवाको आक्रमणबाट १० वटा चौपायाको घटनास्थलमै मृत्यु भएको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताएका छन् । चितवाले मानवीय क्षति...
१३ जेठ, हेटौंडा। सोमबार अपरान्ह त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहानगर ३ पालुङमा बसको ठक्करबाट गम्भीर घाइते २ मध्ये थप एकजनाको मृत्यु भएको छ। योसंग सो घटनामा ज्यान गुमाउने संख्या ३ पुगेको छ। सोमबार अपरान्ह बज्रबाराहीको गोपाली गाँउबाट थानाबजार तर्फ जादै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिडिरहेका ६ जनालाई ठक्कर...
१२ जेठ, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहानगरपालिका वडा नम्बर-३ नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र नजिकै बसले ६ पैदलयात्रीलाई ठक्कर दिदा २ जनाको मृत्यु भएको र अन्य ४ घाइते भएका छन। सोमबार अपरान्ह बज्रबाराही गोपाली गाँउबाट थानाबजार तर्फ जादै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिडिरहेका ६ जनालाई ठक्कर...
१२ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । बंगालको खाडीको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलंका लगायतका भू-भागसम्म मनसुनको आगमन भएको...
१२ जेठ, हेटौंडा । चैत १५ गते भएको राजसंस्था पक्षधरको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरमा तोडफोडमा संलग्न ११ जनाविरुद्ध अपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएको छ । मुद्दा दायर भएकाहरुमा २९ वर्षीय श्रवणकुमार लामा, २१ वर्षीय समिर मगर, २० वर्षीय रविरञ्जन कुमार सिंह, ४० वर्षीय एलिसा राई भनिने...
११ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको...
१० जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
-1748393169.jpg)

















-nepal-1792111426.jpg)







