सुनिल शिवाकोटी
२०पुस,हेटौँडा।हेटौंडा उपमहानगरपालिकाले प्रदेश ३सरकार र उपमहानगरपालिकाको साझेदारीमा चालु आर्थिक वर्षमा संचालन हुने र नगर भित्र गौरबका साथ हेरीएको १८ वटा महत्वपूर्ण गौरबका योजनाको बारेमा जानकारी गराएको छ ।
उपमहानगरपालिका कार्यपालिकाको आईतबार (आज) बसेको वैठक सकिएलगत्तै पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश ३सरकार र उपमहानगरपालिकाको साझेदारीमा चालु आर्थिक वर्षमा गर्न संचालन हुन् १८ वटा महत्वपूर्ण विकाशे कामको बारेमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा नगर प्रमुख हरि बहादुर महतले आईतबार उपमहानगरपालिका कार्यपालिकाको आईतबार बैठकले पारित गरेको १८वटा महत्वपूर्ण गौरबका योजनाको बारेमा जानकारी गराएका हुन।
प्रदेश ३ सरकार र उपमहानगरपालिकाको साझेदारीमा संचालन हुने गौरबका योजनाहरु
१.प्रदेश ३ सरकारले निर्णय गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागि हेटौंडा १० मा रहेको टिसिएनको र हेटौँडा १० मा रहेको करिब १२ विघा खाली जग्गा उपलव्ध गराउने।
२.प्रदेश सरकारबाट बिनियोजित ३० करोड लागिनामा बन्ने एकिकृत वस्ती विकासका लागि हेटौंडा ८ नगरविकास समितिको ५ विघा, हेटौंडा १३ वनस्पती उद्यानको दक्षिणतर्फको ३.५ विघा र हेटौंडा १५ फायरलाइनरोडको दक्षिणतर्फको ६कठ्ठा जग्गा उपलव्ध गराउने।
३.कृषि सुपर मार्केटका लागि हेटौँडा ११थानाभयाङ्मा २ विघा जग्गा उपलब्ध गराउने।
४.प्रदेश सरकारको २ करोड र उपमहानगपालिको २करोडमा बन्ने अटो भिलेजका लागि हेटौँडा १५ रातोमाटे र राप्ती नदी उकार क्षेत्रको करिब १५ विघा जग्गा उपलब्ध गराउने।
५.२करोड लगानीमा बन्ने अन्तराष्ट्रिय सभाहलका लागि हेटौँडा ४ स्थित भुटनदेवी स्कुलको करिब ३ विघा उपलब्ध गराउने।
६.प्रदेश सरकारबाट विनियोजित २ करोडमा बन्न लागेको अपाङ्गता पुनरस्थापना केन्द्रका लागि हेटौँडा ७ स्मृती टोलमा ५ कठ्ठ जग्गा उपलब्ध गराउने।
७.प्रदेश सरकारबाट विनियोजित ५० लाखमा बन्ने सेफ हाउसका लागी आवश्यक पर्ने ५ कठ्ठा जग्गाकालागी हेटौँडा १० न्युरेनी वा हेटौँडा ७ स्मृती टोलमा उपलब्ध गराउने ।
८.प्रदेश सरकारको पहलमा बन्ने प्रदेश यातायात निगमका लागि हेटौँडा १० राप्ती पुलको उत्तर नदि पुर्व तर्फको नदी उकास आवश्यक३ विघा जमिन उपलब्ध गराउने ।
९.प्रदेश पूर्वाधार निर्माण कम्पनिका लागि हेटौँडा १० राप्ती पुलको उत्तर नदि पुर्व तर्फको नदी उकास आवश्यक ५ विघा जमिन उपलब्ध गराउने ।
१०.राष्ट्रिय परिक्षा बोर्डका लागि हेटौँडा २मा ५ कठ्ठा जमिन उपलब्ध गराउने।
११.प्रदेश सरकारबाट विनियोजित २ करोडमा बन्ने ईन्जिनियरिङ प्रयोगशालाका लागि हेटौडा११ मा रहेको जल उपत्न्न प्रकोप नियन्त्रणको कार्यालय छेउको ५ कठ्ठा जमिन उपलब्ध गराउने ।
१२.प्रदेश सरकारबाट विनियोजित २ करोडमा बन्ने बासुदेव स्मृति कमर्सियल भ्यूटावरका लागि आवश्यक पर्ने १ विघा जग्ग हेटौंडा ४ हेप्राचौरमा रहको सभागृह स्थलमा उपलब्ध गराउने ।
१३.प्रदेश सरकारबाट विनियोजित २ करोडमा बन्ने एकीकृत चार्जिङ स्टेसनका लागि हेटौँडा १० बसपार्कमा आवश्यम जग्गा उपलब्ध गराउने ।
१४.प्रदेश सरकारबाट विनियोजित २.५करोडमा बन्ने घरेलु तथा औद्योगिक सामाग्री घर, पर्यटन सूचना केन्द्र निर्माणका लागि हेटौंडा ४ बासुदेव सभागृह स्थल, सिटि भ्युटावर भित्रै ५ कठ्ठा जग्गा उपलव्ध गराउने ।
१५.प्रदेशका सवै मन्त्रालय, प्रदेशसभा भवन लगायतका कार्यालयको लागि आवश्यक संभावित ठाउँहरुको लागि हेटौंडा ९ लामसुरेमा रहेको हेटौंडा सिमेन्टको ५४ बिघा जग्गा र हेटौंडा ५ को मत्स्य विकास केन्द्रको २७ बिघा जग्गा उपलब्ध गराउने।
१६.बसपार्क निर्माणका लागि हेटौंडा बसपार्कको साबिक स्थानको जग्गा उपलब्ध गराउने ।
१७.सामुदायिक आखा अस्पतालको थप भवन निर्माणका लागि अहिले आँखा अस्पताल भएको स्थान नजिक ५ कठ्ठा जग्गा उपलब्ध गराउने ।
१८.प्रदेश सरकारको २ करोड र उपमहानगरपालिकाको २ करोड लगानीमा बन्ने हेटौंडाको कर्रा करिडोर र चक्रपथ निर्माणका लागि काम सुरु भइसकेको ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















